slider

इ–सेवाको खाताबाट अनधिकृत रुपमा एक करोड ट्रान्सफर

काठमाडौँ । आर्थिक अपराधका गिरोहले खाता ‘सस्पेण्ड’ हुन लागेको बताउँदै अनधिकृत रुपमा चार हजारभन्दा बढीको इ–सेवाको खातामा पहुँच पु¥याइ करोडौँ रकम ट्रान्सफर गरेको पाइएको छ । ‘फिसिङ लिङ्क’ पठाइ इ–सेवाको रकम चोरी गरेको अभियोगमा काठमाडौँको अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका–१ घर भएका २२ वर्षीय . . .


‘फास्ट ट्र्याक’ बाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षा सम्बन्धी समस्याहरूको सम्बोधन गर्न ‘फास्ट ट्र्याक’ मार्फत विद्यालय शिक्षा विधेयक ल्याइने बताउनुभएको छ । मन्त्रालयमा आज वैशाख ३ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले शिक्षा क्षेत्रक�. . .


विराटनगरमा कोशी लगानी सम्मेलन : एक खर्ब ३९ अर्ब लगानी प्रस्ताव, कस्ता छन् योजना

विराटनगर । कोसी प्रदेशमा पर्यटन वर्ष घोषणा गरेर त्यसको कार्यक्रम कार्यन्वयनमा ल्याएको सरकारले आगामी वैशाख १८ र १९ गते विराटनगरमा लगानी सम्मेलनको तयारी गरेको छ । लगानी सम्मेलन तयारी बारे बुधबार आयोजित पत्रकार सम्मेलनमा एक खर्ब ३९ अर्बको प्रस्ताव गरिएको छ । यो लगानी प्रस्ताव ५४ वटा योजनाका लागि गरिएक�. . .


प्रधानमन्त्री समक्ष सगरमाथा संवाद कार्यक्रम बारे माओवदी केन्द्रको ध्यानाकर्षण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (माओवादी केन्द्र) को वन, वातावरण तथा जलवायु विभागले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवाद तय भएकामा स्वागत गर्दै कार्यक्रमहरू सहमतीय आधारमा साझा अवधारणा तयार गर्न ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्या�. . .


ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ याङसिला चोक नजिकै बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएका चालक पाँचथर फिदिम नगरपालिका–३ निवासी २५ वर्षीय सरोज श्रेष्ठलाई तापेथोकस्थित आधारभूत स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको र स्. . .


मोरङमा सञ्चालनमा आईसकेका तीनवटा पुलको उपप्रधानमन्त्री सिंहद्वारा उद्घाटन

विराटनगर । मोरङमा एकैदिन तीनवटा पुलको उद्घाटन गरिएको छ । मोरङको क्षेत्र नम्बर ५ अन्तर्गत निर्माण भएका ३ वटा पुलको उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नु भएको हो । मोरङको सीमावर्ती जहदा गाउँपालिकामा सहरी विकास मन्त्रालयले निर्माण गरेको तीन वटा पुलको मन्त्री सिंहले उद्घाटन ग�. . .


एमाले विराटनगर अधिवेशन : निर्वाचनको प्रक्रिया सुरु, राती ११ बजेदेखि मतदान

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको निर्वाचनका लागि उमेदवार मनोनयनको प्रक्रियामा गएको छ । मंगलबारदेखि सुरु भएको अधिवेशनको आज बन्दसत्र सकेर निर्वाचन प्रक्रियामा गएको हो । दोस्रो महानगर अधिवेशनले १०१ सदस्यीय महानगर कमिटी निर्वाचित गर्ने जनाइएको छ । त्यसका लागि प्रतिनिधिको क्षेत्रगत सं�. . .


मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन

काठमाडौँ । प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १८औँ बैठकले निजी मेडिकल कलेजमा एमबिबीएस र बिडिएसको सिट सङ्ख्या तथा शुल्क संरचना पुनरावलोकनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. . .


अधूरो पुल निर्माणको माग गर्दै जनकपुर–ढल्केवर सडकमा चक्काजाम

जनकपुर । ढल्केवर सडक खण्डअन्तर्गत मिथिला नगरपालिका–२ र ६ को सीमामा पर्ने बसही खोलामा अधूरो पुल निर्माणको माग गर्दै स्थानीयवासीले चक्काजाम गरेका छन् । आज (बुधबार) चक्काजाम गर्दै उनीहरूले सरकार र निर्माण व्यवसायीप्रति आक्रोश व्यक्त गरेका छन् । राजु कन्ट्रक्सन कम्पनीले लामो समयदेखि पुल निर्माणको ज�. . .


अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

विराटनगर । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउनका लागि पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका छन् । आज (बुधबार) उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहले लोहन्द्र पुल उद्घाटन गर्दै यस्तो बताएका हुन् । उनले जहदा र कटहरी जोड्ने पुलको आजै उद्घाट. . .


नेप्से परिसूचक सात अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सात दशमलव शून्य एक अङ्कले बढेर दुई हजार छ सय ९६ दशमलव २३ को विन्दुमा कायम भएको छ । आज तीन सय २९ कम्पनीको एक करोड ६६ लाख ११ हजार पाँच सय ३२ कित्ता सेयर ६४ हजार तीन सय ६० पटक खरिदबिक्री हुँदा रू सात अर्ब २६ करोड ५१ लाख २२ हजार दुई सय ४१ बराबरको कारोबार भएको नेप्�. . .


नोबेल मेडिकल कलेजद्वारा सुन्दरहरैंचामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरको प्राविधिक सहयोग तथा पूर्वाञ्चल एकेडेमीको आयोजनामा मोरङ जिल्लाको सुन्दरहरैंचा वडा नं. ६ स्थित पूर्वाञ्चल एकेडेमीको प्राङ्गणमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। यस निःशुल्क स्वास्थ्य शिविरमा नोबेलका विभिन्न विशेषज्ञ चिकि�. . .