काठमाडौँ । चालु आर्थिक वर्षको दश महिनामा रु १३ खर्ब ५६ अर्ब ६१ करोड विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक प्रतिवेदनअनुसार गत वैशाख मसान्तसम्म उक्त रकम स्वदेश भित्रिएको हो । वैशाख महिनामा मात्र रु ए�. . .
विराटनगर । मोरङ, झापा र उदयपुरबाट प्रहरीले लागू औषधसहित ५ जनालाई पक्राउ गरेको छ । सोमबार बेलुका ६ बजे मोरङको विराटनगर महानगरपालिका १६ हुलासचौक स्थितबाट लागू औषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले कोशी गाँउपालिका-३ बस्ने ३५ वर्षीय श्याम कुमार यादवलाई ब्राउन सुगर १ ग्राम ५१० मिलिग्रा�. . .
काठमाडौं । नेपालमा महंगी दर १.६३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो १० महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार गत आवको सोहि अवधिको तुलनामा चालु आर्थिक महँगी दर घटेको पाइएको हो । राष्ट्र बैंकले सावर्जनिक गरेको तथ्यांक अनुसार वैशाख मसान्तस�. . .
काठमाडौं । आइफोनको सीपीयू मर्मत सम्बन्धि अन्तर्राष्ट्रिय प्रतियोगिता ग्लोबल कप वाइसीएस २०२५ मा सहभागी भएर फर्किएका सुमन रायमाझीलाई नेपाल मोबाइल ब्यवसायी महासंघ बागमती प्रदेश कार्यसमितिले सम्मान गरेको छ । विश्वका २५ देशबाट सहभागी भएका मोबाइल टेक्निसियनहरुले सो प्रतिस्पर्धामा भाग लिएकोमा नेपाल�. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्ले सरकारले एआईको विकासको लागि एआईको नीति २०२५ को तयारी पूरा गरेको बताएका छन् । आज(मंगलबार) काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले एआईको नीति २०२५ को तयारी पूरा भएको र अब मन्त्रिपरिषद्को बैठकबाट पारित हुन मात्र बाँकी रहेको भन्दै उक्�. . .
सबिता नयाँजू/ नेपाल न्यूज बैंक कविन्द्र बुर्लाकोटी सहमहामन्त्री–राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) निर्मला पन्तको बलात्कार पछिको हत्याको सम्बन्धमा प्रहरीले हेरिराखेको केस हो । रवि लामिछाने जुनबेला गृहमन्त्री हुनुहुन्थ्यो त्यसबेला उहाँले हत्याकाण्डदेखि लिएर अरु थुप्रै कुराहरु मुख्य प्राथमि�. . .
विराटनगर । संघीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत विराटनगर महानगरपालिकाले एक अर्ब १७ करोड ६८ लाख रुपैँया बजेट प्राप्त गर्ने भएको छ । आर्थिक वर्ष २०८२÷२०८३ का लागि संघीय सरकारमार्फत प्राप्त हुने अन्तर सरकारी वित्तीय हस्तान्तरणमा महानगरपालिकाले प्राप्त गरेको बजेट हो । विराटनगर महानगर�. . .
काठमाडौँ । नेपालमा सरदर मितिभन्दा १५ दिन अघि अर्थात यही जेठ १५ गते मनसुन कोशी प्रदेश भित्रिएको थियो । तर मनसुन कोशी प्रदेशबाटै पूर्वी एसिया फर्किएको छ । पूर्वी एसिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु नेपालको कोशीबाट उता सोहोरिएको मौसमविद् बताउँछन् । जल तथा मौसम विज्ञान विभाग, म. . .
काठमाडौँ । सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोल सुनको मोल रु एक लाख ९० हजार कायम भएको छ । सोमबार सोही परिमाणको पहेँलो धातु रु एक लाख ९० हजार ६०० मा खरिदबिक्री भएको थियो । चाँदीको मूल्यमा पनि केही फेरबदल भएको छ. . .
भोजपुर । षडानन्द नगरपालिका–१० तीनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा जुटेका छन् । चिराइतोबाट मकै, आलुलगायत बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि उनीहरु चिराइतोखेतीमा जुटेका हुन् । षडानन्द–१० साङपाङका वडाध्यक्ष पेमदोर्ची शेर्पाका अनुसार तीनतले क्षेत्रका एक सय २० बढी क�. . .
–कसैको प्रभावमा परेर निर्मलाको घटनाबार सत्य तथ्यसहित टुंगोमा नपुगेको हो । –हालसम्मका सबै गृहमन्त्रीले निर्मलाको नाम र उक्त घट्ना प्रकरणबारे बोल्न र प्रतिवद्धता जनाउन छाडेनन् । तर कुर्सी सम्हालेपछि सबै विर्सिए । –कुनै दिन न्याय पाइन्छ भन्ने आशा चाहीं छ तर न्यायको प्रक्रियालाई अवरुद्ध पार्नु हुँदै. . .
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २५ सय दिन पूरा भएको छ । २०७५ साउन १० गते साथी रोशनी बमको घर गएकी निर्मलाको शव त्यसको भोलिपल्ट बिहान सालघारीको खोला किनारको उखुबारीमा फेला परेको थियो । तर आज घट्ना भएको ६ बर्ष १० महिना १६ दिन पुरा हुँद�. . .