जनकपुरधाम । मधेस प्रदेशसभाको बैठकले विभिन्न विषयगत समिति गठन गरेको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १३ बमोजिम कार्यव्यवस्था तथा परामर्श समिति र नियमावलीको नियम १४६ बमोजिम विभिन्न विषयगत समिति गठनका लागि राख्नुभएको प्रस्ताव बैठकले पारित गरेको हो । प्रदेश�. . .
विराटनगर । नेपाल पुलिसका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन बिराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को क्वाटरफााइनलमा प्रवेश गरेका छन् । नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनमा भएको प्रतियोगितामा शिर्ष . . .
काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग जरिवाना लिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सि�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर ठूला परियोजना अगाडि बढाएको छ । तुलनात्मक रुपमा उत्तरभन्दा दक्षिणी क्षेत्र विकासमा पछाडि परेकाले महानगरले उच्च प्राथमिकतामा राखेर विकासका योजनाहरू सञ्चालन गरिरहेको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । यसै सन्दर्भ�. . .
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले दुई महिनाअघिको टी–२० क्रिकेट लिगमा भएको भनिएको स्पट फिक्सिङ प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सिआइबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार १२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने र�. . .
विराटनगर । ‘के तिमिलाई थाहा छ’ बोलको गीत सार्वजनिक भएको छ । संखुवासभाका युवराज ताम्राकारको शब्द रचनामा रहको सो गीत मंगलबार सार्वजनिक गरिएको हो । गीतमा गायक उमेश बराइलिले स्वर दिएका छन् भने सबल कर्माचार्यले संगित भरेका छन् । उक्त गीत युवराज ताम्राकार युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । भ�. . .
चितवन । चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ ।निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी, २२ मा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरि�. . .
सुजता लिम्बु अनुहार कालो बादल मडारिए झैँ थियो । आँखामा त्रास र आसको समायोजन छर्लङ्गै देख्न सकिन्थ्यो । त्यो भीड, कोलाहलमा आकाशतर्फ फर्किएर लामो स्वास फेर्दै मौनतामा अड्किएकी थिईन् । मन भित्र के चल्दैछ ? उनै जानुन तर केही न केही सोँचाइहरुले उनको मन भित्रको कुनाकन्दरा चाहार्दै थियो । मधेसमा दिनदिनै बढ्�. . .
विराटनगर । कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ । मोरङको बेलबारी नगरपालिका–१ स्थित चिम्नी होटलमा मंगलबार मादक पदार्थ पीएर एकअर्काबीच झगडा गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलाका अनुसार उनल�. . .
काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले बैंक तथा वित्तीय संस्थाहरुको चर्काे ब्याजका कारण जनता आर्थिक र मानसिक समस्यामा परेका बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद डिगबहादुर लिम्बूले बैंकले चर्को ब्याज लिएर स्थानीयलाई गाउँ नै छोड्नुपर्ने अवस्था आएक�. . .
विराटनगर। महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा बीबीए अध्ययनरत विद्यार्थीले भूकम्पले क्षति पु¥याएको टर्कीमा राहतस्वरुप सेनेटरी प्याड पठाएका छन् । क्याम्पसको बीबीए नवौ ब्याच अन्तर्गत चौंथो सेमेस्टरमा अध्ययनरत एकसय विद्यार्थीले चारसय प्याकेट प्याड पठाएका हुन् । मंगलबार प्रभावित क्ष. . .
विराटनगर । काठमान्डौ बाहिर मोफसलमा पनि नेपाली फिल्मको विकास र विस्तार गर्ने उद्देस्यले प्रदेश १ को राजधानी विराटनगरमा नेपाली फिल्मसम्बन्धी अवार्ड वितरण कार्यक्रम हुने भएको छ ।ओजस फिल्म एण्ड इन्टरटेन्मेन्ट प्रा.लि.ले ‘फ्लायर्स फिल्म अवार्ड २०७९’ आगामी चैत्र २५ गते आयोजना गर्ने भएको हो । विराटनगर म. . .