‘के तिमिलाई थाहा छ’ बोलको गीत सार्वजनिक(भिडीयोसहित)

<span class='c1'>‘के तिमिलाई थाहा छ’</span> <span class='c2'>बोलको गीत सार्वजनिक(भिडीयोसहित)</span>

विराटनगर । ‘के तिमिलाई थाहा छ’ बोलको गीत सार्वजनिक भएको छ ।

संखुवासभाका युवराज ताम्राकारको शब्द रचनामा रहको सो गीत मंगलबार सार्वजनिक गरिएको हो ।

गीतमा गायक उमेश बराइलिले स्वर दिएका छन् भने सबल कर्माचार्यले संगित भरेका छन् ।

उक्त गीत युवराज ताम्राकार युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्