slider

डेरी उद्योगका उत्पादन र प्याकेजिङ्गलाई प्रवद्र्धनका लागि अनुदान सहयोग

विराटनगर । दुग्धजन्य उत्पादन र प्याकेजिङमा नवीनतम योजनामा अगाडी सार्ने उद्योगी तथा किसानका लागि नेपाल कृषि बजार विकासले दोस्रो चरणको सहयोग अनुदान कार्यक्रम ल्याएको छ । यसमा स्टाटअफ तथा व्यवसाय गरिरहेका डेरी उद्योगहरुले पाँचलाखदेखि ५० लाखसम्मको सहयोग अनुदान लिनसक्ने गरि आवेदन आह्वान गरिएको हो । �. . .


कोसी करिडोरले सडक स्तरोन्नति गरिदिने

फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा निर्माणधीन २२० केभी कोसी करिडोरले दोभान–तिरतिरे–तेल्लाबुुङ खण्डको सडक स्तरोन्नति गरिदिने भएको छ । करिडोरको सबस्टेशनले प्रभाव पार्ने उक्त सडकखण्डको स्तरोन्नति गरिदिने भएको हो । मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुमा हाल नेपाल विद्युत् प्राधिकरणले को�. . .


सप्तरीमा बस दुर्घटनामा एकको मृत्यु, ११ घाइते

सप्तरी । सप्तरी जिल्लामा आज भएको बस दुर्घटनामा एकको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ पूर्व–पश्चिम लोकमार्गस्थित कोशी ब्यारेज र कङ्कालिनी मन्दिरबीच ना५ख १८९८ नंको यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार करिव ५५ वर्षीय एक व्यक्तिको मृत्यु भएको र उनको स�. . .


भारतमा थप बाह्र हजारभन्दा बढी सङ्क्रमित

बुधबार मध्यराती अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १३ हजार ३१३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । हाल भारतमा ८३ हजार ९९० सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.१९ प्रतिश. . .


अझै भएनन् बाढीपीडितका ६३२ घर पुनः निर्माण

बलेवा । तीन वर्ष पहिले वर्षाको समयमा बाढीपहिरोको चपेटमा परेको बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका तीलक थापाको घर खण्डहरमा परिणत भयो । भीषण वर्षापछि घरपछाडिको जमिन भत्किएर उहाँको घरनै भत्काइदिएको थियो । थापाको परिवार अहिले पनि छिमेकीको घरमा बस्दै आएका छन् । सरकारले बाढीपहिरोबाट भत्केका घरक�. . .


सुनसरीमा सवारी दुर्घटनाहुँदा १ जनाको मृत्यु

विराटनगर । सुनसरीको दुहबी-३ स्थित ईनरुवा दुहबी सडक खण्डमा टिपरको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान ९ बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश २-०३-००१ ख २१०१ नम्बरको ट्रिपरले साईकल यात्री भारत बिहार सिपोल घर भई दुहबी-२ मा डेरा गरी बस्दै आएकी ६० बर्षीया चन्द्रकला देबी बिश्वकर्माला. . .


वीरगन्ज नाकाबाट इन्धन आयातमा ७८ प्रतिशत वृद्धी

वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपालका लागि हुने इन्धनको आयातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी हुने इन्धन आयातमा ७८ प्रतिशतले वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०७७ . . .


अवैध लागूऔषध सहित पक्राउ

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट १ केजी ३६ ग्राम अवैध लागूऔषध गाँजा सहित सोही महानरपालिका-९ शिवटोल बस्ने १९ वर्षीय निखिल खड्का सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँमा लागूऔषध गाँजा बिक्री भइरहेको भन्ने खबर प्राप्‍त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प�. . .


झापाको मेचिनगर सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

विराटनगर । झापाको मेचिनगर नगरपालिका-१५ ज्यामिरगढी भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बुधवार बेलुका सवा ६ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको गरेको प्रदेश १-०१-००१ ह ८६०१ नम्बरको सिटिलाई सोहि दिशा तर्फ जादै गरेको प्रदेश १-०१-००१ क ११४६ नम्बरको मिनीट्रकले पछाडीबाट ठक्कर दि�. . .


‘अभ्यास मनसुन–२’ सञ्चालन

जाजरकोट । वर्षायामबाट हुने सम्भावित विपद्को क्षतिलाई न्यूनिकरण, रोकथाम तथा उद्धार गर्नका लागि जिल्ला प्रशासन कार्यालयको समन्वयमा विभिन्न अभ्यास गरिएका छन् । विभिन्न विपद्को समयमा अग्रमोर्चामा रहेर काम गर्दै आएको नेपाली सेना र अन्य सुरक्षा निकायको सक्रियता उक्त विपद् प्रतिकार्य अभ्यास गरिएको चन. . .


सर्वसाधारणलाई अप्पर सोलुको आइपिओ आउँदै

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यही असार २० गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १९ करोड ५७ लाख ५० हजार मूल्य बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला गर्न लाग�. . .


आलेख सेवाः अङ्गुर खेती हुँदै उद्योगसम्म, कृषि पर्यटनमा नयाँ आयाम

काठमाडौँ । उच्च शिक्षाका लागि डेढ दशकअघि जापान पुगेका व्यवसायी कुमार कार्कीलाई आफ्नै जन्मभूमि नेपालमा रोजगारी विस्तार र कृषि पर्यटन क्षेत्रमा ‘केही गरौैँ’ भन्ने भावना त्यसबेला नै पलाएको थियो । निरन्तरको स्वअध्ययन, परीक्षण, मेहेनत र लगानीबाट कार्कीको त्यो सोचले अहिले साकार रूप लिएको छ । जापानको पर्�. . .