slider

विद्यार्थी पढ्ने भवन बनाउनु पर्ने भन्दै, महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीको हस्ताक्षर संकलन

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नयाँ भवन निर्माणको काम थाल्न दबाब दिने उद्देश्यले विद्यार्थी संगठनहरुले बिहीबार हस्ताक्षर संकलन गरेका छन् । क्याम्पसमा रहेका नेपाल विद्यार्थी संघ (नेबिसंघ) , अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अखिल नेपाल राष्ट्रिय �. . .


ईटहरीको सेन्टर प्लाजा अगाडी युवाहरु बीच खुकुरी हानाहान, २ युवा घाईते

विराटनगर । इटहरीको विरेन्द्र चौक नजिकै युवाहरुबीच खुकुरी हानाहान हुँदा दुईजना घाइते भएका छन् । सेन्टर प्लाजा अगाडी बिहीबार दिउँसो दुई समूहबीच खुकुरी हानाहान भएको हो । सुनसरीको इटहरी स्थित व्यावसायिक भवन सेन्ट्रल प्लाजा अगाडी युवाहरूको समूहबीच खुकुरी हानाहान हुदा दुईजना युवा घाइते भएका छन् । घटना. . .


मिसेज वर्ल्ड इन्टरनेशनल २०२२ मा फिटनेश फ्रेकको उपाधि विराटनगरकी खुश्बु खेतानलाई

विराटनगर । विराटनगरकी खुश्बु खेतानले भारतको मुम्बईमा भएको मिसेज वर्ल्ड इन्टरनेशनल २०२२ मा फिटनेश फ्रेकको उपाधि जितेकी छन् । गत जेठ २४ गते आयोजित उक्त कार्यक्रममा खेतानले उक्त उपाधि हाँसिल गरेकी हुुन् । सहभागी १०८ जना प्रतियोगीहरुलाई पछि पार्दै उनीले सो उपाधि हात पारेकी हुन् । विगत लामो समयदेखि विर�. . .


फेरि थप दुई जनामा हैजा, हैजाका विरामी २३ पुगे

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले गए राति थप दुई जनामा हैजाको बिरामी भेटिएको बताउनुभयो । ती दुवै जनाको अहिले उपचार भइरहेको छ । कागेश्वरी मनहरा नगरपालिकाका–६ का १२ वर्षी�. . .


प्रतिनिधिसभाबाट तीन विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट तीन विधेयक पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ सर्वसम्मतिले पारित गरेको हो । बैठकमा गृहमन्त्री बालकृ. . .


श्रीश्री रविशंकर विद्या मन्दिरमा वैदिक गणितको अभिमुखिकरण

विराटनगर । विराटनगर-२ मा रहेको श्री श्री रविशंकर विद्या मन्दिरले वैदिक गणितको एक दिने अभिमुखीकरण तालिमको आयोजना गरेको छ । विद्यालयले स्कुलका विद्यार्थी, शिक्षक एवं अभिभावकलाई समेत सहभागीता गराएर एकदिने वैदिक गणितको अभिमुखिकरण गराएको हो । वैदिक गणितको अभिमुखीकरण कार्यक्रमका मुख्य प्रशिक्षक भार. . .


भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कोरोनाका बिरामी बढे

बितेका केही दिनयता एसियाका केही देशमा कोरोनाका बिरामी बढेको पाइएको छ । बुधबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधीमा भारतमा १८ हजार ९३०, दक्षिण कोरियामा १८ हजार ५११, पाकिस्तानमा ८७२ जना मलेसियामा तीन हजार ५६१ जना कोरोना सङ्क्रमित थपिएका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३�. . .


पछिल्लो २४ घण्टामा थप ७८ जना कोरोना संक्रमित भेटिए

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ७८ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ५ सय १५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २३ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ८८ हजार ६ सय ४४ जनाले खोप लगाएका छन्। हाल देशभर कोरोना�. . .


नेप्से परिसूचक दाहोरो अङ्कले ओरालो, एक अर्ब ८० करोडको कारोबार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.६० अङ्कले ओरालो लागेर दुई हजार २७.३२ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.४२ अङ्कले ओरालो लागेर ३८५.४९ मा ओर्लेको छ । कू�. . .


सांसदको प्रश्न: किसानले मल र जनताले नागरिकता कहिले पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकभर धमाधम रोपाइँ चालिरहेको अवस्थामा किसानले पर्याप्त मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । समयमै मलको आपूर्ति हुन नसक्दा रोपाइँका क्रममा किसानले मलको प्रयोग गर्न पाएका छैनन् । मल नपाउँदा कृषि उत्पादन घट्ने भन्दै किसानहरु चिन्ति�. . .


खोटाङ रावाबेँसी गाउँपालिकाका दलित महिला सदस्य मृत फेला

खोटाङ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य ३० वर्षीया मेनुजा विश्वकर्मा मृत फेला पर्नुभएको छ । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाको दलित महिला सदस्यमा निर्वाचित विश्वकर्मा आज बिहान मृत फेला पर्नुभएको हो । माइतीतर्फका हजुरबुवाको मृत्यु भ�. . .


काठमाडौँमा साझाका विद्युतीय बस सरर

काठमाडौँ । काठमाडौँ उपत्यकामा सरकारी लगानीको विद्युतीय बस सञ्चालन गरिएको छ । साझा यातायात सहकारी संस्था प्रालिका संस्थापक अध्यक्ष ९५ वर्षीय विश्वबन्धु थापाले साझाको झण्डा फहराएपछि बस सञ्चालनमा ल्याइएको हो ।प्रालिले आज तीन विद्युतीय बस सञ्चालन सुरु गरेकामा सबै चालक र सहचालक महिला छन् । ती बसमध्य�. . .