बाँके । भारतमा कोभिड सङ्क्रमण बढ्न थालेपछि बाँकेको रुपैडिया सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ । हेल्थ डेस्क स्थापना गरी दिनहुँ १५० देखि २०० जनासम्मको एन्टिजेन परीक्षण गरिएको हेल्थ डेस्कका प्रयोगशाला अधिकृत चिरन ज्ञवालीले जानकारी दिए । गत चैत महिनामा छ हजार ४०० को एन्टिजेन परीक्षणमा चा�. . .
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-४ रातोपुलबाट ४० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित सोही नगरपालिका-६ बस्ने ३२ वर्षीय छबिराम लामीछाने लगायत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागूऔषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार�. . .
विराटनगर । जनता समाजवादी पार्टीले विराटनगरले मेयर/उपमेयर ८ जना उमेदवारको नाम सिफारिस गरेको छ । विराटनगर महानगर समितिले दुईजना केन्द्रीय सदस्यसहित आठजनाको नाम सिफारिस गरेको हो । महानगर समितिका अध्यक्ष अमरेन्द्र यादवले गठबन्धन दलबीच वार्ता भईरहेकोले अहिले मेयर/उपमेयर भनेर लेखिएपनि सिफारिस भएकाहर�. . .
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँड गरिएको हो । कम्पनीले प्रतिकित्ता रु.१�. . .
पर्सा । महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । दुई महिलालाई भारतको मुम्बई कोठीमा लगी बिक्री गरेका पर्साको ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पर्सा जिल्ला अदालतबाट २०६१ चैत १४ गते अभियुक्त थापालाई १० वर्ष कैद र रु.२५ हजार जर�. . .
काठमाडौं । मधेस प्रदेशका ५० प्रतिशतभन्दा बढी मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखिएको छ । मधेसका आठवटै जिल्ला भारतीय सीमासँग जोडिएकाले सुरक्षा चुनौतीलाई विश्लेषण गरी निर्वाचन आयोगले प्रदेशका एक हजार ६३ मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखेको हो । यही वैशाख ३० गते हुन गइरहेको स्थानी�. . .
काठमाडौं । भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि कुवेतको जजिरा एअरलाइन्सले हप्ताको तीन दिन उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिरा एअरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने भएको हो । अन्तर्राष्ट्रिय उडान तथा अवतरणका ला�. . .
विराटनगर । भारतमा भईरहेको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टाबाजी खेल खेलाउने र खेल्ने गरेको आरोपमा मोरङ प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । विराटनगर-६ निवासी सचिनकुमार साह र विराटनगर-९ का भुपेन्द्रकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरु विरुद्ध सट्टाबाजी कसुरमा पाँच. . .
चितवन । राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन जाने भएकी छन् । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनी चितवन जान लागेकी हुन् । नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो । सङ्घका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले राष्ट्रपति भण्डारीले दिउँसो १ बजे एक्स�. . .
विराटनगर । माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट सुरु एसईई वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा प�. . .
विराटनगर । नेपालमा अहिले विहार र पश्चिम बङ्गालमा आसपास रहेको न्यून चापीय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ का साथै देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम �. . .
विराटनगर । प्रदेश खेलकुद विकास बोर्डले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा भाग लिएका खेलाडीको स्वास्थ्य बीमा गर्ने कार्यक्रम अगाडी सारेको छ । बोर्डको बैठकले ११ बुँदे कार्ययोजना तयार पार्ने निर्णय गर्दै खेलाडीलाई सुविधा प्रदान गर्ने निर्णय गरेको हो । प्रदेश १ सरकार र सामाजिक विकास मन्त्रालयको समन्�. . .