slider

सबैका लागि गुणस्तरीय एवम् जीवन उपयोगी शिक्षाको व्यवस्था हुनुपर्छः अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सबैका लागि गुणस्तरीय एवं जीवन उपयोगी शिक्षा सबैका लागि व्यवस्था हुनुपर्ने बताउनुभएको छ। सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा रहेको शान्ति निकेतन माविको नवनिर्मित भवनको उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको ह�. . .


विराटनगरको महेन्द्र चौकमा राष्ट्रिय प्रजातन्त्र पार्टीको आमसभा कार्यक्रम(फोटो फिचर)

विराटनगर । विराटनगरको महेन्द्र चौक राष्ट्रिय प्रजातन्त्र पार्टीको आमसभा कार्यक्रमको केही दृष्य । कार्यक्रमलाई सम्बोधन गर्न पार्टी अध्यक्ष राजेन्द्र लिङदेन , प्रवक्ता ज्ञानेन्द्र शाही , रेखा थापा लगायतका केन्द्रिय सदस्यहरुको सहभागी रहेको छ । तस्वीर : राकेश कर्ण. . .


घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपियाँले घटेर ९८ हजार पाँच सयल तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार आठ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ रुपियाँ हजार छ । यसको. . .


नेपाल बार एसोसिएशनको अध्यक्षमा घिमिरेको अग्रता कायमै

काठमाडौं । नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै रहेको छ । घिमिरेले हालसम्म गणना भएकामध्ये ९०५ मत प्राप्त गर्नुभएको छ भने प्रगतिशील तथा पेसागत कानुन व्. . .


झापामा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु

विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिका-३ स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । मंगलबार बेलुका करिब ७ बजे दक्षिण तर्फ जादै गरेको प्रदेश १-०१-०१३ प ४४९८ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको प्रदेश १-०१-००१ च ७८३८ नम्बरको पिकअप भ्यानले ठक्कर दिदा घाईते �. . .


झापामा करेन्ट लागि एक जनाको मृत्यु

विराटनगर । झापाको हल्दिबारी गाउँपालिका-२ पशुपति चोक स्थितमा करेन्ट लागि एक जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब ७ बजे कन्चन निर्माण सेवाको बा.१ ज ७७४७ नम्वरको टिफरबाट गिट्टी अनलोड गर्ने क्रममा टिफरले विद्युतको तारमा छुँदा करेन्ट प्रवाह भई टिफर चालक हल्दिबारी-५ बस्ने ४८ बर्षीय बिक्रम तामाङ घाईते �. . .


झापाको मेचीनगरबाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका-७ सुकुम्बासी टोलका ५४ बर्षीय अमृत खड्का रहेका छन । मंगलबार बेलुका करिब ४ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो का�. . .


मालढुङ्गा–बेनी सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने

पर्वत । मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणलाई गति दिन आगामी वैशाख ३ देखि वैशाख २५ गतेसम्म दैनिकरुपमा सवारीसाधन चलाउन रोक लगाउने न�. . .


नेपाली काँग्रेस विराटनगर महानगरको निर्णय : गठबन्धन स्वीकार छैन, लाद्न खोजिए मानिदैन

विराटनगर । नेपाली काँग्रेस विराटनगर महानगर समितिले गठबन्धन बनाएर निर्वाचन जान नसक्ने निर्णय गरेको छ । नगर सभापति दिपक चापागाईको सभापतित्वमा आज बसेको बैठकले गठबन्धन अस्वीकार गरेर जाने निर्णय गरेको हो । नगर सभापति चापागाईंले गठबन्धन अस्वीकार गरेर अगाडि बढ्ने निर्णय गरिएको जानकारी दिनुभयो । १९ वडा �. . .


सञ्चारमाध्यमका कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई नभएको : अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमका कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई नभएको बताएका छन् । सुर्खेतमा आयोजित प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै उनले आचारसंहिताको पालना गर्न पत्रकार स्वयम जिम्मेवार हुनुपर्न�. . .


फेवाताल किनारमा नव वर्ष महोत्सव हुने

कास्की । कोरोना महामारीबाट शिथिल बनेको प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटनलाई चलायमान बनाउँदै पर्यटन पुनरूत्थानको लक्ष्यसहित फेवाताल किनारमा नववर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ । होटल सङ्घ पोखराको आयोजनामा नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली नयाँ वर्ष�. . .


विराटनगरका उद्योगी-व्यवसायी भन्छन् : आयात मात्रै हैन सीमामा कडाई गर

विराटनगर । राजश्व प्रणालीमा जोडिएर हुने व्यापारिक प्रयोजनका वस्तु आयातमा कडाई गरिएसँगै सीमापार भारतका बजारबाट हुने अनौपचारिक कारोबार रोक्न नसके देशको अर्थतन्त्रमा झन् जटिलता थपिने उद्योगी-व्यवसायीले बताएका छन् । खुल्ला सीमाबाट भारतका बजारमा पुगेर आवश्यक सामान खरिद गरेर ल्याउनेको संख्या झन् बढ�. . .