slider

विराटनगर महानगरपालिकाले चोकमा रहेका अनाधिकृत संरचनामाथि चलाइयो डोजर

विराटनगर । विराटनगर महानगरपालिकाले पनि बजार क्षेत्रमा डोजर चलाएको छ । बुधाबार महानगरले चोकमा रहेका अनाधिकृत संरचनामाथि डोजर चलाएको हो । यसअघि सो क्षेत्रमा रहेका संरचनाहरु हटाउन महानगरले माइकिङ, साथै विभिन्न पत्रपत्रिका मार्फत सूचना जारी गरेको थियो । काठमाण्डौ बाट सुरु भएको अनाधिकृत संरचना हटाउ�. . .


विराट एक्स्पो : विराटनगरको पर्यटन पेभिलियनबाट सगरमाथा

विराटनगर । विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पस परिसरको पुरानो हवाई फिल्डमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा पर्यटकीय क्षेत्रलाई विगत भन्दा भिन्न किसिमले प्रवद्र्धन गर्ने तयारी गरिएको छ । थ्रिडी भिआर प्रविधिको प्रयोग गरी आकर्षक तरिकाले प्रदेश १ का पर्यटकीय स्थलहरूको भिडियोग्राफिक. . .


छोडिजाने र छोडिएका आफन्तको सम्झनामा शिविर रुँग्छन् भुटानी शरणार्थी

सुजता लिम्बू विराटनगर । पहिला जस्तो हुँदो हो त मोरङको पथरीशनिश्चरेस्थित भुटानी शरणार्थीमा मान्छेका चापले भरिभराउ हुन्थ्यो । मान्छेको चहलपहलले वातावरण नै अर्को हुन्थ्यो । तर, अहिले ती सबै क्षण सम्झनामा मात्रै सिमित छन् । भुटानबाट साथ लागेर आएका धेरै आफन्त परदेशिए । थोरै मात्र साथै छन् । परदेशिएका आफ�. . .


सुन चाँदीको मूल्य स्थिर

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा स्थिर रही प्रतितोला रु ९९ हजार तीन सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार आठ सय छ । यस्तो सुन अघिल्लो दिन सोही मूल्यमा कारोबार भएको थियो . . .


त्रिवि दीक्षान्त समारोहमा १० हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोह आगामी शुक्रबार (यही मङ्सिर २३) गते हुनेभएको छ । दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो । दीक्षान्त मूलसमारोह समितिका सदस्यसचिव साधुराम अर्यालका अनुसार समारोहमा १० हजार तीन सय ९२ विद्यार्थी दीक्षित हुँद�. . .


मुख्यमन्त्रीको दावेदार आङ्बोले गरे सातवटा कार्ययोजना सार्वजानिक

विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले आगामी कार्याकालका लागि प्रदेश १ का लागि प्राथमिकतामा पर्ने सात वटा कार्ययोजना सार्वजनिक गरेका छन् । मन्त्री आङ्बोले आफ्नो समाजिक सञ्जालमा आगामी ५ वर्षे कार्ययोजनामा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेका हुन् । ्विगत . . .


प्रदेश १ मा पहिलो पटक हुने ‘युथ इन पोलिसी एण्ड गभर्नेन्स फेलोसिप’ कार्यक्रमको आवेदन खुल्ला

विराटनगर । अमेरिकी दुतावासको सहयोग र विकल्प एन अल्टरनेटिभ सहकार्यमा प्रदेश १ मा पनि पहिलो पटक संचालन हुन लागेको “युथ इन पोलिसी एण्ड गभर्नेन्स फेलोसिप ” को आवेदन मंगलबार विराटनगरमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ । सन् २०२०/२१ मा पहिलो पटक गण्डकी प्रदेशमा यो फेलोसिपको आयोजना पोखरा रिसर्च सेन्टरल. . .


बाराही हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले प्रति शेयर रु एक सय अङ्कित दरका कूल पाँच लाख ५४ हजार कित्ता शेयर निष्कासन गरे�. . .


विश्वकप लिग २ अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आज नेपालले घरेलु टोली नामिबियासँग नामिबियासँग खेल्दैछ । नेपाल र नामिबियाबीचको खेल आज दिउँसो पौने २ बजे युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा खेल हुने लागेको हो । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित यस शृंखलामा नेपालको यो तेस्रो खेल हो । नेपाल र नामिब. . .


झापामा महिला अङ्ग्रेजी शिक्षकको सम्मेलन हुँदै

झापा । अङ्ग्रेजी विषयका महिला शिक्षकको सशक्तिकरण गर्ने उद्देश्यले झापामा पहिलोपटक ‘महिला अङ्ग्रेजी शिक्षक सम्मेलन’ हुने भएको छ । नेपाल अङ्ग्रेजी भाषा शिक्षक एशोसिएशन (नेल्टा) झापाको आयोजनामा यही मङ्सिर २३ र २४ गते विर्तामोडमा सो सम्मेलन हुन लागेको हो । सम्मेलनमा जिल्लाका तीन सय बढी महिला शिक्षि. . .


दमकमा माटोको अम्लियनपनको मात्रा धेरै

गौरादह । झापाको दमकको खेतीयोग्य जमिनमा अम्लियपनको मात्रा अत्यधिक पाइएको छ । दमक नगरपालिकामा गरिएको माटो जाँच शिविरमा कृषकको जमिन जाँच्दा उत्पादनमा समस्या देखिने गरी अम्लियपना देखिएको हो । नगरपालिका कृषि शाखाकी प्रमुख चन्द्रकला भट्टराईले माटो अमिलोपना धेरै देखिएको बताउनुभयो । उहाँका अनुसार यसला�. . .


स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कतारको लुसइल रङ्शालामा आज भएको प्रि-क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको हो । पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गरे . . .