काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा प्रदेश सरकारहरुले रु एक खर्ब १७ करोड बराबर रकम खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा प्रदेश सरकारले स्रोत परिचालन रु एक खर्ब ६१ अर्ब ७७ करोड गरेका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा सङ्घीय सरकारले वित्तीय समानी�. . .
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १५ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८४ पैसा, युके पाउण्ड �. . .
काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२, त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालले नेदरल्याण्ड्सलाई लगातार दुई खेलमा हराएको हो । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २३७ �. . .
मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको निर्वाचनमा सलकपुर स्वतन्त्र युवा समूहबाट अध्यक्षमा रामकुमार तामाङ विजयी भएका छन् । अध्यक्षमा विजयी तामाङले ५ सय ९५ मत ल्याए । समितिकाे उपाध्यक्षमा लाेकतान्त्रिक समुहबाट दिपक गुरूङ व�. . .
विराटनगर । अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय तीनदिनका लागि बन्द गरिएको छ । विद्यालयमा विद्यार्थी पुगेर पढ्न नसक्ने अवस्था आएको अभिभावकको गुनासोपछि महानगरपालिकाले तीनदिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । विराटनगरका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ढुंगेलका अनुसार यदि वर्षा भएर पठनप. . .
इन्दु साह विराटनगर । अर्काको घरमा काम गरेर परिवार पाल्दै आएकी सुनसरी भोक्रा नरसिंह गाउँपालिका–७ निवासी ३० वर्षीया महिला आफ्नै श्रीमान्को कुटपिटबाट गम्भीर घाईते भएपछि कोशी अस्पतालमा उपचारत छिन् । उनलाई गत जेठ ४ गते छिमेकीले अस्पताल भर्ना गरेका हुन् । गम्भीर घाईते भएकी उनको अनुहारको हड्डी भाँचिएको. . .
इन्दु साह विराटनगर । मौसम पूर्वानुमानमा यो वर्ष अघिल्ला वर्षभन्दा अधिक वर्षा र अधिक गर्मीको संभावना औंल्याइएको छ । यसका लागि तयारी विराटनगर महानगरपालिकाले तयारीका काम सुरु गरेको छ । वर्षापछिको बाढी र डुबानबाट विराटनगर त्यसैपनि प्रत्येक वर्ष नै आक्रान्त हुँदै आएको छ । अपवाद बाहेक यहाँको डुबान पीडा ह�. . .
एजेन्सी । अमेरिकाको लस एन्जलसमा अध्यागमन एजेन्सीले अवैध आप्रवासीविरुद्ध गरिरहेको धरपकडको विरुद्धमा भइरहेको प्रदर्शनले उग्र रुप लिएको छ । स्थिति तनावपूर्ण बन्दै गएको छ । अमेरिकी राज्य क्यालिफोर्निया लस एन्जलस काउन्टीभरि शुक्रबारदेखि अध्यागमन र भन्सार प्रवर्तनले छापा मारेपछि निरन्तर झडपहरू भइर. . .
काठमाडौं । गृहमन्त्री रमेश लेखकले गैरआवसीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले राजनीतिक अधिकार प्राप्त नगर्ने बताएका छन्। आज(मंगलबार) बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै एनआरएनए आफैंमा एउटा नागरिकता भएको भन्दै उनले नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार प्राप्त नगर्ने �. . .
काठमाडौँ । मध्यम गतिका बलर नन्दन यादवले स्कटल्याण्डमा सञ्चालन भइरहेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय टोलीबाट डेब्यू गरेका छन् । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको आजको खेलमा यादवले डेब्यू गरेका हुन् । उनलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीका सहाय. . .
विराटनगर । मोरङ फोटोग्राफर संघका कार्यसमिति सदस्य तथा क्षेत्र नम्बर १ विराटनगरका कोषाध्यक्ष ४२ वर्षीय नविन खनालको असामायिक निधनप्रति मोरङ फोटोग्राफर संघले एक दिन सम्पुर्ण व्यवसाय बन्द गरेका छन् । उनको निधनप्रति संघले मंगलबार शोक वक्तव्य जारी गर्दै एक दिनको लागि आफ्ना सम्पुर्ण व्यवसाय बन्द गर्न. . .
झापा । झापाको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दा दैनिक भारतबाट हुल बाँधेर आउने जङ्गली हात्तीबाट फेरि आजित बन्न थालेका छन् । साँझ नपर्दै मेची नदी पार गरेर आउने ५० देखि ६० वटा हात्तीका समूहले किसानले लगाएको अन्नबाली नष्ट गर्न थालेपछि उनीहरु आजित बनेका हुन् । बिहानै मेची नदी किनारमा पुग्ने गर्नुभएका स्�. . .