slider

छ वर्षमा ३५ हजार इम्बोस्ड नम्बरप्लेट जडान

काठमाडौँ । सवारीसाधनको सुरक्षाका लागि महत्वपूर्ण मानिएको इम्बोस्ड नम्बर प्लेट जडान छ वर्षमा ३५ हजार सवारीसाधनमा मात्रै भएको छ । कानुनीलगायतका विभिन्न कारणले केही अवधि रोकिएको जडान पछिल्लो समय भने न्यून सङ्ख्यामा भए पनि दैनिकरुपमा भइरहेको छ । तर निर्धारित समय सकिन ११ महिना बाँकी रहँदा दुई प्रतिशत�. . .


खोटाङमा बस दुर्घटनामा गर्भवतीसहित छ घाइते, तीनको हेलिकप्टरबाट उद्धार

खोटाङ । उदयपुरको गाईघाटबाट यात्रु लिएर सदरमुकाम दिक्तेलतर्फ आउँदै गरेको प्रदेश १–०५–००१ ख ००१७ नम्बरको बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपामा दुर्घटना हुँदा गर्भवतीसहित छ यात्रु गम्भीर घाइते भएका छन् । बुइँपास्थित बजार क्षेत्र पार गरेको बस स्वास्थ्यचौकीभन्दा मुनि पुगेपछि सडकबाट क�. . .


विराटनगरको किडस भिलेज स्कुलमा ‘माइ एक्पोलर इभेन्ट’ सम्पन्न

विराटनगर । विराटनगर ६ स्थित किडस भिलेज स्कुलमा 'माइ एक्पोलर इभेन्ट'सम्पन्न भएको छ । शनिबार स्कुलमा विभिन्न कला,धर्म, संस्कृति तथा पेशा र व्यवसायसँग सम्बन्धित 'माइ एक्पोलर इभेन्ट'सम्पन्न भएको हो। उक्त कार्यक्रममा कला, संस्कृति र धर्मसँग सम्बन्धित पोशाक, खाना, चाडपर्व र गरगहना जस्ता कुराका साथ साथै बोटब. . .


सुनको मूल्य बढ्यो,चाँदीको स्थिर

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । शुक्रबार प्रतितोला रु एक लाख तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी . . .


जनता स्कुल विराटनगरको पूर्व विद्यार्थी संघ अध्यक्षमा भगत

विराटनगर । जनता स्कुल विराटनगरको पूर्व बिद्यार्थी संघको नयाँ कार्यसमिति गठन भएको छ। उमेश भगतको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा डा.मनोज राउत, सचिव प्रकाश उप्रेती र रामकुमार निरौला, सह–सचिव विज्ञान चापागाँई, कोषाध्यक्षमा प्रतिक्षा गेलाल छन् । यसैगरी सदस्यहरुमा अनिल रिजाल, �. . .


न्यायिक समितिका बारेमा नागरिक अनभिज्ञ

विराटनगर । भोजपुर, पाँचथर र सुनसरीका अधिकांश नागरिकलाई अझै पनि स्थानीय तहले न्याय निरूपण गर्छ भन्ने कुरा थाहा नभएको पाइएको छ । स्थानीय सरकारले पहिलो कार्यकाल पुरा गरेर अर्को कार्यकाल शुरू भइसकेको अवस्थामा पनि न्यायिक समिति स्थानीय तहमा गठन भएको छ र उसले सरल एवम् सहज रूपमा न्याय निरूपण गर्छ भन्ने कुरा . . .


विराटनगर–४ बाट पाँचकेजी गाँजासहित गोरे पक्राउ

विराटनगर । मोरङ प्रहरीले विराटनगर–४ एयरपोर्ट नजिकको नहरबाट पाँचकेजी गाँजासहित विराटनगर–११ का २८ वर्षीय गोरे भनिने अर्पण राईलाई पक्राउ गरेको छ । शनिबार साँझको समयमा को ३८ प ७९५१ नम्बरको स्कुटीमा लुकाएर गाँजा ल्याउँदै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट ख�. . .


झापामा आफ्नै जेठाजुको हत्या गरेको अभियोगमा पक्राउ

झापा । आफ्नै जेठाजु कन्काई नगरपालिका-४ बस्ने ५५ वर्षीय पदम लाल बास्तोलाको हत्या गरेको अभियोगमा ४८ वर्षीया रनमाया बास्तोलालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । शिबसताक्षी नगरपालिका-१० टेक्रास्थित माईखोलाको बगरको कासघाँरीमा बिहीबार पदम लाल बास्तोला मृत अवस्थामा फेला परेका थिए । घटनाको अनुसन्धा�. . .


बुद्ध एयरका संस्थापक बस्नेतको निधन

काठमाडौँ । बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको ९५ वर्षको उमेरमा आज निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बस्नेतको आज बिहान निधन भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिनुभयो । भोजपुरको दिङ्गलास्थित साल्मामा जन्मनुभएका बस्नेतले भारत�. . .


कुनै जाति, भाषा र धर्म विशेषको पहिचान र परम्पारामा मात्र सीमित छैन : प्रदेश प्रमुख खापुङ

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले कुनै जाति, भाषा र धर्म विशेषको पहिचान र परम्पारामा मात्र सीमित नरहेको बताएका छन । इसाई धर्मावलम्बीहरुको पर्व क्रिसमसको उपलक्ष्यमा शुभकामना दिँदै प्रदेश प्रमुख खापुङले नेपाली चाडपर्व र संस्कृति कुनै जाति, भाषा र धर्म विशेषको पहिचान र परम्पारामा �. . .


चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास रहेको छ: मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास रहेको बताएका छन् । इसाई धर्मावलम्बीहरूको मुख्य चाड क्रिसमसको सुखद अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री राईले नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास रहेको बता�. . .


राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत यस्ता चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक �. . .