slider

प्रदेशको नाम प्रस्ताव नगरिकनै सकियो प्रदेशसभा बैठक

विराटनगर । प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्र्न बनेका विधेयक पारित गर्दै प्रदेश नं. १ प्रदेशसभाको आईतबार बसेको बैठक टुङ्गिएको छ । पूर्वनिर्धारित कार्यसुची अनुसार प्रदेशसभा बजेट अधिवेशनको आईतबार बसेको बैठक सकिएको हो । बैठकमा प्रदेश नामकरणको सवालमा दलहरु लचिलो बन्ने संकेत देखिएपछि. . .


के गर्ने मै अल्झियो विराटनगरको आकाशे पुल

विराटनगर । विराटनगरका तीन स्थानमा निर्माण गर्ने भनिएको आकाशे पुल शिलन्यास भएको १७ महिनासम्म पनि बन्न सकेन । दुई करोड ४७ लाख रुपिँयाको लागतमा ‘स्टिल स्ट्रक्चर’ का तीनवटा फ्लाई ओभर निर्माण गर्न ठेक्का सम्झौता भएको थियो । कला बिल्डर्सले बरगाछी र घाँसचौकमा आरके बिल्डर्सले कन्चनबारीमा आकाशे पुल निर्मा. . .


पछिल्लो २४ घण्टामा थप ३ सय ४७ जना कोरोना संक्रमित भेटिए

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ३ सय ४७ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ८ सय ८८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर  ७८ हजार २ सय २८ जनाले खोप लगाएका छन्। हाल देशभ�. . .


नयाँदिल्लीमा पनि मङ्कीपक्सका बिरामी

यहाँ मङ्कीपक्सका एकजना बिरामी फेला परेका छन् । राजधानी शहरमा यो रोगका बिरामी पहिलोटक भेटिएका हुन् । योसँगै मङ्कीपक्सका लागेका बिरामीको सङ्ख्या चार पुगेको छ । यसअघि दक्षिणी राज्य केरलामा तीन जनामा यो रोग लागेको पुष्टि भएको थियो । आज रोग पुष्टि भएका बिरामीलाई सरकारी अस्पताल भर्ना गरिएको छ । उनले यसअघ. . .


प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

भक्तपुर । प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-१ सिरूटार बस्ने ३६ वर्षीय प्रविण तखाछेँ श्रेष्ठ समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । बा.८३ प ७७६३ नम्बरको मोटरसाइकलमा मादक पदार्थ सेवन गरी सवार उनीहरूलाई सूर्यविनायक नगरपालिका-१ सिरूटार धन्सारचोकमा �. . .


सर्लाहीबाट नेपाली नक्कली नोट सहित एकजना पक्राउ

सर्लाही । हरिवन नगरपालिका-११ स्थित कार्की पुस्तक पसल अगाडिबाट १ हजार दरको ५० थान नेपाली नक्कली नोट सहित भारत सितामढी सोनवर्षा परछुहिया-९ घर बताउने ४० वर्षीय लालमोहन पासवानलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई उक्त नोटह�. . .


‘उन्यूका डाक्टर’ले पत्ता लगाएको क्यान्सरको औषधि

काठमाडौँ । भक्तपुर सूर्यविनायक–१ सिरुटारका श्यामशरण श्रेष्ठलाई वन जङ्गल चाहरेर हिँडेको भन्दै सुरुआती दिनमा धेरैले राम्रो मानेका थिएनन् । घरमा पनि छोराले के पढेको होला ? किन वन जङ्गल हिँडेको होला भनेर उत्तिकै चासो रहन्थ्यो । तर श्यामशरणलाई भने वन, बिरुवा अनि तिनमा रहेको औषधीय गुणका बारेमा जानकारी थिय. . .


प्रदेश सभा भवन अगाडी किरात राई यायोक्खाद्वारा विराटनगरमा प्रदर्शन (फोटोफिचर)

विराटनगर । १ नम्बर प्रदेश किरात प्रदेश घोषणा गर भन्दै प्रदेश सभा भवन अगाडी किरात राई यायोक्खाद्वारा प्रदर्शन गरेका छन् । आइतबार किरात राई यायोक्खाद्वारा विराटनगरस्थित प्रदेशको नामाकरणमा ऐतिहासिकता र पहिचानलाई प्राथमिकतामा दिनुपर्ने माग गर्दै प्रदेश सभा भवन अगाडी प्रदर्शन गरेका हुन् ।. . .


प्रदेश सभा भवन अगाडी आदिवासी जनजाति महासंघद्वारा विराटनगरमा प्रदर्शन (फोटोफिचर)

विराटनगर । १ नम्बर प्रदेश किरात प्रदेश घोषणा गर भन्दै प्रदेश सभा भवन अगाडी आदिवासी जनजाति महासंघले प्रदर्शन गरेका छन् । आइतबार आदिवासी जनजाति महासंघद्वारा विराटनगरस्थित प्रदेशको नामाकरणमा ऐतिहासिकता र पहिचानलाई प्राथमिकतामा दिनुपर्ने माग गर्दै प्रदेश सभा भवन अगाडी प्रदर्शन गरेका हुन् ।. . .


भक्तपुरमा रुख ढलेर बस र स्कुटर च्याप्दा १२ जना घाइते, ३ जनाकाे मृत्यु

भक्तपुर । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बसलाई थिच्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । सल्लाघारीमा बाटोमाथिको रुख एक्कासि ढलेर सडकमा गुडिरहेको बस र स्कुटरलाई किच्दा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुर सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो. . .


भारतमा बीस हजारभन्दा बढी कोरोना सङ्क्रमित

भारतमा बितेका २४ घण्टामा २० हजार दुई सय ७९ सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ । भारतमा यसअघि तीन दिनसम्म कोरानाको दैनिक सङ्क्रमितको सङ्ख्या २१ हजार नाघेको थियो । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाख ८८ हजार भन्दा बढी पुगेको छ । भारत�. . .


मेची प्रादेशिक अस्पतालको एम्बुलेन्स बिग्रिएर थन्किँदा सेवाग्राही मारमा

बनियानी । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको एम्बुलेन्स बिग्रिएर थन्किएको छ । अस्पतालद्वारा सञ्चालित दुई वटै एम्बुलेन्स एक वर्षअघि देखि बिग्रिएर थन्किएका हुन् । लामो समयदेखि एम्बुलेन्स सेवा अवरुद्ध हुँदा दूरदराजका बिरामी मारमा परेका छन् । नेपाल–भारत मैत्री सङ्घमार्फत् प्राप्त विसं �. . .