slider

अन्तर्राष्ट्रिय भलिबल : नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ । बङ्गलादेशमा जारी काभा तेइस वर्षमुनि (यु–२३) अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । ढाकाको मिरपुरस्थित शहिद सुहरावर्दी नेशनल इन्डोर स्टेडियमा आज भएको खेलमा नेपाल श्रीलङ्कासँग ०–३ को सोझो सेटमा पराजित भएको हो । प्रतियोगितामा नेपालको यो लगातार दोस्�. . .


सरकारी वकिलले कुनै पनि दवाव र प्रभावमा नपरी काम गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि पक्षको दवाव र प्रभावमा नपरी काम गर्न आग्रह गर्नुभएको छ । सरकारी वकिलको चौथो राष्ट्रिय सम्मेलन आज यहाँ उद्घाटन गर्दै उहाँले राज्यको कानुनको पालना गर्ने निकायले कुनै पक्षको दवाव र प्रभावमा नगरी काम गर्न आग्रह गर्नुभएको हो । “सरकारी वकिलको कार्याल�. . .


नेपाल बैंक र वाणिज्य बैंकले घोषणा गरे लाभांश

काठमाडौँ । दुई सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडको साधारणसभा पुस अन्तिम साता हुने भएको छ । दुवै बैंकको सञ्चालक समिति बैठक गत बुधबार बसेको थियो । ती बैंकहरूका सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश अनुमोदनका लागि साधारणसभामा लैजाने जनाएका छन् । वाणिज्य बैंकको सञ्चालक समिति बैठ�. . .


सुपथ मूल्यमा मोबाइलका विविध सामान आर. के मोबाईल एण्ड एशोसिरीज वल्र्डमा

विराटनगर । मोबाइलका विविध सामान आर. के मोबाईल एण्ड एशोसिरीज वल्र्डमा खरिद गर्न सक्नु हुन्छ । विराटनगरस्थित शनि मन्दिर रोड विजुल बजरमा रहेको आर. के मोबाईल एण्ड एशोसिरीज वलर्डमा मोबाइलका कभर, एयरफोन ५० प्रतिशत छुटमा पाउन सकिन्छ । एकसय मूल्य पर्ने मोबाइल कभर पचास रुपैँयामा विक्रि गर्दै आइरहेको आर. के �. . .


विराटनगरका पाँच उद्योगीको साझेदारीमा दुई अर्ब ५० करोड लगानीमा डन्डी उद्योग

विराटनगर । सुनसरी-मोरङ औद्योगिक करिडोरमा कोभिड-१९ संक्रमणपछि ठूलो लगानीमा नयाँ डण्डी उद्योग सञ्चालनमा आएको छ । सुनसरीको दुहवी नगरपालिका-१ परास्टोकीमा २ अर्ब ५० करोड लगानीमा स्वस्तिक रोलिङ मिल सञ्चालनमा आएको हो । करिडोरका पाँचजना साझेदारले रडको बिलेटको समेत व्यवसायीक कारोबार गर्नेगरि उद्योग सञ्च�. . .


मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई प्रक्राउ गरेको छ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौँ ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई आज पक्राउ गरिएको जानकारी दिएको छ । �. . .


व्यवसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८ को नतिजा सार्वजनिक

विराटनगर । व्यवसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८ को नतिजा सार्वजनिक भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय योजना आयोग केन्द्रयीय तथ्याङ्क विभागले आज (शुक्रबार) विराटनगरमा एक कर्याक्रमको आयाजना गरी देशभरको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक सर्वेक्षणको नतिजा अनुसार देशभर व्य. . .


इलाममा एचआइभी सङ्क्रमितको सङ्ख्या ७५

मङ्गलबारे । इलाममा दुई बच्चासहित एचआइभी सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ । गत वर्षभन्दा यस वर्ष १३ सङ्क्रमित थप भएको इलाम नगरपालिका–७ को कार्यालयले आयोजना गरेको एक कार्यक्रममा लबकुश आश्रमकी अध्यक्ष रञ्जु शर्माले जानकारी दिनुभयो। जिल्लाको हकमा होटल व्यवसायमा काम गर्ने एक व्यक्तिका साथै लागुपदार्थ �. . .


मोरङको वन व्यवस्थापनमा मुख्य चुनौती डढेलो

विराटनगर । मोरङको कूल क्षेत्रफल एक लाख ८५ हजार छ सय हेक्टर छ । यसभित्र एक सय ३४ सामुदायिक, चार साझेदारी, दुई कबुलियती, १२ धार्मिक तथा सरकारद्वारा व्यवस्थित गरी ४६ हजार आठ सय पाँच हेक्टर क्षेत्र वन रहेको छ । तर वन व्यवस्थापनका लागि भने डढेलो मुख्य चुनौतीको रूपमा रहेको छ । मोरङमा वन क्षेत्र सुदृढ हुँदा जैव�. . .


हेटौँडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन थालियो

मकवानपुर । करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरिएको छ । गत मङ्सिरको पहिलो हप्ताबाट सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय मोटरलगायत केही उपकरण बिग्रिएर उत्पादन बन्द गर्नुपरेको सो उद्योगले जनाएको छ ।. . .


कांग्रेसले थाल्यो मधेसमा संसदीय दल नेता चयन प्रक्रिया

जनकपुरधाम । नेपाली कांग्रेसले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ । संसदीय दलको नेता चयन गर्न कांग्रेसले पार्टीको मधेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । कांग्रेस प्रदेश समितिको जनकपुरधाममा बसेको बैठकले उपस�. . .


घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु एक हजार दुई सयले ओरालो लागेको छ । बिहिबार प्रतितोला रु एक लाख एक हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख तीन सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको व�. . .