slider

तीन दिनसम्म चट्याङ सहित वर्षा हुने

विराटनगर । स्थानीय वायु र भारतको बिहार हुँदै पश्चिम बंगालको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण देशैभर तीनदिनसम्म वर्षा हुने मौसम पुर्वनुमान महाशाखाले जनाएको छ । सामान्य देखि मध्यम सम्मको चट्याङसहित बर्षा हुने महाशाखाले आइतबार विहानै विज्ञप्ती मार्फत जानकारी गराएको छ । देशको बागमती प. . .


इटहरी उपमहानगरपालिकामा प्रमुखमा काँग्रेसका र उपप्रमुखमा एमाले विजयी

विराटनगर । इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा पहिलो पटक नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । आइतबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार गठबन्धनको तर्फबाट प्रमुख पदमा काँग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)क. . .


डोल्पामा जेठ ११ गतेदेखि यार्सागुम्बा सङ्कलन खुला गरिने

काठमाडौं । डोल्पा जिल्लामा यार्सागुम्बा सङ्कलनका लागि यही जेठ ११ गतेदेखि खुला गरिने भएको छ । शनिबार सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा जिल्लाका विभिन्न निकायका प्रमुख प्रतिनिधिको सहभागितामा बसेको बैठकले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र र विभ. . .


पछिल्लो २४ घण्टामा देशभर ११ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ११ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ३० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ४८ रहेको छ ।. . .


अधिकांश अस्पताल आइतबार पनि सञ्चालनमा आउने

काठमाडौं । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन भए पनि उपत्यकाका अधिकांश ठूला अस्पताल आइतबार सञ्चालनमा आउने भएका छन् । लगातार दुई दिन बिदा हुँदा बिरामीलाई उपचारमा समस्या पर्ने जनाउँदै ती अस्पताल आइतबार सञ्चालन हुन थालेका हुन् । दुई दिन बिदा हुँदा बिरामी निकै मारमा पर्ने देखिएको �. . .


स्थानीय तह निर्वाचनमा गठबन्धन सफल : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूतरुपमा सफल भएको बताउनुभएको छ । उहाँले मध्यपुरथिमिमा गठबन्धनको मर्मलाई पक्डिन सफल देखिएको भन्दै अगाडि थप्नुभयो, “हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ य�. . .


झापामा बालिकालाई बलात्कार गरेको अभियोगमा एक म्यादी प्रहरी पक्राउ

झापा । प्रहरीले बालिका करणी गरेको अभियोगमा झापामा एक म्यादी प्रहरीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नं २ बाट ड्युटीमा रहेकै अवस्थामा पक्र�. . .


जुम्लाको आठ स्थानीयमा काँग्रेस र माओवादीको नेतृत्व

जुम्ला । जुम्लाको आठ स्थानीय तहमध्ये पाँच तहमा नेपाली काँग्रेसले जित हासिल गरेको छ । दुई तहमा नेकपा (माओवादी केन्द्र)ले विजय हासिल गरेको छ भने यहाँको एकमात्र चन्दननाथ नगरपालिका स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभएको छ । उक्त नगरमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले दुई हजार ४०३ मत प्राप्त गरे भ�. . .


कैलालीमा सार्वजनिक बिदामा चलाउने सरकारी गाडी नियन्त्रणमा

कैलाली । कैलालीमा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सार्वजनिक बिदाका दिन आज कैलालीमा चलाइएका विभिन्न जिल्लाका १२ सरकारी गाडी नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरी छाडिएको प्रहरीले जनाएको छ । “कतिपय गाडी मर्मतका लागि र अन्य कतिपय काम विशेषले बिदाको दिनमा चल�. . .


विराटनगरको गुरुकुलमा मञ्जु काँचुलीका कविता प्रस्तुत

विराटनगर । काव्यारोहण, आरोहण कविता यात्राको एघारौँ अनुक्रममा कवि मञ्जु काँचुली प्रस्तुत भएकी छन् । आरोहण गुरुकुलको सुशीला कोइराला नाटक घरमा शनिबार भएको कार्यक्रममा मञ्जुले एक दर्जन बढी कविता वाचन गरिन् । वि.सं. २००४ माघ १६ गते काठमाण्डौमा जन्मिएकी मञ्जु ०२२ सालदेखि औपचारिक रुपमा साहित्य लेखनमा सक्�. . .


अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका-२ बयाबेहडीबाट करिब २ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने २८ वर्षीय शंकर चौधरी, सोही उपमहानगरपालिका-२ बस्ने २३ वर्षीय सरोज चौधरी र सोही उपमहानगरपालिका-३ बस्ने २८ वर्ष�. . .


भर्खरै एसईई दिएका विद्यार्थीहरुका लागि विराटनगरमा निःशूल्क सेमिनार

विराटनगर । भर्खरै कक्षा १० को एसईई परीक्षा दिएका विद्यार्थीका लागि यही जेठ १२ गते विराटनगरमा निःशूल्क सेमिनार हुने भएको छ । भारतको केरलास्थित एमईएस इन्टरनेशनल स्कुलको आयोजनामा विराटनगरस्थित होटल इष्टर्न स्टारमा जेठको दोश्रो साता उक्त सेमिनार हुने भएको हो । एसईई दिएका विद्यार्थीहरुलाई आगामी पठनपा�. . .