काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले काङ्ग्रेस अझै बलियो हुन नसकेको बताएका छन् । शुक्रबार काठमाडौंमा स्व.दुण्डिराज शास्त्रीको स्वर्गारोहणको ४५ दिनको स्मृतिमा आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले काङ्ग्रेस लोकतान्त्रिक स�. . .
विराटनगर । केहीदिनदेखीको अत्याधिक बढ्दो गर्मी तथा रानीखेत रोगका कारण मोरङको उर्लाबारीमा रहेको एक कुखुराको फर्ममा २ हजार बढी कुखुरा मरेका छन् । उर्लाबारी नगरपालीका ८ का उमेश थापाले सञ्चालन गर्दै आएको अठियाबारी फर्ममा पालेका २ हजार बढी कुखुरा विरामी भएर मरेका हुन् । गर्मीका कारण फर्ममा पर्याप्त हावा �. . .
विराटनगर । विराटनगरमा पाँच अर्ब बढी लगानीमा दुईवटा पाँचतारेस्तरका होटल खुल्ने भएका छन् । विराटनगर–४ स्थित एयरपोर्ट मोडमा पूर्वकै सफल उद्योगी राजेन्द्र राउतको रोयल्टन र विराटनगर–६ ब्रम्हपुरामा बिजय चौधरीको ‘द एक्सिस होटल’ खुल्ने भएका हुन् । यी दुईमध्ये रोयल्टनमा उद्योग राउत घरानाले २ अर्ब ५५ करो�. . .
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिद्वारा गठित सौर्य जहाज दुर्घटना छानबिन उपसमितिका संयोजक राजेन्द्र पाण्डेले सौर्य एरलाइन्सलाई खारेज र विमान चालकलाई हदैसम्मको कारबाही हुनुपर्ने बताएका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पीडत परिवारद्वारा गठित म्याप मेमोरियल सोसाईटीले आयोजना गरेको का. . .
हेटौंडा । बागमती प्रदेशका चार मन्त्रीहरूले राजीनामा दिएका छन् । राजीनामापछि मुख्यमन्त्री फेरबदल हुने संकेत देखिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ र संस्कृति तथा पर्यटनमन्त्री विमल �. . .
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले संविधानका विभिन्न धाराले कहींकतै दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने नभनेको भन्दै पार्टीको सदस्यताबाट बन�. . .
विराटनगर । मोरङको बुढीगंगा गाँउपालिका २ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले अत्याधुनिक सुविधा सम्पन्न सहितको आकस्मिक सेवा (इमर्जेन्सी ) कक्ष विस्तार भएको छ । यस अघि ३० वटा मात्र बेड रहेको इमर्जेन्सी कक्षमा हाल १ सय बेड सहितको ईमेर्जेन्सी विस्तार गरी २४ सै घण्टा सेवा सुरु गरेको छ । नेपालमा नै पहि�. . .
विराटनगर । विराटनगर–२ मा रहेको सेन्ट जोसेफ स्कुलले नवआगन्तुक विद्यार्थीहरूलाई लक्षितगर्दै सात दिने फ्रेसर तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थीहरूलाई सामाजिक सञ्जालको अत्याधिक प्रयोगले पार्ने दुष्प्रभाव, स्कुलको आचारसंहिता तथा अनुसासन सम्बन्धी नियमबारे विषय विशेष�. . .
जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको मटिहानी नगरपालिकामा बिग्ही नदीमा निर्माण गरिएको ५० मिटर लामो पुलको उद्घाटन गर्नुका साथै प्रसूति गृह भवनको पनि उद्घाटन गरेका छन् । शुक्रबार महोत्तरीको मटिहानी पुगेर प्रधानमन्त्री ओलीले करिब ७ करोड ५८ लाख लागतमा कालिका कन्सट्रक्सन प्रालि भरतपुरले. . .
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा प्रवक्ता बनेर नहिँड्न अध्यक्ष केपी शर्मा ओलीले दिएको निर्देशन विपरीत नेकपा (एमाले) का नेतासमेत पत्रकार सम्मेलनमा सहभागी भएका छन् । बबरमहलस्थित कार्की ब्यांकेटमा शुक्रबार भण्डारीले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले नेता विराटनगरका विनोद . . .
काठमाडौं । प्रतिनिधिसभाको बैठकले संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिलाई ७ दिन म्याद थप गर्ने घोषणा गरेको छ । शुक्रबार बसेको बैठकले उक्त म्याद थप सम्बन्धी प्रस्तावलाई सभाले सहमति जनाएको घोषणा सभामुख देवराज घिमिरेले जानकारी दिएका . . .
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाभित्र निजी सम्पत्ति बाहेक सार्वजनिक स्थलहरु धुम्रपान निषेध गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नगर प्रहरी प्रमुख राजु पाण्डेले महानगरपालिकाको गएको असार ३२ गते सम्पन्न भएको नगर सभाबाट महानगरभित्रका सार्वजनिक स्थलहरु धुम्. . .