slider

वेबसाइट निर्माण प्रतियोगिता शुरू

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता र आत्मविश्वास विकास गराउने उद्देश्यका साथ लाइफ कम्प्युटरले सिजन ७ अन्तर्गतको वेबसाइट निर्माण प्रतियोगिता शुरू गरेको छ । यस वर्षको प्रतियोगिता २०८१ सालमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थी�. . .


अन्तरमन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तरमन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयमा आज आयोजित उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानुनको सीमाभित्र रहेर अन्तरमन्त्रालयका कार्यलाई प्राथमि�. . .


विराटनगरमा विद्युत् समस्या: प्राधिकरणले माग्यो जनसहयोग

विराटनगर । अत्याधिक गर्मीका कारण विराटनगरमा विद्युत् सेवामा गम्भीर समस्या देखिएको छ। नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले आज(बुधबार) जारी गरेको विज्ञप्ति अनुसार बढ्दो गर्मीले विद्युतको माग अत्याधिक बढाएपछि वितरण ट्रान्सफर्मरहरूमा लोड असन्तुलन र ओभरलोडिङको समस्या भएको छ। प्राधिकर. . .


ट्रम्पका लागि आफ्ना केही आलोचनाप्रति मस्कलाई पछुतो

वासिङ्टन । संसारका सबैभन्दा धनी व्यक्ति र डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार एलन मस्कले बुधबार गत हप्ता दुवैबीच सार्वजनिक मतभेदपछि अमेरिकी राष्ट्रपतिका लागि आफ्ना हालका केही आलोचनामा पछुतो गरेको बताउनुभएको छ । “गत हप्ता राष्ट्रपति डोनाल्ड ट्रम्पका बारेमा मैले गरेको केही पोस्टप्रति मलाई खेद छ । ति�. . .


राजा श्रीनिवास मल्लको सिंहासन अवलोकनका लागि खुला

काठमाडौं । ज्या पुन्हीका अवसरमा पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरअगाडि राजा श्रीनिवास मल्लको सिंहासन सर्वसाधारणको अवलोकनका लागि राखिएको छ । श्रीनिवासको शाही सिंहासन हरेक वर्ष आजको दिन पाटनको मंगलबजारस्थित सङ्ग्रहालयबाट निकालेर कृष्ण मन्दिरअगाडि सर्वसाधारणको अवलोकनका लागि राख्ने गरिएको क. . .


प्रतिनिधि सभा बैठक जेठ २९ गते बस्ने गरि स्थगित

काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक जेठ २९ गतेको लागि स्थगित भएको छ । आज(बुधबार) जेठ २८ गते १ बजे बस्ने गरि तय भएको बैठक प्रतिपक्षको विरोधका कारण जेठ २९ गते बिहिबार दिउसो ३ बजे बस्ने गरि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिएका हुन् । प्रतिपक्षको दलको सांसदहरुले गृहमन्त्र. . .


विराटनगर १४ मा रहेको खानेपानी ट्याङ्गकी १७ बर्षपछि मन्त्री यादवद्धारा उद्धाटन

विराटनगर । विराटनगर १४ स्थित जतुवामा १७ बर्ष अगाडी निर्माण गरिएको खानेपानी ट्याङ्गकीको खानेपानी मन्त्री प्रदिप यादवले उद्धाटन गरेका छन् । १७ वर्ष अगाडी निर्माण कार्य पुरा भएता पनि औपचारीक रुपमा उद्धाटन गरिएको थिएन । यसैविच बुधबार एक कार्यक्रम विच खानेपानी ट्याङ्कीका संघीय सरकारका खानेपानी मन्त्. . .


नेप्से १३ दशमलव ६९ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ६९ अङ्कले घटेर दुई हजार ६६४ दशमलव ४७ को विन्दुमा कायम भएको हो । आज तीन सय सात कम्पनीको दुई करोड २० लाख ७५ हजार ७६९ कित्ता शेयर ८१ हजार ७०३ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ९० करोड ७० लाख पाँच हजा�. . .


धरानको एन्फा एकेडेमी : राष्ट्रिय खेलाडी जन्माउने थलो

सङ्गीता राई/रासस धरान (सुनसरी) । सङ्खुवासभामा जन्मिनुभएका रोजेश ओझाले बाल्यकालमै देख्नुभएको थियो बललाई लात्तीले हानेर धेरै टाढा पु¥याएको सपना । दैनिकजसो साँझ परेपछि साथीहरुसँग गाउँका गल्लीहरुमा फालिएका मोजा र थोत्रा कपडाले बनाइएका बल खेल्न उहाँका लागि रमाइलो मात्र बनेन, भविष्य निर्माणको अभ्यास प�. . .


सरकारी सञ्चारमाध्यममा भोट भाषाको समाचार सेवा सुरु गर्न बौद्ध महासङ्घको आग्रह

काठमाडौँ । नेपाल बौद्ध महासङ्घले सरकारी सञ्चारमाध्यमहरुबाट भोट भाषामा समाचार, सूचना तथा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारणको व्यवस्था गरिदिन सरकारको ध्यानार्कषण गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष आज ज्ञापनपत्र हस्तान्तरण गर्दै महासङ्घले गोरखापत्र, रेडियो ने. . .


सम्भवत आज र भोली मै संसद खुल्छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संसद खुलाउन सत्ता पक्ष र प्रतिपक्ष बीच वृहत छलफल चलिरहेको बताएका छन् । बुधबार मन्त्री परिषद्को बैठकको निर्णय सार्वजनिक गर्न आयोजीत पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सम्भवत आज र भोली मै संसद खुल्ने धारणा राखेका हुन् । उनले गृहमन्त�. . .


नेपालको कृषि–खाद्य प्रणाली रूपान्तरणमा ३७ मिलियन अमेरिकी डलर लगानीले प्रदेशको भूमिकालाई बलियो बनाउने

काठमाडौं । हालै सम्पन्न मधेश खाद्य मञ्च २०२५ ले ३७ मिलियन अमेरिकी डलरको लगानीले नेपालको कृषि–खाद्य प्रणाली रूपान्तरणमा प्रदेशको भूमिकालाई बलियो बनाउने जनाएको छ । धनुषामा सम्पन्न यस कार्यक्रमले कृषि खाद्य प्रणालीको समावेशी, जलवायु–लचिलोपन र लगानी–संचालित रूपान्तरणको लागि बलियो प्रादेशिक प्रतिब. . .