काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्न विभिन्न अन्तर्राष्ट्रिय विमान सेवा प्रदायक कम्पनीहरूसँग निरन्तर छलफल र समन्वय भइरहेको जानकारी दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा संस्कृति, पर्यटन तथा न�. . .
काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले विपद्लाई राष्ट्रिय विकास योजनाको मुख्य विषय बनाउनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘विपद व्यवस्थापनः चुनौती, अवसर र भावी कार्यदिशा’ विषयक छलफल कार्यक्रममा उनले विपद्को बेला बाल्टी, झोला बोकेर दौडीहाल्ने तर अरु बेलामा विपद्का बारेमा . . .
काठमाडौँं । नेपाली कांग्रेसका नेता एवं सांसद डा.सुनिलकुमार शर्माले पार्टीभित्र प्रतिशोधपूर्ण र औचित्यहीन गतिविधि बढेको आरोप लगाएका छन् । पार्टी नेतृत्व फरक मत राख्नेहरुलाई सिध्याउनेगरी अघि बढेको बताए । उनले पार्टीको क्रियाशील सदस्यता लिने र नवीकरण गर्नेहरुको संख्या न्यून हुँदै गएकोमा दुःख समेत �. . .
विराटनगर । गैरआवासीय नेपाली संघ ९एनआरएनए० अष्ट्रेलियाको २०२५–२७ कार्यकालका लागि हुने निर्वाचनमा बिराटनगरका समाजसेवी विवेक पुरीले न्यू साउथ वेल्स राज्यको जोइन्ट सेक्रेटरी सह–महासचिव पदका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका छन्। विगतमा राज्य सदस्य पदका लागि घोषणा गरिए पनि, टिम सन्तोष�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिने बताएका छन् ।सोमबार त्रिवि शिक्षण अस्पतालको ४३ औँ वार्षिकोत्वसका अवसरमा आयोजित समारोहमा उनले स्वास्थ्य बीमाका नाममा कतिपय दुरुपयोग हुने गरेको पाइएको बताउँदै औचित्य पुष्टि हुनेगरी स्वास्थ्य बीमा कार्यक्रममा पुनर�. . .
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा अवस्थित कोशी प्रदेशकै अग्रणी सामुदायिक क्याम्पस जनता बहुमुखीले भारतका दुई प्रतिष्ठित विश्वविद्यालयहरूसँग पाँच वर्षे शैक्षिक सम्झौता गरेको छ । क्याम्पसले हरियाणाको बाबा मस्तनाथ विश्वविद्यालय र राजस्थानको जेजेटी विश्वविद्यालयसँग असार २४ र २५ गते औपचार�. . .
विराटनगर । श्रमिकको श्रम अधिकार गर्न मानवअधिकार रक्षकको भूमिका सम्बन्धी तीन दिने तालीम विराटनगरमा सुरु भएको छ । राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेशद्वारा अन्तर्राष्ट्रिय श्रम संगठनको सिद्धान्त अधिकार , श्रमिकको अधिकार उल्लङ्घन नियन्त्रण गर्न मानवअधिकार रक्षकको भूमिका सम्बन्धी विराटनगरमा सोम�. . .
रौतहट । सर्लाहीमा मोटरसाइकल र पिकअप ठोक्किएर आगलागी हुँदा नेपाली सेनाका सिपाही सहित पाँचजना घाइते भएका छन् । ईश्वरपुर नगरपालिका–१३, बाँके चोक नजिकै रेल्वे ट्रयाकमा बयलवासबाट बाँके खोलातर्फ जाँदै गरेको बा. ८ च ६५ नम्वरको पिकअप र बाँके–संग्रामपुर सडकखण्डमा श्रीनगरबाट बाँके चोकतर्फ आउँदै गरेको प्रदे. . .
जनकपुर । किर्ते हस्ताक्षर मुद्दामा हाजिरी जमानीमा छुटेका बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहले आफूलाई फसाउन प्रशासनिक संयन्त्र लागि परेको आरोप लगाएका छन् । करीब ६ दिन धनुषा प्रहरीको हिरासतमा बसेपछि हाजरी जमानीमा रिहा भएका साहले सोमबार (आज) पत्रकार सम्मेलन गर्दै आफूलाई प्रशासनिक �. . .
काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन बहादुर गुरुङले टियू शिक्षण अस्पताललाई भवन हस्तान्तरण गर्न पाउँदा धेरै खुसी लागेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित टियू शिक्षण अस्पताललाई हस्तान्तरण गरेको भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित भवनको उद्घाटन समारोहमा उनले स्वर�. . .
जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ३ अर्ब १ करोड ९ हजार ४ सय ६३ रुपैयाँको बजेट ल्याएको छ । सोमबार जनकपुरधाम उपमहानगरपालिकाले १३ औँ नगरसभाबाट प्रस्तुत गरिएको बजेटमा चालुतर्फ १ अर्ब ६० करोड ११ लाख ३८ हजार ४ सय ६३, पुँजीगततर्फ १ अर्ब ४० करोड ८८ लाख ७१ हजार र सामाजिक सुरक्षा भत�. . .
काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानविन गर्न निर्देशन दिएका छन् । मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिब गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दि. . .