slider

सामान्य मर्मत गर्ने सडकमा ध्यान छैन महानगरपालिकाको

विराटनगर । एसियाली विकास बैंकको सहयोगमा विराटनगरमा निर्माण भएका चिल्ला सडक समुदायको अपनत्व नहुँदा र महानगरपालिकाले तत्कालै मर्मतमा अग्रसरता नदेखाउँदा भत्किने क्रम बढ्दै गएको देखिन्छ । विराटनगरको उत्तरी क्षेत्रमा निर्माण भएको सडकका दर्जनौं ठाउँमा भ्वाङ परेको छ। 'एक महिनाअघि सानो भ्वाङ थियो तर, ए�. . .


हल्का वर्षाको सम्भावना

विराटनगर । विराटनगरसहित देशका धेरै स्थानमा सोमबार बिहानैदेखि घाम चर्किएको छ । मनसुन कमजोर भएकाले देशका धेरै ठाउँमा घाम चर्किएको मौसमविद् बताउँछन्। आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ । सोमबार दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रह. . .


झापाको मेचीनगरबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जेलिङका २७ बर्षीय अनुप प्रधान रहेका छन । आइबार बेलुका करिब ७ बजे काँकरभिट्टाको मेचीपुलमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको. . .


जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-५ बस्ने ४८ वर्षीय रामकृष्ण थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा थापा समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रू.५२ हजार ७ सय ६५ रूपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको . . .


स्रोत नखुलेको ४ लाख ५६ हजार नगद सहित दुई जना पक्राउ

पर्सा । वीरगंज महानगरपालिका-१५ बसपार्कबाट स्रोत नखुलेको नगद ४ लाख ५६ हजार ९ सय रूपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी ग्राम अठमुहान बस्ने २७ वर्षीय तबरेज आलम र २९ वर्षीय जमालुदिन अंसारी रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रह�. . .


आबे हत्याबारे अनुसन्धानको प्रारम्भिक रिपोर्ट

हत्याको आरोप लगाइएका ४१ वर्षीय तेत्सुया यामागामीलाई प्रहरी हिरासतमा राखी अनुसन्धान थालिएको छ । उनले आबेलाई निशाना बनाएको अनुसन्धानकर्ताहरूलाई बताएका जापानको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले राजनीतिज्ञहरू ‘अमूक सङ्गठन’सँग जोडिएको कारण आफूले पूर्व प्रधानमन्त्रीलाई निशाना बनाएको दाबी ग�. . .


नवौँ राष्ट्रिय खेलकुद : कार्यकारी समितिले पूर्णता पायो

काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिकाको दफा ८ को १ मा व्यवस्था भएबमोजिम गठन भएको कार्यकारी समितिले आज पूर्णता पाएको छ । कार्यकारी समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले समितिमा मनोनीत पदाधिकारीलाई मनोनयन पत्र हस्तान्तरण गर्नुभयो । मनोनीत हुने स. . .


फाइनल खेल चलिरहँदा कभर्डहलमा आगलागी भएपछि…

कास्की । पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा आगलागी भएको छ । कभर्डहलको उत्तर पूर्वको भागमा आज साँझ ४ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताउनुभयो । उहाँका अनुसार आगलागीपछि कभर्डहलभित्र सञ्चालन भइरहेको ‘. . .


सुनसरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु,१ घाईते

विराटनगर । सुनसरीको कोशी गाउँपालिका-४ स्थित भित्रि सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने १ घाईते भएका छन् । आइतबार दिउँसो करिब ४ बजे को.२ त २१५८ नम्वरको ट्रयाक्टरले बिपरित दिशाबाट आउदै गरेको को.२८ प ९३९९ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार रहेकि देवानगंज गाउँपालिक. . .


लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो

भैरहवा । महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृद्धि भएको छ । विगत वर्षमा भन्दा यो वर्ष भारतीय पर्यटक लुम्बिनीमा उल्लेख्य सङ्ख्यामा आइरहेको लुम्बिनी विकास कोषले जनाएको छ । बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भम्रणमा आएसँगै बुद्ध जन्मस्थलको द�. . .


पूर्वी युक्रेनको भवन हमलामा मृत्यु हुनेको संख्या १५ पुग्यो

पूर्वी युक्रेनको चासिभ यार शहरमा रहेको एक आवासीय भवनमा रुसी मिसाइल आक्रमणपछि उद्धारकर्ताहरूले आइतबार १५ जनाको शव फेला पारेको अधिकारीहरूले बताएका छन् । "उद्धारका क्रममा घटनास्थलमा १५ वटा शव फेला परेको र थप पाँच जनालाई भग्नावशेषबाट बाहिर निकालिएको," युक्रेनी आपतकालीन सेवाको स्थानीय शाखाले फेसबुकमा. . .


मेक्सिकोका पूर्व राष्ट्रपति लुइस इचेभेरियाको निधन

मेक्सिकोका पूर्व राष्ट्रपति लुइस इचेभेरिया अल्भारेजको १०० वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उनका छोरा बेनिटो इचेभेरियाले शनिबार सिन्ह्वालाई सो बारे जनाकारी गराएका हुन् । उनले सन् १९७० देखि १९७६ सम्म शासन गरेका थिए। उनको निधनमा मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले ट्वीटर . . .