slider

युनिभ मोर्डनयराले जित्यो मोरङ जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि

विराटनगर । युनिभ मोर्डनएरा कलेजले मोरङ जिल्लास्तरीय अन्तरकलेज भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ । विराटनगरको पुष्पलाल चौकको खेल मैदानमा आइतबार भएको फाइनल खेलमा मोर्डनएराले इडनबर्ग कलेजलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । सुरुवाती दुई सेटमा सहजै जीत निकालेको मोर्डनयराले तेस्रो सेटमा भने �. . .


विराटनगरमा महानगरपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता शुरु

विराटनगर । विराटनगर महानगरपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता शुरु भएको छ । विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको संयोजन र पोखरीया माध्यामिक विद्यालयको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता शुरु भएको हो । विराटनगर महानगरपालिकामा रहेका कक्षा ६–८सम्मका ३६ विद्यालयहरु मध्ये २८ वटा विद्य�. . .


शान्ति सम्झौताको त्यो कडी, जसले जोड्दैछ फुटेका माओवादी

काठमाडौँ । जनयुद्धकालीन माओवादीका शीर्ष नेताले जनयुद्ध, जनआन्दोलन विस्तृत शान्ति सम्झौता, संविधानसभाबाट संविधान एक अर्कामा अन्तरसम्बन्धित विषय भएको भन्दै त्यसलाई टुक्र्याएर हेर्न नहुनेमा जोड दिएका छन् । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही वर्ष . . .


अर्थतन्त्र सुधार सरकारको प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको प्राथमिकता अर्थतन्त्र सुधार भएको बताउनुभएको छ । आज नेपाल निर्माण व्यवसायी महासङ्घको २४औँं साधारणसभामा उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न गम्भीर पहल लिने निर्णय गरेको छु । निजी �. . .


राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलबाट पार्टीको सदस्यता त्याग

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेससँगको सम्लग्नता त्याग गर्नुभएको छ । पार्टीको वरिष्ठ नेता रहनुभएका उहाँ यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । नेता पौडेलले आज कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएकाले पार. . .


सिन्धुली बस दुर्घटना अपटेड : तीन जनाको सनाखत

सिन्धुली । मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभीरमा बस दुर्घटनामा परी ज्यान गुमाएका छमध्ये तीन जनाको सनाखत भएको छ । उक्त दुर्घटनामा तीन महिला र तीन पुरुषको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालकाअनुसार दुर्घटनामा ज्यान गुमाउनेम. . .


नेप्सेमा २६ दशमलव ८० अङ्कको गिरावट

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २६ दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ७५ दशमलव ८९ को बिन्दु कायम भएको हो । नेप्सेकाअनुसार आज दुई सय ६० कम्पनीको ४७ लाख ७२ हजार एक सय ४० कित्ता शेयर ३६ हजार दुई सय ८० पटक खर�. . .


नेपालका हाई स्कुल ग्राजुएट : कुन देशको डिग्री लिन रुचाँउछन त ?

अक्टोबर सन् २०२२ मा नेपाल राष्ट्र बैङ्कको डाटा अनुसार पछिल्ला २ महिनामा मात्र नेपाली विद्यार्थीहरूले वैदेशिक अध्ययनका लागि १२ दशमलव ७६ बिलियन रुपैंया अर्थात् करिब करिब १३ अर्ब रुपैयाँ खर्च गरेका थिए । यता शिक्षा मन्त्रालयको डाटाले पनि प्रतिदिन देश बाहिरिने विद्यार्थीहरुको अभूतपूर्व संख्यालाई दे�. . .


विराटनगरका उद्योगी–व्यवसायी : ‘बजार शिथिल–माग छैन’

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले अर्थतन्त्र जटिल अवस्थातर्फ धकेलिएको भन्दै त्यसलाई रोक्न सर्वदलिय राजनीतिक सहमति र तालमेल गरिनुपर्ने सुझाव दिएका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले छुट्टा–छुट्टै सार्वजानिक अपिल जारी गर्दै समयमै यसको समाधान खोज्नका लागि सरकार, राजनीतिक दल र अर्थ�. . .


विश्वकप लिग-२ : नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत जारी शृङ्खलामा यूनाइटेड अरब इमिरेट्स (यूएई)लाई हराउँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित गर्न सफल भएको छ । घरेलु मैदानमा आफ्नो दोस्रो खेलमा युएईलाई एक सय ७७ रनले हराउँदै नेपालले एकदिवसीय मान्यता कायमै राखेको हो । यो जितसँगै न�. . .


अर्थतन्त्र सुधार गर्न सरकार गम्भीर हुनुपर्छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधान गरी सुधार गर्नका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज यहाँ आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयमा बोल्दै थापाले राजनीतिक दलको सुविधाका ला. . .


सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९-८० को माघ मसान्तसम्ममा सरकारको चालु खाता रू २९ अर्ब ६४ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवको तुलनामा चालु खाता घाटा घटेको देखिएको हो । आर्थिक वर्ष २०७८-७९ को माघसम्ममा चालु खा�. . .