काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि देशैभर सुरु हुने टाइफाइड खोप अभियानको शुभारम्भ गर्नुभएको छ । रानीपोखरीस्थित दरबार हाइस्कुलमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नि�. . .
काठमाडौं । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहतर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता लिनुभएको छ । हालसम्म ३३ केन्द्रको मतगणना गर्दा उहाँले दुई हजार २१५ मत प्राप्त गर्नुभएको छ भने प्रगतिशी. . .
विराटनगर । प्रदेश नं. १ को सर्वाधिक लोकप्रिय पत्रिका न्यू सृष्टि दैनिकका अध्यक्ष तथा प्रधानसम्पादक बरिष्ठ पत्रकार शंकर खरेल आगामी ४ वर्षका लागि राष्ट्रिय समाचार समितिको संचालक समितिमा मनोनयन भएका छन् । सरकारको मन्त्रीस्तरीय निर्णयले विराटनगरका वरिष्ठ पत्रकार खरेललाई राष्ट्रिय समाचार समितिको सं�. . .
विराटनगर । नेपाल अटो टेम्पो तथा ई-रिक्सा चालक संघले सिटी रिक्साको भाडा बढाउने निर्णय सदर गरी दिन भन्दै मंगलबार मोरङ जिल्ला ट्राफिक प्रहरी कार्यालयमा लिखित निवेदन दिएका छन् । विराटनगर महानगरपालिका र त्यसको आसपासमा चलिरहेका सिटी रिक्साले आठ वर्षदेखि एउटै गरेका हुन् । भाडा दरमा चलाइरहेको हुँदा हालको �. . .
विराटनगर । उदयपुरको बेलका नगरपालिका-३ कि १६ बर्षीया कविता सुनुवारको हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सिक्किम बियुङ घर भई उदयपुर बेलका नगरपालिका ३ का जित बहादुर ढकालको घरमा बस्दै आएका १९ बर्षीय बिनोद ढकाल र १७ बर्षीया बालिका रहेकि छन । चैत्र २२ गते बिहान बेलका �. . .
विराटनगर । विराटनगर-७ स्थित मेरिल्याण्ड कलेजमा हाजिरी जवाफ फाइनल सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा ११ का ३ टीम, कक्षा १२ का ३ टीम र विविएसका २ टीम गरी ८ टीमको सहभागीता रहेको थियो । प्रतियोगीतामा विविएस दोश्रो वर्षका कृतिका खतिवडा, महिन्द्रा भगत, सिमिता दास र आशा गुप्ताले प्रथम स्थान, कक्षा-१२का चन्. . .
उर्लाबारी । उर्लाबारी नगरपालिका ८ नम्बर वडा कार्यालयको भवन शिलान्यास कार्यक्रममा मेयर खड्ग फागो वडाध्यक्ष र स्थानीय माथि बुधबार जाइलागे । जरुवापानीमा वडा कार्यालय भवनको शिलान्यास कार्यक्रम राखिएको थियो । कार्यक्रम समापन गर्दैगर्दा आक्रोशित हुँदै मेयर फागोले आफुमाथि आक्रमण प्रयास गरेको वडाध्य�. . .
विराटनगर । बालविवाह नियन्त्रणका लागि सचेतना आवश्यक रहेको सरोकारवालाहरुले सुझाव दिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको बाल विवाह विरुद्धको प्रादेशिक रणनीति सम्वन्धि अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले बाल विवाह नियन्त्रणका लागि सचेतना आवस्यक रहेको बताएका हु�. . .
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको इतिहास संकटपुर्ण अवस्थामा पुग्नुमा देशकै प्रमुख दलहरुको दोष रहेको आरोप लगाएका छन् । बुधबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । उनले एमाले, कांग्रेस र माओवादी लगायतका पार्टी. . .
विराटनगर । विराटनगरमा जारी ‘मोेरङ व्यापार संघ रमपम टे«ड एक्स्पो–२०२२’ को समयावधि १ दिन थप गरिएको छ । मेलाप्रति उपभोक्ता तथा अवलोकनकर्ताहरुको आकर्षणलाई दृष्टिगत गर्दै उनीहरुकै माग बमोजिम आयोजक मेलाको समयसीमा १ दिन लम्ब्याएको हो । बुधबार एक्स्पो परिसरमा पत्रकार सम्मेलन गर्दै आयोजकले मेलाको समयावध�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १३ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ८ सय ७ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ५६ हजार ५ सय २७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । �. . .
खोटाङ । जिल्लास्थित नेपाल टेलिकमको शाखाले दिक्तेल बजारमा ‘फाइबर टू दी होम’ (घरघरमा फाइवर) सेवा प्रारम्भ गरेको छ । आफ्नो सेवालाई गुणस्तरीय बनाउन र सेवाग्राहीलाई द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा दिक्तेल बजारको तल्लो भेग (बेसक्याम्पभन्दा मुनि)मा उक्त सेवा सञ्चालनमा ल्याइए. . .