slider

झापा र सुनसरीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

विराटनगर । झापा र सुनसरीमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ । शनिबार बेलुका करिब ४ बजे झापाको कमल गाउँपालिका-१ स्थित भित्री सडक खण्डमा प्रदेश १-०१-०१३ प ४३४२ नम्वरको स्कुटरले ठक्कर दिई दुर्घटना हुंदा घाईते भएकि पैदल यात्री स्थानिय ७० बर्षीया मनमाया बास्कोटाको बिएनसि अस्पताल बिर्तामोडमा . . .


विराटनगरमा कराँतेको प्रशिक्षण सुरु

विराटनगर । विराटनगर - १६ मा सितेरीयो कराँते प्रशिक्षण सुरु भएको छ । विराटनगर-१६ रानीस्थित रानी युवा क्लबमा कराँतेको प्रशिक्षण सुरु भएको हो । कराँतेका खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले शनिवार एक कार्यक्रम आयोजना सितेरीयो कराँते प्रशिक्षणको उद्घाटन विराटनगर १६ का वडाध्यक्ष उद्धव भुजेलले गरेका छन् . . .


प्रदेश नं १ काे बैठक आज बस्ने

विराटनगर । प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ । फोटो:फाईल. . .


वर्षा हुँदा पाङ्ग्रेभिर खण्ड जोखिमपूर्ण

पाँचथर । तीन वर्षअघि पहिरो झरेर करिब एक साता सडक अवरुद्ध भएको मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ स्थित पाङ्ग्रेभिर खण्ड वर्षा हुँदा जोखिमपूर्ण बन्ने गरेको छ । राजमार्गभन्दा माथि जमिनको ठूलो भाग भत्किएर सडकभन्दा माथि थुप्रो लागेको छ । पहिरो झरेका समय सडकभन्दा माथिको जमिनको केही हिस्सामात्रै �. . .


इम्बोस्ड नम्बर राख्न सेवाग्राही जाँदैनन्

काठमाडौं । सेवाग्राही नआएपछि सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने कार्यक्रम प्रभावित हुने भएको छ । आगामी २०८० सालसम्म २५ लाख सवारीसाधनमा नम्बर प्लेट जडान गर्नुपर्ने सम्झौता छ । हालसम्म करिब ३० हजार सवारीसाधनमा यस्तो नम्बर प्लेट जडान भएको छ । यातायात व्यवस्था विभागका अनुसार नम्बर प्लेट जडान गर्न आउ�. . .


गुट्खा खाएर जथाभावी थुक्न थालेपछि त्यसलाई रोक्न भित्तामा भगवान्का तस्बिर

काठमाडौं । बाराका सरकारी कार्यालयका पर्खाल र भर्‍याङभरि भगवान्का तस्बिर टाँसिएको देख्न पाइन्छ । धर्म प्रचार वा आस्थाका कारण ती तस्बिर टाँसिएका होइनन् । सेवाग्राहीले पान, गुट्खा आदि खाएर जथाभावी थुक्न थालेपछि त्यसलाई रोक्न अन्तिम उपायस्वरूप भगवान्का तस्बिर भित्तामा टाँस्नुपरेको हो । मालपोत कार�. . .


स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ अस्वथ हुनुभएको छ । मधुमेह बढेपछि उपचारका लागि उहाँलाई वीर अस्पतालमा भर्ना गरिएको मन्त्रीका स्वीकयसचिव मनोज लिम्बूले जानकारी दिनुभयो । वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भूपेन्द्र बस्नेतले चक्कर र बान्ता आएपछि उपचारका ल. . .


नागरिकता विषयमा तराई मधेशका जनतासँग गरेको प्रतिवद्धता पूरा भयो : अध्यक्ष प्रचण्ड

मलङ्गवा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले आफूले नागरिकताका विषयमा तराई मधेसका जनतासँग गरेको प्रतिबद्धता पूरा गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो “लामो समयदेखि नागरिकताविहीन नागरिकको समस्या समाधान गर्ने विषयमा मैले पटक–पटक प्रतिबद्धता जनाएको �. . .


सातौं संस्करणको मिस कोशी २०२२ प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा सातौं संस्करणको मिस कोशी २०२२ प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको पहिलो अडिसन साउन १३ गते हुने भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा मिस कोशी प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा भाग लिन इच्छुक प्रतियोगीहरूका लागि आयोजकले आवेदन खुल्ला गरिसकेको छ । मिस कोश. . .


पूर्वी नाकाबाट कृषिजन्य सामग्रीको निर्यातभन्दा आयात बढी

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु निर्यातभन्दा आयात बढी भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा यो नाका भएर रु आठ अर्ब ३५ करोड ६५ लाख ८७ हजार बराबरको कृषिजन्य सामग्री नेपालबाट भारतलगायत तेस्रो मुलक निर्यात भएको छ । सोही अवधिमा भारतलगायत अन्य मुलुकबा. . .


विराटनगरका उद्योगी भन्छन्–मौद्रीक नीतिले तरलता अभाव हटाउन सक्दैन

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले मौद्रीक नीतिले तरलता अभाव हटाउन नसक्ने प्रतिक्रिया दिएका छन् । विदेशी मुद्रा संचितीको चापलाई सुधार गर्नसक्ने भएपनि तरलता अभाव हटाउन नसक्ने प्रतिक्रिया दिएका हुन् । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷२०८० का लागि शुक्रबार सार्वजानिक गरेको मौद्रिक नीत�. . .


मुख्यमन्त्रीको अभिव्यक्तिप्रति नेकपा एमालेद्धारा खेद ब्यक्त

विराटनगर । नेकपा एमाले जिल्ला कमिटी मोरङले प्रदेशको नामाकरणको विषयसँग जोडिएर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । शनिबार सम्पन्न जिल्ला कमिटीको बैठकले मुख्यमन्त्रीको पदमा बसेर साम्प्रदायिकता भड्काउने, तथा नामाकरण गर्ने महत्वपूर्ण जिम्मेवारीब�. . .