काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म एक करोड पाँच लाख ६० हजार ६७ मतगणना भएको छ । आयोगका अनुसार नेकपा (एमाले)ले २८ लाख ४५ हजार छ सय ४१ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २७ लाख १५ हजार दुई सय २५ मत प्राप्त गरेको छ । �. . .
विराटनगर । कृषकहरुद्वारा पराल व्यवस्थापनमा उपयोगि आधुनिक कृषि उपकरणको अवलोकन गरेका छन् । पराल व्यवस्थापन तालिम सम्बन्धी ३ दिने कार्यक्रम अन्तर्गत आज मोरङको झोराहाटस्थित प्रणाम एग्रोको फार्म अवलोकन गराइएको हो । सेन्टर फर सस्टेनेबल एग्रिकल्चर मेकनाइजेसनको सहयोगमा तथा पूर्वान्चल क्याम्पस धरानको. . .
बनियानी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि वाद र विचारभन्दा माथि उठेर समृद्धिको साझा खाका बनाउन जरुरी रहेको बताउनुभएको छ । झापा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा विजय भएको सन्दर्भमा आज धुलाबारीमा आयोजित आभार समारोहलाई सम्बोधन गर्दै उहाँले मतदातासमक्ष गरेका वा. . .
विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धनको नेतृत्वमा आगामी सरकार गठन हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपालीका कांग्रेस महानगर समितिद्वारा आज यहाँ आयोजित नेका नेता गुरुराज घिमिरेद्वारा लिखित पुस्तक ‘बाटो बिराएको राजनीति’ पुस्तकको विमोचन गर्दै उहाँले आगामी सरकारले जनताले च�. . .
भैरहवा । रुपन्देहीमा पर्ने सीमामा भारतले एकलौटी तरिकाले पर्खाल निर्माण गर्न लागेपछि नेपाली प्रशासनले त्यसमा हस्तक्षेप गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवा नजिकै भारतले एकलौटीरूपमा पर्खाल निर्माण सुरु गरेको छ । दशगजासँगै जोडिएर एकलौटीरूपमा पर्खाल निर्माण गर्न लागे�. . .
विराटनगर । भर्खरै सम्पन्न निर्वाचनमा प्रदेशसभाको समानुपातिकमा खसेको कूल सदरमत १८ लाख ९९ हजार १४४ छ । यसमध्ये सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले ६ लाख ६५ हजार ४६० मत पाएको छ । नेपाली काँग्रेसले यो पटक ५ लाख ६२ हजार ९५६ मत पाएको छ । माओवादी केन्द्रको पनि अघिल्लो निर्वाच र अहिलेको निर्वाचनमा तुलना गर्द. . .
विराटनगर । सीमा क्षेत्रमा मदिरा बिक्री वितरणबाट अपराध बढेको भन्दै विराटनगर–१७ मर्टेवानाकालाई निषेधित क्षेत्र घोषणा गर्न स्थानीयले माग गरेको छ । दशगजा क्षेत्रमा मदिरा बिक्री रोक्न माग गर्दै स्थानीयले मंगलबार वडा कार्यपालिकामा ज्ञापनपत्र बुझाएका हुन् । भारतबाट दशगजा क्षेत्रमा खुलेका नेपाली होटल. . .
विराटनगर । मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गर्न असिम शेखले अपिल गरेका छन् । वैकल्पिक उपचार अपनाउदा धेरै खर्च भएका कारण मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गर्न विराटनगर-१ का शेखले अपिल गरेका हुन् । राजमिस्त्री गर्दै आएका शेखले पहिलो पटक विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका गएका थिए. . .
काठमाडौं । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा झापा कन्काई नगरपालिका-७ घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिव आचार्यलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिन्छु प्रतिव्यक्ति १२ लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरूब�. . .
विराटनगर । मोरङको सुन्दर हरैंचामा एक वृद्धको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । सुन्दरहरैचा १० का ७३ वर्षीय अजय बास्तोलाको मंगलबार हात्तीको आक्रमणबाट मृत्यु भएको हो । मुनाल सामुदायिक वनमा अजय र उनकी श्रीमती जानुका घाँस काट्न गएको बेला हात्तीले आक्रमण गरेको थियो । श्रीमती जानुका भागेर बाँच्न सफल भ�. . .
काठमाडौं । नेपालमा पाँच वर्षको अविधिमा बालमृत्यु दरमा घटेको पाइएको छ । हालै सार्वजनिक गरिएको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ ले नेपालमा पाँच वर्षमा बालमृत्युदर घटेको पाइएको हो । सर्वेक्षणअनुसार नेपालमा प्रतिएक हजारमा ३३ जना बालमृत्युदर भएको उल्लेख गरिएको छ । यसअघि सन् २०१६ गरिएको . . .
मङ्गलबारे । हामीले चियालाई कसरी बुझेका छौँ ? कतिले चियालाई दूध लगाएको र दूध नलगाएको चिया भनेर मात्र बुझेका हुनसक्छौँ । केहीले दूध नलगाएको चियामा कागतीसहितको चियासमेत बुझेका हुनसक्छौँ तर चियाका धेरै स्वाद छन् । चियाबाट अनेक स्वाद लिन सकिने चियाका पारखी तथा चिया उद्योगीको भनाइ छ । इलाममा उत्पादन भएको �. . .