इलाम । इलामको माईजोगमाई गाउँपालिकाको धार्मिक एवं पर्यटकीय क्षेत्र नयाँ बजारस्थित दुर्गा मन्दिरको प्राङ्गणमा गणेश भगवानको प्रतिमा राख्न शिलान्यास भएको छ । शिलान्यास आईतबार भएको हो । करिब २१ फिट अग्लो प्रतिमा स्थापना गर्ने गरि शिलान्यास गरिएको हो । माईजोगमाई गाउँपालिका नयाँ बजारका युवा तथा व्यवसा�. . .
विराटनगर । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेश १ को खेलकुदलाई अब्बल बनाउनुपर्ने बिषयमा जोड दिनुपर्ने बताएका छन् । सामाजिक विकास मन्त्रालयमा आयोजित नवनियुक्त प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष र सदस्य सचिवको सपथ ग्रहण कार्यक्रममा बोल्दै मन्त्री राईले यस्तो बताएका हुन् । उनले न�. . .
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले निर्माण गरेको वन झाँक्री पार्क उद्घाटन गरिएको छ । महालक्ष्मी–६ र ७ नम्बर वडामा बनाइएको पार्क आईतबार आयोजित एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री शेरधन राईले पार्कको उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै पूर्व मुख्�. . .
विराटनगर । मोरङको विराटनगरमा मङ्गलबारदेखि ‘प्रथम टी–२० मेयर कप’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । विराटनगर महानगरपालिकाको आयोजनामा वडा नं. १९ स्थित बैजनाथपुर खेल मैदानमा क्रिकेट प्रतियोगिता सुरु भएको हो । होराईजन क्रिकेट क्लबको व्यवस्थापनमा सुरु भएको प्रतियोगिताको पहिलो उद्घाटन खेल आयोजक विराट�. . .
विराटनगर । विराटनगर-७ स्थित मेरिल्याण्ड कलेजकी छात्रा सिम्रन अग्रवाललाई रंगेली नगरपालिकाद्वारा सम्मानित गरिएको छ । निज अग्रवाल २०७८ सालको विविएस तेस्रो बर्षको बार्षिक परीक्षामा नेपालमै सर्वाधिक ८२.२ प्रतिशत ल्याई नेपाल प्रथम भएकी थिइन् । रंगेलीका मेयर दिलीप बगडिया, उपमेयर केशव कुमारी खराल, कार्य. . .
विराटनगर । विराटनगर–७ गहेली मार्गस्थित सञ्जीवनी डेन्टल केयर सेन्टरको अर्को शाखा सञ्चालनमा आएको छ । दन्त उपचार सम्बन्धी बिशेषज्ञ सेवा सहित आईतबारदेखि नेपाल टेलिकम पछाडि सञ्जीवनीको नयाँ शाखा सञ्चालनमा आएको हो । आईतबार एक औपचारिक कार्यक्रमका बिच डेन्टल केयर सेन्टरको उद्घाटन गरिएको छ । सञ्चालनमा आए�. . .
काठमाडौं । केही दिनदेखि पेट्रोलपम्पमा देखिएको चर्को लाइन हटेको छ । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनेको हो । निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज बनाउने सह. . .
विराटनगर । मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले आलरान्डर प्रदर्शन गरेपछि नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० ले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपाल, पीएनजी र . . .
विराटनगर । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताउनुभयो । उहा. . .
श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नरले पनि सोमबार पदबाट राजीनामा दिनुभएको छ । गभर्नर अजिथ काब्रालले मुलुकको आर्थिक सङ्कट आफूले सम्हाल्न नसक्ने अवस्थामा पुगेको भन्दै राजीनामा दिनु परेको उल्लेख गर्नुभएको छ । उहाँले राष्ट्रपति गोटाबय राजापाक्षे समक्ष राजीनामा दिएको जनाउनुभएको छ । श्रीलङ्कामा यसअघ. . .
विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका-२ टंकीसिनवारीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आईतबार राती करिब ९ बजे टंकीसिनवारी चोकमा को १७ प ७६७२ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक ईटहरी-१९ खनारका २२ बर्षीय अनिस कार्कीलाई उपचारको लागी बिराट म�. . .
विराटनगर । चैत्र १९ गते राष्ट्रिय भेलाको बन्द सत्रमा उपस्थित प्रतिनिधीहरुको सर्वसम्मतिले केन्द्रीय कार्यसमिति गठन गरेको छ । चैत्र १८ गते तमू वौद्ध सेवा समिति, अनामनगर (काठमाण्डौ)मा शुरु भएको भेलाको उद्घाटन समारोह संयोजक विकास कुमार ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त समारोहमा मधेशी आयोग�. . .