slider

झापामा कृषि प्रवर्द्धन गर्न रु १३ करोड लगानी

बनियानी । झापाका कृषि लक्षित करोडौँको कार्यक्रम सञ्चालनमा रहेका छन् । जिल्ला चालु आर्थिक वर्ष २०७९/८० मा रू १३ करोड २३ लाख ७५ हजार बराबरको विभिन्न ३० शीर्षकमा कृषि लक्षित कार्यक्रम सञ्चालन रहेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । तीमध्ये २७ कार्यक्रम प्रदेश नं १ सरकार अन्तर्�. . .


फिल्म‘छड्के २’ मा भिटेनको र्‍याप

काठमाडौँ । युवापुस्तामाझ चर्चित रहेका र्‍यापर भिटेनले फिल्मका लागि र्‍याप तयार पार्नुभएको छ । अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘छड्के २’ का लागि उहाँले आफ्नै शब्द, सङ्गीत र स्वर रहेको र्‍याप गीत रेकर्ड गराउनुभएको छ । बुधबार काठमाडौँस्थित एक स्टुडियोमा रेकर्ड सकिएपछि कथा सुहाउँदो रहेकाले फिल्. . .


विराटनगरबाट श्रोत नखुलेको ७ लाख ९ हजार सहित पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-७ स्थितबाट श्रोत नखुलेको रकम सहित १ जनालाई प्रहरी पक्राउ गरेको छ । बुधबार दिउँसो ४ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-७ स्थित माछापुच्छ्रे बैङ्क नजिकबाट विराटनगर-१८ का ३६ बर्षीय रवि प्रकाश साहलाई श्रोत नखुलेको रकम सहित प�. . .


डेढ दशकमा हुलाकी राजमार्गको प्रगति ८३ प्रतिशत

काठमाडौँ । निर्माण सुरु भएको डेढ दशकमा हुलाकी राजमार्गको भौतिक प्रगति ८३ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवको हुलाकी राजमार्गको निर्माण सम्पन्न हुन अझै तीन वर्ष लाग्ने आयोजनाले जनाएको छ । तराई मधेस क्षेत्रको समृद्धिको आधारका रूपमा रहेको सो राजमार्गमा हालसम्म नौ सय १० किमी सडक र एक सय १५ पुल निर्माण स�. . .


प्रधानमन्त्री दाहालसँग जर्मन राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मनका राजदूत डा थोमस प्रिन्जले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा दुई देशको सम्बन्ध र द्विपक्षीय हित तथा साझा चासोका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जन�. . .


निर्मला पन्तले न्याय पाउने आशा जाग्यो

बेदकोट । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी बालिका निर्मला पन्तको घटनाको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीआईजी दुर्गा सिंह नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ । गृहमन्त्री रवि लामिछानेको सक्रियतामा घटनालाई प्राथमिकता दिएर नयाँ शिराबाट अनुसन्धानका ला�. . .


प्रदेश १ का सभामुख गौतमद्वारा पद तथा गोपनियताको सपथ

विराटनगर । प्रदेश १ को सभामुख माओवादी केन्द्रका सांसद बाबुराम गौतम पद तथा गोपनियताको सपथ लिनु भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले सभामुखमा गौतमलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य गौ�. . .


विराटनगरमा माघ ६ र ७ गते तेस्रो नेवाः महोत्सव तथा पर्यटन हाट

विराटनगर । विराटनगरमा आगामी माघ ६ र ७ गते तेस्रो नेवाः महोत्सव तथा पर्यटन हाट आयोजना हुने भएको छ । विराटनगरस्थित झीःपुच परिसरमा ६ गते ३ बजे मेलाको उद्घाटन गरेर ७ गते नेवाःभ्बय (नेवारी खाना) पछि महोत्सव समापन हुने भएको हो । महोत्सव आयोजक समितिका संयोजक भविषकुमार श्रेष्ठका अनुसार साँस्कृतिक कार्यक्रम, �. . .


नागरिकको बास उठाएर अस्पताल बनाउने जग्गा खोज्दै रतुवामाई नगरपालिका

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–४ झुर्कियामा बसोबास गरिरहेको एक परिवारले स्थानीय सरकारले जर्बरजस्ती स्थान्तरण गर्न खोजेको गुनासो गरेको छ । संघीय सरकारको योजना अनुसार एक पालिका एक अस्पताल निर्माणका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन बसोबास कायम भएको परिवारलाई स्थान्तरण गर्न लागिएको हो । र�. . .


जाडोमा हृदयाघातको उच्च जोखिम

–डा ओममूर्ति अनिल, वरिष्ठ मुटुरोग विशेषज्ञ काठमाडौँ । नेपालमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल हृदयाघात र मस्तिस्कघातजस्ता नसर्ने रोगहरूको प्रकोप बढ्दै गइरहेको छ । यस किसिमका रोगबाट हुने क्षतिले व्यक्ति, समाज र अन्ततः राष्ट्रलाई नै असर पार्न सक्ने भएकाले यी नसर्ने रोगहरूको प्रमुख कारण अस्वस्थ. . .


युमी स्कुल मोरङमा एकता दिवस झल्कियो

विराटनगर । विराटनगर महानगरपालीका १९ मा रहेको युमी स्कुल मोरङले विविध कार्यक्रम गरी एकता दिवस मनाएको छ । स्कुलले आफ्ना विद्यार्थीहरुलाई विभिन्न जातजातीको पोशाकमा सहभागी गराई पृथ्वीनारायण शाहको ३०१ औँ जन्म जयन्तीको अवसर पारेर स्कुलले एकता दिवस मनाएको हो । नेपालको एकीकरण गर्ने राजा पृथ्वीनाराया�. . .


आदेश होइन कानुनको पालना गर्न गृहमन्त्री लामिछानेको निर्देशन

चितवन । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिनुभएको छ । आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको जानकारी दिनुभयो । “सबै प्रमुख जिल�. . .