slider

यस वर्षको मनसुनबाट २० लाख नागरिक प्रभावित हुने अनुमान

काठमाडौँ । यसवर्षको प्रि-मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ । यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ । मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै विषयवस्तुको विश्ले�. . .


विराटनगरका युवाले बनाएको ‘आजाद पंछी’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

विराटनगर । विराटनगरका स्थानीय युवाहरूको सहकार्यमा निर्माण भएको 'आजाद पंछी' म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ। विराटनगरको मुनालपथस्थित एमटिजे पबमा आयोजित एक विशेष कार्यक्रमबीच म्युजिक भिडियो सार्वजनिक भएको हो। उक्त कार्यक्रममा मृत्युञ्जय नेपाल, द अनन्तम र बिकल्प व्याण्डले उत्कृष्ट सांगी�. . .


विराटनगरमा एक महिने साकेला नाच तथा राई भाषा प्रशिक्षण तालिम सम्पन्न

विराटनगर । विराटनगरमा बसोबास गर्दै किराँत राई ‘चाम्लिङ एवं बाहिङ (बायुङ) हरुको भाषा तथा साकेला सिली नाच सम्बन्धी एक महिने तालिम सम्पन्न भएको छ । किराँत राई यायोक्खा नगर कार्य समितिको आयोजना तथा कोशी प्रदेशको सहयोग र विराटनगर महानगरपालिकाको समन्वयमा गत वैशाख ९ गतेबाट तालिम सुरु भएको थियो । किराँत रा�. . .


दशौँ लाख सिरियाली नागरिक असदको गुप्तचर र सुरक्षा निकायको ‘खोजी सूचीमा’

दमास्कस । सिरियाको गृह मन्त्रालयका प्रवक्ता नौरेदिन अल–बाबाले गत डिसेम्बरमा सत्ताच्युत भएका लामो समयदेखिका शासक बशर अल असदको गुप्तचर र सुरक्षा निकायले करिब एक तिहाइ जनसङ्ख्यालाई उसको खोजी सूचीमा राखेको शनिबार बताउनुभएको छ । बाबाले दमास्कसमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “राजनीतिक कारणले �. . .


पर्यटकीय विकासको गन्तब्य स्थलहरुको ब्रान्डिङ गर्नुपर्छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकीय विकासको लागि विभिन्न ठाउँलाई ब्रान्डिङ गर्नुपर्ने बताएका छन् । आइतबार राष्ट्रिय सामाचार समिति(रासस)को फोटो प्रदर्शनी शुभारम्भ समारोहमा बोल्दै उनले पर्यटनका लागि अन्तर्राष्ट्रियरुपमा देखिने गरी ब्रान्डिङ गर्नुपर्ने औल्याएका . . .


ग्वार्को फ्लाई ओभर असार १ गतेबाट संचालनमा आउने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ग्वार्को फ्लाई ओभरको अनुगमन गरेका छन् । आइतबार उनले ग्वार्को फ्लाई ओभरको अवस्था बारे स्थलगत अनुगमन गरेका हुन् । सोही क्रममा उनले ग्वार्को फ्लाई ओभरको काम जेठको अन्तिमसम्ममा सम्पन्न गरेर असारको १ गतेदेखि सञ्चालन गर्ने तयारीमा रहेक�. . .


रुस र युक्रेनले गरे ठूलो संख्यामा कैदी आदनप्रदान

एजेन्सी । इस्तानबुलमा हालै सम्पन्न वार्तामा भएको सहमति अनुसार रुस र युक्रेनले ठूलो संख्यामा एक अर्कामा कैदी आदनप्रदान गरेका छन् । रुसी रक्षा मन्त्रालयका अनुसार सहमतिपछि रुस र युक्रेनले शनिबार ३०७ जना कैदी आदानप्रदान गरिएको हो । मन्त्रालयले ३०७ जना रूसी सैनिकहरू ‘कीभ–नियन्त्रित क्षेत्रबाट फर्क. . .


सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्ने : नेता सिटौला

विराटनगर । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले संविधान जारी भएको १० वर्ष पूरा भएको सन्दर्भमा राज्यका सबै प्रणालीको समीक्षासँगै सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ । आज(आइतबार) पत्रकारहरुसँग कुरा गदैं नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमा. . .


एक हजार आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मुल्य तोलामा १ लाख ९१ हजार ८ सय रुपैँयाले कायम रहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजारले रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने स्थिर रहेक. . .


रुद्राक्षको व्यापारबाट मासिक ३० हजार आम्दानी

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१४ का सन्तोष लामिछाने रुद्राक्षको व्यवसायबाट राम्रो आम्दानी गरिरहनुभएको छ । उहाँले धरान–१४ स्थित पिण्डेश्वरी मन्दिर परिसरमा विगत पाँच वर्षदेखि रुद्राक्षको बिक्री गर्दै आउनुभएको छ । बाह्र वर्ष भारत बसेर फर्किएका लामिछानेले स्वदेशमै केही गर्ने सोचका साथ रुद्�. . .


मकैमा फौजी किराको समस्या देखिएपछि किसान चिन्तित

भोजपुर । मकैबालीमा फौजी किराको समस्या बढ्न थालेपछि भोजपुरका किसान चिन्तित भएका छन् । फौजी किराले मकैबालीमा क्षति गर्न थालेपछि किसान चिन्तामा परेका हुन् । वैशाख अन्तिम साताबाट अमेरिकन फौजी किराको समस्या बढेसँगै मकैबालीमा क्षति पुगेको स्थानीय कृषक धनबहादुर थापाले बताउनुभयो । किराका कारण गोड्ने . . .


बीमा प्रतिबिम्ब प्रकाशन

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका मुख्य मुख्य तथ्याङ्कको विश्लेषणसहितको मासिक तथ्याङ्क संस्करण ‘बीमा प्रतिबिम्ब’ को प्रकाशन सुरू गरेको छ । बीमा कम्पनीको वित्तीय अवस्था, बीमा पहुँच, बीमा दाबी, दाबी फछ्र्यौट, बीमालेख संख्या, बीमाशुल्क सङ्कलन लगायतबीमा क्षेत्रका प्रमुख सूचकको अध्ययन . . .