slider

पशुपति क्षेत्रको ऐतिहासिक जोगाउन सरोकारवालालाई स्थानीयहरूको ध्यानाकर्षण

काठमाडौं । पशुपति क्षेत्रको ऐतिहासिकता जोगाउन काठमाडौं महानगरपालिका वडा ८ का स्थानीयहरूले काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगतलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । आइतबार पशुपति सिर्जनशील युवा क्लबका अध्यक्ष सुमन डंगोलको नेतृत्वमा विभिन्न संघ�. . .


महिला अधिकारका लागि महिलाहरु नै लड्नुपर्छ : उपसभामुख

काठमाडौँं । उपसभामुख इन्दिरा राना मगरले महिलाका मुद्दाहरुमा महिलाले नै विरोध गर्ने गरेको बताएकी छिन् । २२१ औँ भानुजयन्तीका अवसरमा प्राध्यापक वन्दना मिश्र (मधु) को कृति, कविता संग्रह ‘अन्नप्रासन’ विमोचन समारोहमा बोल्दै उनले महिलाका मुद्दामा सबै एक हुनुपर्ने औंल्याइन् । ‘हामी अधिकारको कुरा गछौँ, एकल . . .


नेपाली श्रमिकका लागि गोवामा श्रम सचेतना अन्तरक्रिया कार्यक्रम

विराटनगर । नेपाली राजदूतावास, नयाँ दिल्लीको पहलमा भारतको गोवामा श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको आयोजना भारतमा रहेका नेपाली श्रमिकहरूलाई भारतीय श्रमसम्बन्धी कानुनबारे जानकारी दिनका लागि गरिएको हो । किन ईन्डिया दिल्ली समेतको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । कि�. . .


विराटनगरमा शौचालय, ओछ्यान र फ्रिजमा भेटिन्छन् सर्प

इन्दु साह विराटनगर । विराटनगरमा सर्पको देखिने संख्या बढ्दो छ । विशेष गरी शौचालय, ओछ्यान, गोदामघर, फ्रिज, बारी र बसोबास गर्ने घरमा सर्प देखिने क्रम बढेको हो । सर्प उद्धारकर्ता तथा नगर प्रहरी सहायक निरीक्षक शम्भु प्रसाद घिमिरेका अनुसार, पछिल्लो समय उद्दार गरिएका सर्पमध्ये धेरैजसो शौचालयबाट फेला परेका छ�. . .


मौद्रिक नीतिमा विराटनगरका उद्योगीको समिक्षा : सकारात्मक छ, सुधार गर्नुपर्ने देखिन्छ

विराटनगर । उद्योग संगठन मोरङले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति सरकारले ल्याएको बजेटसँग मिल्दो रहनु सकारात्मक बताएको छ । बजार चलायमान हुन नसकिरहेको वर्तमान समयमा नेपाल राष्ट्र वैंकले आर्थिक वर्ष २०८२\८३ का लागि समयमै मौद्रिक नीति सार्वजनिक गरेको भन्दै संगठनले आर्थिक वर्ष २०८२÷८३ का लागि ल�. . .


टिपरले ठक्करबाट दमकमा एक महिलाको मृत्यु, एक घाइते

झापा । झापाको दमकमा आइतबार दिउँसो सवारी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ भने अर्की महिला घाइते भएकी छन् । दमक नगरपालिका–३ स्थित संगम चोकमा भएको दुर्घटनामा स्कुटरमा सवार दुई महिला जेठानी–देउरानीमध्ये ५६ वर्षीया लक्ष्मी गौतमको मृत्यु भएको हो। प्रहरीका अनुसार, डिपु चोकबाट आम्दातर्फ आउँदै गरेको �. . .


काठमाडौं अदालतबाट मुद्दाहरु शतप्रतिशत फैसला हुँदैन् तर प्रगति राम्रो छ’

काठमाडौं । काठमाडौं जिल्ला अदालतले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । सो अवसरमा न्यायाधीश कमलप्रसाद पोखरेलले मुद्दा फछर्र्यौटमा अदालतको अवस्था जटिल रहेको प्रतिक्रिया दिएका छन् । शनिबार काठमाडौंमा आयोजित सञ्चारकर्मीहरुसँग अदालत संवाद कार्यक्रममा बोल्दै उनले काठमाडौंको तुलना काठमाडौंसँग मा�. . .


विद्युत नियमन आयोगले सार्वजनिक गर्यो वार्षिक योजना तथा कार्यक्रम

काठमाडौं । विद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगले पहिलोपटक आफ्नो वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । नेपालको संविधान, सरकारको नीति र ऊर्जा विकास मार्गचित्र, २०८१ को मार्गदर्शन अनुसार तयार पारिएको उक्त योजना तथा कार्यक्रममा विद्युत क्षेत्रको सुधार गर्ने, विद्युत सेवालाई सर. . .


प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको विचमा लोकप्रिय संस्थाका रुपमा विकास हुँदै गएको बताएका छन् । आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित अनलाइन ट्राफिक सचेतना कक्षा शुभारम्भ गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरीलाई प्रविधियुक्त बनाउन त्यसमा दु्रत विकास भइरहेको जानकारी दिए । ‘मन्�. . .


आदिकविको जन्मजयन्तीमा एभरेष्ट कलेजमा कविता प्रतियोगिता

विराटनगर । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसर पारेर विराटनगरमा रहेको एभरेष्ट कलेजले खुल्ला कविता प्रतियोगिता आयोजना गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका कवि एवं पत्रकार मीनकुमार नवोदितले उद्घाटन. . .


आदिकवि भानुभक्तको स्मरण गर्दै विराटनगरमा विविध कार्यक्रम

विराटनगर । आज आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीका अवसरमा विराटनगरमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । विराटनगरमा रहेको भानुकला केन्द्रले रथयात्रासहित बहुभाषिक कविगोष्ठी र सम्मान कार्यक्रम सम्पन्न गरेको हो । आइतबार बिहान सन्सारीमाईस्थानबाट भानुभक्त आचार्यको तस्बिरसहित रथयात्रा नि. . .


सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन  ः डा.महत       

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरिकका लागि सेवा प्रवाहमा अझै सुशासन कायम हुन नसकेको बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतले सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्दै केही सकारात्मक पक�. . .