slider

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलब ६१ अङ्कले ओरालो लागेर एक हजार नौ सय ५० दशमलब ३७ मा ओर्लिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब ६५ अङ्कले ओरालो लागेर तीन स�. . .


पोखराको भैरव नाच : साढे दुई शताब्दीको इतिहास

गण्डकी । पर्यटकीय नगरी पोखराका प्राचीन संस्कृतिमध्येको एक हो यहाँको भैरव नृत्य । पछिल्लो समयमा प्रत्येक छ÷छ वर्षमा गरिँदै आएको यो नृत्य अहिले पोखरामा प्रदर्शनको तयारी गरिएको छ । यो नृत्य मङ्सिर १५ सुरु हुने र चैत मसान्तसम्म सञ्चालन हुने भैरव सांस्कृतिक संरक्षण समिति पोखराका अध्यक्ष तीर्थमान प्रध�. . .


एमसिसीको सहयोगमा निर्माण हुने प्रसारण लाइनकालागि बोलपत्र

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसीले प्रसारण लाइन निर्माणका लागि आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । एमसिए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । एमसिए नेपालले तीन वटा समूहमा विभाजन गरेर बोलपत्र सार्वजनिक गरेको छ । लप्सी. . .


३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ । आयोगले तोकिएको ढाँचामा खर्च विवरण पेस गर्न निर्देशन दिँदै पहिलो हुने निर्वाचित हुने प. . .


गठबन्धनकै सरकार बनाउनेबारे तीन शीर्ष नेताबीच छलफल

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेका बेला पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता र छलफल सुरु भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल �. . .


‘महापुरूष’ले गर्‍यो १० करोडको व्यापार

काठमाडौं । कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो । विश्वमै ओटिटीको प्रयोग बढिरहँदा केही प्रतिक्षित फिल्म रिलिजसमेत भए । हलमा दर्शक घट्नु र ओटिटिमा बढ्नुले नेपालमा समेत यसको विकल्प खोजियो । तर, नेपालमा यस�. . .


जनकपुरधाममा विवाह पञ्चमी महोत्सवको धुमधाम

धनुषा । पौराणिक प्रचलनअनुसार मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज सीताराम विवाह महोत्सव मनाइँदै छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले विशेष महोत्सवका रूपमा विवाह महोत्सव मनाउने गरेका हुन् । महोत्सवमा सहभागी हुन अहिले लाखौँ श्रद्धालु भक्तजनले जानकी मन्दिरलगायत यहाँस्थित द�. . .


एमाले दाहिने हुँदा अशोक राईलाई संसदको ढोका खुल्यो

सुजता लिम्बू विराटनगर । कात्तिक २५ गते धरानको चुनावी आमसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका कार्यकर्ताहरूलाई जसरी अशोक राईलाई जिताउन निर्देशन दिएका थिए । उनले ठट्यौली भाषामा राईलाई इकिंत गर्दै भनेको थिए,‘ हाल अशोक राई एमालेमा हुनुहुन्न, उहाँ नहुँदा पनि एमालेको संगतले जितिन्�. . .


समानुपातिकतर्फ १५ प्रतिशत मतगणना बाँकी

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९३ लाख आठ हजार एक सय ६४ अर्थात् खसेको मतको ८४ दशमलव ८२ प्रतिशत मतगणना भइसकेको छ । निर्वाच�. . .


मधेसमै खुम्चिए मधेसवादी दल

जनकपुरधाम । विसं २०६२/६३ को जनआन्दोलनअघि कांग्रेस र त्यसयता मधेसवादी दलका उम्मेदवारको आधार क्षेत्र मानिएको मधेस प्रदेशको राजधानी धनुषा–३ जनकपुरधाम क्षेत्रबाट यो पटक नेकपा (एमाले)ले चुनाव जितेको छ । यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिल झालाई पराजित गर्दै एमाले उम्मेदवार जुलीकुमा�. . .


अभावले सृजनशिल बनाएको सन्तोषको व्यापारिक यात्रा

विराटनगर । ‘केही मिठो बात गर, वाइफाई त घरमै छँदैछ नि’ मुस्कुराउँदै सन्तोष राई भन्छन्, ‘क्याफे सञ्चालनमा ल्याउँदा मसँग नेट जोड्ने पैसा थिएन त्यसैले यो लाइन भित्तामा लेखेको हुँ ।’ त्यसो त अभावले नयाँ सृजनाहरू सिकाउँछ भन्ने भनाइ पनि छ। यही भनाइलाई सन्तोषले चरितार्थ गरेका छन्। क्याफे खोल्दाताका उनीसँग . . .


विद्यालयस्तरीय तेस्रो विराटनगर बास्केटबल प्रतियोगिता हुने

विराटनगर । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा विराटनगर बास्केटबल कपको तेस्रो संस्करण हुने भएको छ । उक्त प्रतियोगिता मंसिर १९ गते देखि २३ गतेसम्म विराटनगरमा  रहेको कोबास कलेजमा हुने भएको हो। विद्यालयस्तरीय तेस्रो विराटनगर बास्केटबल प्रतियोगितामा महिला र पुरुष गरी  १२ वटा टिम सहभागी हुने कार्�. . .