जलेश्वर । महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरे�. . .
विराटनगर । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश नं एक, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भू–भागमा स्थानीय वायु र पश्चिमी वायु�. . .
काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उपत्यका तथा वरपरका क्षेत्रमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार किलो ९०० ग्राम अवैध लागुऔषध हेरोइनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा ताञ्जानियाका नागरिक ३० वर्षीय अब्दुल्लाह अबुलिकीसहित चार जना रहेका छन् । अ. . .
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरियतामा आठ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७६औँ स्थानमा पुगेको हो । जुन पछिल्लो वरियताभन्दा आठ स्थान तल झरेको हो । नेपाल यसअघि वरियताको १६८औँ स्थानमा थियो । नेपालले गत जेठमा कुवेतमा खेले. . .
जनकपुर । ‘भारत गौरव पर्यटक रेल’मा आएका भारतीय पर्यटकलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीबाट गत मङ्गलबार हिँडेको सो रेल आज दिउँसो १ः४५ बजेतिर जनकपुरधाम आइपुगेको हो । जनकपुरधामस्थित रेल्वे स्टेशनमा रेल आइपुगेलगत्तै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग वन तथ�. . .
विराटनगर । विराटनगर महानगरपालीका भित्र रहेका अपाङगता भएका व्यक्तिहरुले आफ्नो बहुप्रतिभा प्रदर्शन गरेका छन् । सामथ्र्य समाज विराटनगरले आयोजना गरेको अपाङ्गता तथा पुर्नास्थपना कार्यक्रम अन्तरगत अपाङ्गगता भएका व्यक्तिहरुको लागी वहुप्रतिभा कार्यक्रममा उनीहरुले आफुमा भएको कला प्रस्तुत गरेका थिए �. . .
विराटनगर । सुमन अधिकारी स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा बिहीबारदेखि सुरु भएको छ । राष्ट्रिय खेलाडी अधिकारीको स्मृतिमा विराटनगर ब्याडमिन्टन क्लबले पहिलो पटक प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताअन्तर्गत पहिलो दिनको मेन्स सिंग्लसमा विराटनगर ब्याडमिन्टन क्लबका शशी चौधरी, धनक�. . .
विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस भोलि बन्द हुने भएको छ । भोलि शुक्रवारका दिन त्रि.बि कर्मचारी संघको केन्द्रिय चुनाव हुने भएकाले सम्पुर्ण कक्षा र कार्यालय बन्द रहने जारी सुचनामा उल्लेख छ। असार १० गते शुक्रबारका दिन त्रि.वि. कर्मचारी संघ केन्द्रिय समितिको निर्वाचन हुने भएको हुँदा उक्त. . .
काठमाडौँ । कक्षा ११ र १२ तहमा नेपालमै उत्कृष्ट शिक्षा उपलब्ध भएकाले राम्रो पढ्ने नाममा विदेशमा धाउनु नपर्ने शिक्षाविद् र सरोकार भएकाले जनाएका छन् । उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान) को काठमाडौँ समिति र कलेज रिडर्र पत्रिकाले आज आयोजना गरेको ‘प्लस टु शिक्षा : अवसर र चुनौती’ विषय बहस कार्यक्रम तथा �. . .
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले काठमाडौँको कला–संस्कृतिलाई विश्वभर चिनाउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)लाई आग्रह गर्नुभएको छ । एनआरएनको टोलीसँग आज भएको भेटमा नगरप्रमुख शाहले कला, संस्कृति र सम्पदाको शहर काठमाडौँलाई संसाभर चिनाउन आग्रह गर्नुभएको हो । उहाँले काठमा�. . .
दार्चुला । जिल्ला कारागार दार्चुलाका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । जिल्ला अस्पताल दार्चुलाका स्वास्थ्यकर्मीले कारागारभित्रै कैदीबन्दीलाई कोरोनाविरुद्धको बुस्टर जोड खोप दिएको हो । यसअघि कोरोना खोप लगाउन छुटेका तथा बुस्टर डोज लगाउन बाँकी कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप दिइएको . . .
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिइएको जानकारी दिनुभएको छ । विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुसहितको प्रतिनिधिमण्डलसँग आज भएको छलफलमा मन्त्री शर्माले साना किसानलाई प्रोत्साहन गर्न स�. . .