slider

पर्यटनमन्त्री श्रेष्ठले मरणोपरान्त अङ्गदान गर्ने घोषणा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आफ्ना शरीरका विभिन्न अङ्ग मृत्युपश्चात् जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्ने गरी दानको घोषणा गर्नुभएको छ । मन्त्री श्रेष्ठले मृत्युपश्चात् मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा दान दिने मन्जुरी नामामा हस�. . .


निर्वाचनको दिन मौसम सफा रहने

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन यही मङ्सिर ४ गते देशभरको मौसम सामान्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार महाशाखाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यही मङ्सिर २ देखि ४ गतेसम्मको प्रारम्भिक मौसम पूर्वानुमान बुले�. . .


योगेन्द्र मण्डलले भने–मेरो उमेदवारी कायम छ

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उमेदवार योगेन्द्र मण्डलले आफू विरुद्ध कुप्रचार सुरु गरिएको भन्दै मतदातालाई सचेत रहन आग्रह गरेका छन् । उनले आफ्नो उमेदवारी कायम रहेको बताउँदै कसैले गरेको कुप्रचारको भ्रममा नपर्न आग्रह गरेका हुन् । मण्डलले जसपाका नेता राजकुमार यादवलाई सहयोग गर�. . .


विराटनगर १२ बाट छलाख बराबरको ताला–चाबी पक्राउ

विराटनगर । प्रहरीले निर्वाचनको माहौलको मौका छोपेर जोगबनीबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको छ लाख २० हजार २०० मूल्य बराबरको सामान नियन्त्रणमा लिइएको छ । विराटनगर–१२ दरैयामा भारतबाट भित्र्याइएको ताला चावीसहितका सामान प्रहरीले बरामद गरेको हो ।. . .


सत्र प्रतिशत ब्याजदरको लोभ देखाएर ८२ लाख ठगी गर्ने दम्पती पक्राउ

विराटनगर । सहकारीमा नगद जम्मा गर्दा १७ प्रतिशत ब्याज दिने भन्दै सर्वसाधारणलाई झुक्याएर रकम जम्मा गराई फिर्ता नदिएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. १० सुकुना टोल खोर्साने बस्ने बर्ष ५६ को राम बहादुरलाई भन्ने व्यक्तिलाई स्थानीय ४२ वर्षीय राजु विश्वकर्म. . .


मोरङ ६ का स्वतन्त्र उम्मेदवार टेक बहादुर घरदैलोमा, भन्छन ‘जनताले मलाई पत्याउछन्’

विराटनगर । देशभर स्वतन्त्र उमेदवारको चर्चा रहेको बेला विराटनगर ११ निवासी टेक बहादुर अधिकारीले पनि मोरङ क्षेत्र नम्बर ६ बाट प्रत्यक्षतर्फ उम्मेदवार दिएका छन् । उनी हाल जनताको घरदैलोमा भोट माग्न व्यस्त छन् । उनी जनताका गुनासो सुनेर त्यसलाई सम्बोधन गरेर जनतालाई मत माग्न व्यस्त रहेका छन् । जनता पुर. . .


आज मध्यरातिदेखि सीमानाका बन्द हुने

काठमाडौं । निर्वाचनका लागि आज बिहीबार मध्यरातिदेखि छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले सबै नाका बन्द गर्ने निर्णय गरेको हो । बिहीबार राति १२ बजेदेखि ४ मंसिर अर्थात् मतदान नसकिएसम्म नाका बन�. . .


नागरिकता विधेयकमा राष्ट्रपति कार्यालयको सर्वोच्च अदालतलाई जवाफ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयमार्फत राष्ट्रपति कार्यालयले नागरिकता विधेयकसम्बन्धमा सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गरेको छ । राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइरालाले मङ्गलबार सर्वोच्च अदालतमा पठाएको लिखित जवाफमा मुलुकको हितका लागि . . .


विप्लव कार्यकर्ताद्वारा बम बनाउँदै गर्दा विष्फोट, दुई जना घाइते

खजुरा । नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बम विष्फोट भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष क्षेत्रीको कोठामा बम बनाउने क्रममा विष्फोट भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले. . .


मादकपदार्थ बिक्री वितरण तथा सेवन नगर्न निर्देशन

काठमाडौं । निर्वाचन आयोगले मतदानको मितिभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण र सेवन निषेध गराउन निर्देशन दिने निर्णय गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेव�. . .


निर्वाचनमा जिताउनुस् भ्रष्टाचार निर्मूल पार्छौं : अध्यक्ष लामिछाने

कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा जिताए देशको मूल समस्या रहेको भ्रष्टाचार निर्मूल पार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पूर्वी नवलपरासीको कावासोतीमा आयोजित चुनावीसभामा लामिछानेले आफ्नो दलले बहुमत प्राप्त गरेमा अहिलेसम्मका भ्रष्टाचारका मुद्दाक�. . .


इलाम समृद्ध बन्दैछ : नेम्वाङ

फिक्कल । नेकपा (एमाले)का उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङले इलामको विकट क्षेत्र विकसित बन्दै गएको बताउनुभएको छ । इलाम क्षेत्र नं २ बाट उम्मेद्वार रहनुभएका नेम्वाङले फाकफोकथुममा आज आयोजित चुनावीसभामा भन्नुभयो, “यो क्षेत्र इलामको कर्णाली भनेर चिनिने विकट क्षेत्र थियो तर अहिले धेरै विका. . .