विराटनगर । विराटनगरको हाम्रो पहिलो पाईला सामाजिक संस्थाले न्यानो कपडा वितरण गरेको छ । सोमबार हाम्रो पहिलो पाईलाको न्यानो माया अभियान अन्तर्गत विराटनगर १८ स्थित भेडयारिमा रहेको श्री विराट आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । चिसो बढेसगै उक्त विद्यालयका ८५ जना विद्यार्�. . .
धनुषा । मधेस प्रदेशसभा सभामुखको निर्वाचन आगामी माघ २ गतेका लागि तोकिएको छ । नवनिर्वाचित प्रदेशसभाको आजको पहिलो बैठकमा सभाअध्यक्ष गोविन्दबहादुर न्यौपानेले आगामी माघ २ गते सभामुखका लागि निर्वाचन हुने जानकारी दिनुभयो । उहाँले पुस २९ गते सभामुखको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न प्रदे. . .
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म ६३ हजार तीन सय ६२ क्वीन्टल धान खरिद गरेको छ । यसवर्ष ३० हजार मेट्रिक टन धान खरिदको लक्ष्य राखेको खाद्य व्यवस्था कम्पनीले पुस १७ गतेसम्म ६३ हजार तीन सय क्विन्टल बराबर मात्रै धान खरिद गरेको हो । खाद्य व्यवस्था कम्पनीले देशका विभिन्न १० कार्. . .
विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले गुरुकुल शिक्षाले मानिसलाई अनुशासित बनाउने बताएका छन् । विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले गुरुकुल शिक्षाको महत्व अझै पनि बुझ्न नसकेको बताए । उनले गुरुकुल शिक्षामा शिक्षक र �. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सरसफाईकर्मीका लागि एकदिने अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको आयोजना तथा महानगरको सहकार्यमा तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले सरसफाईकर्मी महानगरपालिका. . .
विराटनगर । विराटनगर–२ स्थित कोशी मोडल क्याम्पस (ग्यालेक्सी पब्लिक स्कुल) ले अभिभावकले समयमै शुल्क नबुझाएको आरोप लगाउँदै कक्षा ५ मा अध्ययनरत १२ वर्षीया बालिकालाई विद्यालय प्रवेशमा रोक लगाउने धम्की दिएको छ । कटहरी–१ महेसपुरबाट बरगाछीस्थित उक्त स्कूलमा एलकेजीदेखि अध्ययन गर्दै आएकी थिइन् । अभिभावक अ�. . .
विराटनगर । पछिल्लो समय भूगोल र पहिचानको विषय लिएर पेचिलो बनेको प्रदेश १ को नामकरण अब प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुका लागि चुनौती बनेको छ । पहिलो कार्यकालमा तीन मुख्यमन्त्री पाएको प्रदेश १ ले नाम टुंगो लगाउन नसक्दा आलोचना बेहोर्दै आहइरहेको बेला नवनिर्वाचित सांसदहरुले सर्वसम्मत रुपले प्रद�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा मङ्गलबार निर्देशनात्मक सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारवाही प्रभावकारी बनाउन सरकारका सचिवसँग उहाँले आज छलफल गर्नुभएको हो । प्रधानमन्त्रीक�. . .
काठमाडौँ । पोखरा एभेन्जर्सले काठमाडौँ नाइट्सलाई पराजित गर्दै पहिलो संस्करणको नेपाल टि–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पोखराले काठमाडौँलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको हो । काठमाडौँले दिएको एक सय ६५ रनको लक्ष्य पोखरा�. . .
बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिकास्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाम मन्दिरको चारवटा दानपेटिका चोरी भएको छ । आइतबार राति दानपेटिका चोरी भएको हो । सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष उदयप्रकाश राईका अनुसार गोलोक गोवर्धन गौशालासहित तीन वटा दान पेटिका फुटा�. . .
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको नेप्से परिसूचकले आज पनि त्यही लय पछ्याएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ५६ अङ्कले उकालो लागेर दुई हजार ६३ दशमलव ८३ मा पुगेको छ । यस्तै ठूला �. . .
विराटनगर । विराटनगरमा विराट सडक महोत्सव आयोजना हुने भएको छ। आउँदो माघ १२ गतेदेखि तेस्रो संस्करणको तीन दिवसीय सडक महोत्सव आयोजना हुने भएको हो। विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवबारे सम्पूर्ण जानकारी दिएको छ। यसअघि २०७६ सालमा महोत्सवको आयोजना गरेको थियो। त्यसपछि कोभिड महामारी. . .