slider

४० दिने म्यादी ड्युटीपछि खुल्यो चारवर्ष अगाडीको अपराध, घर फर्कन नपाउँदै युवक गए कारागार

विराटनगर । बलात्कार आरोप लागेपछि २०७४ सालमा उदयपुरबाट झापा बसाँई सरेका एक युवक स्थानीय तह निर्वाचनमा झापाबाटै म्यादीमा छनौट भए । अदालतबाट जरिवाना र जेल सजायको फैसला तोकिएका उनी ४० दिनको म्यादी प्रहरी ड्युटी सकिएसँगै प्रहरीको नियन्त्रणमा परे । झापाको भद्रपुर नगरपालिका–७ घर भएका ३३ वर्षीय कमल प्रसाद. . .


ओखलढुङ्गाको मानेभञ्ज्याङमा गम्भीर घाइते अवस्थामा बालिका फेला

विराटनगर । ओखलढुङ्गाको मानेभञ्ज्याङ् गाउँपालिकामा आइतबार बिहान एक बालिका गम्भीर घाइते अवस्थामा फेला परेका छन् । मानेभञ्ज्याङ् गाउँपालिका–५ धिम्लेमा स्थानीयले गम्भीर घाइते र अचेत अवस्थामा बालिकालाई फेला पारेका हुन् । प्रहरी र स्थानीयले बालिकाको उद्धार गरी उपचारका लागि ओखलढुङ्गा सामुदायिक अस्�. . .


जुम्लामा एम्बुलेन्स दुर्घटना, ३ जना घाइते

जुम्ला । जुम्लामा एम्बुलेन्स दुर्घटना भएको छ । कनकासुन्दरी गाउँपालिका-६ स्थित दाँते ओखरमा क१झ १५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका जुम्लाका अनुसार एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । उनीहरुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । कनकासुन्दरी-६ क�. . .


पालिका प्रमुख ज्यु एसो गरे कसो होला ?

विराटनगर । देशभरका ७५३ स्थानीय तहले अहिले नयाँ जनप्रतिनिधि पाउने संघारमा रहेको छ । जस मध्ये कतिपय स्थानिय तहले नव निर्वाचित जनप्रतिनिधि पाईसकेको छ भने कतिले पाउने क्रममा रहेको छ । अबको केहि दिन र घण्टामा देशभरका स्थानिय तहले नयाँ जनप्रतिनिधि पाउने निश्चित नै छ । नयाँ संविधानले परिकल्पना गरेको तीन त�. . .


कैलालीमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु

घोडाघोडी(कैलाली) । कैलालीमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । ट्याक्टर र स्कुटर ठोक्किँदा स्कुटर चालक लम्कीचुहा नगरपालिका–१ की ३० वर्षीया सविता कँडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक . . .


सप्तरीको छिन्नमस्तामा २५ वर्षीय युवा अध्यक्ष पदमा निर्वाचित

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय युवा अध्यक्ष पदमा निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष, तत्कालीन गाविसका पूर्वअध्यक्षलगायत १२ उम्मेदवारलाई पछि पार्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का विद्यानन्द चौधरी अध्यक्षमा न. . .


बाजुराकाे बुढीगंगामा मतदान कि मतगणना गर्ने भन्ने विवाद कायमै

काठमाडौं । बाजुरा जिल्लाका आठ पालिकाको मत परिणाम आए पनि बुढीगंगा नगरपालिकाको मतदान गर्ने कि मतगणना गर्ने विषयमा भने विवाद छ । नगपालिकाका वडा नं २, ३, ५ र ९ वडामा नेपाली काँग्रेसले पुनः मतदान गर्न माग राखेको छ । एमालेले वडा नं ४ र ७ मा पनि मतदान हुनुपर्ने अडान लिएको छ । नेकपा एमाले भने नगरपालिकामा शान्तिप. . .


सुनसरीको हरिनगरमा अध्यक्ष र उपाध्यक्षमा काँग्रेस पुनः विजयी

विराटनगर । सुनसरीको हरिनगर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका गफार अन्सारी र उपाध्यक्षमा रिमझिम भगत निर्वाचित भएका छन् । गाउँपालिकामा यसअघिका अध्यक्ष र उपाध्यक्ष दुवै जना दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । अध्यक्षमा अन्सारी ६ हजार १ सय ७२ मतसहित विजयी हुँदा एमालेका उम्मेदवार लस्. . .


सुनसरीको बराहक्षेत्रमा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

विराटनगर । बराहक्षेत्र नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका रमेश कार्कीले १९ हजार २ सय ९३ मत ल्याएर विजयी भएका हुन्। उनले नगरपालिकाका निवर्तमान मेयर नेकपा एमालेका निलम खनालले ५ हजार १ सय३९ मतान्तरले हराएका हुन् । खनालले १४ हजार १ सय ५४ मत प्राप्त गरेका छन् । त्यस्तै, . . .


लुम्बिनीमा हावाहुरीका कारण रुख ढल्दा कर्णालीमा विद्युत् सेवा अवरुद्ध

काठमाडौं । लुम्बिनी प्रदेशअन्तर्गत बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा हावाहुरीका कारण रुख ढल्दा विद्युत् प्रशारण लाइनमा क्षति भएपछि कर्णालीमा गएरातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । शनिबार बेलुकी चलेको हावाहुरीले रुख ढल्दा ३३ केभी प्रशारण लाइनको प्रशारण लाइन चुडिएपछि विद्युत् सेवा अवर�. . .


परराष्ट्रमन्त्री खड्कासँग अमेरिकी उपविदेशमन्त्रीको भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग संयुक्त राज्य अमेरिकाका उपविदेशमन्त्री उज्रा​ जिया नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेटवार्ता गरेको छ । परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा उनीहरुबीच द्विपक्षीय÷बहुपक्षीय मञ्चहरूमा मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध र सहयोग सम्बन्धी विभि�. . .


प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको भेट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका वि�. . .