slider

समानुपातिकतर्फ ९३ लाख मत गनियो

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ । निर्वाचन आयोगका अनुसार हालसम्म गणना ग�. . .


विश्वकप फुटबलमा आज चार खेल : ब्राजिलले स्विट्जरल्यान्डसंग खेल्ने

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज चार खेल हुँदैछन् । आज हुने पहिलो खेलमा समूह 'जी' को क्यामरुन र सर्बिया खेल्नेछन् । यो खेल अल जानौबी स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । भने दोस्रो खेल अन्तर्गत समूह 'एच' को अर्को खेलमा दक्षिण कोरिया र घाना बेलुका बीचको खेल पौने सात बजे खेल्�. . .


विराटनगर महानगरले फुटपाथमा व्यापार गर्न नदिएको भन्दै व्यापारी आन्दोलीत

विराटनगर । विराटनगर महानगरपालिकाले फुटपाथमा व्यापार गर्न नदिएपछी स्थानीय व्यापारी आन्दोलीत भएका छन्। फुटपाथमा महानगरले व्यापार गर्न नदिएको भन्दै सोमबार विराटनगरका व्यापारी आन्दोलीत भएका हुन्। व्यापारीहरुले विराटनगर महानगरपालिकाको कार्यालयसमेत घेराउ गरेका छन्। महानगरले फुटपाथ खाली गर्ने र स. . .


गढ मानिने चितवन ३ मा कांग्रेस पाँचौँ

चितवन । दोस्रो संविधानसभा निर्वाचनमा देशैभरमा सबैभन्दा सुरक्षित ठाउँ मानेर तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला चितवनको तत्कालिन क्षेत्र नं ४ बाट उम्मेदवार बन्नुभयो । भारी मतले उहाँ विजयी पनि हुनुभयो । उहाँले छाडेर उपनिर्वाचन हुँदा कांग्रेसका रामकृष्ण घिमिरेले पनि अत्याधिक मतले विजय�. . .


विवाह पञ्चमी पर्व देशभर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो प. . .


विश्वकप फुटबल : क्रोएसियाद्वारा क्यानडा पराजित

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले क्यानडालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज भएको खेलमा क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले हराउँदै पहिलो जित दर्ता गरेको हो । क्रोएसियाको जितमा आन्द्रेज क्रमारिचले दुई गोल गरे भने मार्को �. . .


झापामा धानको उत्पादकत्व बढ्यो

झापा । झापामा वर्षे धानको उत्पादकत्व बढेको छ । गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । यस वर्ष जिल्लामा वर्षे धानको उत्पादकत्व चार दशमलव ८९ मेट्रिक टन प्रतिहेक्टर रहेको उहाँले बताउनुभयो । आव २०७७-०७८ र आ�. . .


स्पेन र जर्मनीको खेल बराबरी

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेन र जर्मनीले बराबरी खेल्दै अङ्क बाडेका छन् । अल बेयत रङ्गशालामा आज बिहान सम्पन्न खेलमा स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ६२ औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–० को अग्रता द. . .


प्रदेश १ : मोरङमा एमाले भन्दा काँग्रेस अगाडि

विराटनगर । २०७४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मत परिणमलाई फर्किएर हेर्ने हो भने मोरङमा एमालेले प्रतिनिधिसभामा ३ वटा क्षेत्रमा जित हासिल गरेको थियो । भने, प्रदेशमा ४ वटा क्षेत्रमा विजयी हाँसिल गरेको थियो । अहिले पछिल्लो एमाले भित्रको फुटको छिटाले यो निर्वाचनमा प्रभाव पारेको छ । अर्थात मोरङमा ए. . .


राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम प्रदेश विजयी

काठमाडौं । उननाइस वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम गण्डकी प्रदेशलाई एक सय १३ रनले पराजित गर्दै विजयी भएको हो । खेलमा सुदूरपश्चिमले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश ३२ द�. . .


समानुतिकतर्फ ८० प्रतिशत मतगणना सम्पन्न

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जार. . .


विराटनगर महानगरद्वारा बालविकास केन्द्र तथा शिक्षालाई व्यवस्थित बनाउने प्रक्रिया सुरु

विराटनगर । बालविकास केन्द्रहरूलाई व्यवस्थित बनाउन विराटनगर महानगरपालिकाकाले निर्देशिका बनाउने भएको छ । निर्देशिकाको अभावमा महानगरभित्र सञ्चालित बालविकास केन्द्रहरू व्यवस्थित रुपमा सञ्चालनमा कठिनाइ भएको थियो । महानगरले प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन तथा व्यवस्थापन निर्देशिकाको मस्यौ�. . .