slider

चेल्सीसँग लिभरपुल ३–१ ले पराजित

काठमाडौं । प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीले लिग विजेता लिभरपुललाई ३–१ को फराकिलो अन्तरले पराजित गर्दै युइएफए च्याम्पियन्स लिगको छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ । स्ट्यामफोर्ड ब्रिजमा घरेलु टोलीका लागि एन्जो फर्नान्डेजले खेलको तेस्रो मिनेटमै गोल गर्दै चेल्सीलाई उत्कृ�. . .


सङ्घीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौँ । प्रतिनिधिसभा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल प्रारम्भ हुँदैछ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित नीति तथा क. . .


कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

इनरुवा (सुनसरी) । अर्ना र चराका लागि प्रसिद्ध कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएको छ । विगतका तुलनामा चालु आर्थिक वर्षमा आरक्षमा आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्या वृद्धि भएको हो । गत साउनदेखि चैत मसान्तसम्म आठ हजार ४१५ जना आन्तरिक, ६६ जना सार्क मुलुक र अन्य विदेश. . .


आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा कायम भएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ५४ पैसा र बिक्रीदर १५३ रूपैयाँ २२ पैसा, युके पाउन्ड . . .


आईपीएलमा लखनउविरुद्ध पञ्जाबको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा पञ्जाब किंग्सले सानदार जित निकालेको छ । लखनउ सुपर जायन्ट्सविरुद्ध ३७ रनको जित निकालेको हो । ब्याटिङमा प्रभसिमरन सिंह र बलिङमा आर्शदीप सिंह चम्किँदा यो जितसँगै पञ्जाब १५ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । प्रभसिमरन �. . .


धरानबाट बस चोरेर विराटनगर, टायर खुस्काएर इटहरीमा बिक्री

विराटनगर । सुनसरीको धरानबाट गत बैशाख १२ गते चोरेर विराटनगर–१२ मा सामान खुस्काएर बिक्री गरिएको अवसथामा फेला परेको बसको टायर भने इटहरीमा बिक्री गरेको फेला परेको छ । इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको बस चोरीमा संलग्न भने अहिलेसम्म पनि पक्राउ परेका छैनन् । तर, विराटनगर–१२ मा रोकेर त्यसका ट. . .


कोशी अस्पताल विराटनगरको आकस्मिक विभागमा नाक थुनेर बस्छन् कुरुवा

इन्दु साह विराटनगर । कोशी अस्पतालको आकस्मिक विभागमा दुर्गन्धले नाक थुनेर बस्न बाध्य हुने गरेका छन् कुरुवा । दिशा र पिसाबको दुर्घन्ध नाक पोल्ने गरी फैलिँदा बिरामीका कुरुवा र आफन्तहरू मास्क वा सलले मुख छोपेर बस्न बाध्य छन्। अस्पतालको आकस्मिक कक्षमा बिरामीको चाप बढ्दो छ। रेखदेख गर्ने कुरुवा त्यहीँ बस्. . .


विराटनगरका घरमा चोरी गर्दै हिड्ने एकजना पक्राउ

विराटनगर । विराटनगर र बुढीगंगा आसपासमा पछिल्लो दुई महिनायता चोरीमा संलग्न रहँदै आएका एकजनालाई प्रहरीले पक्राउ गरेका छ । मोरङ प्रहरीका अनुसार घर, पसल, पार्टी प्यालेस जस्ता ठाँउहरुबाट सुन चाँदीका गरगहना, नगद पैसा, मोबाइल, भाँडावर्तन तथा अन्य जिन्सी सामान चोरीमा संलग्न पक्राउ परेका हुन् । विराटनगर महान�. . .


सहिद परिवारका सदस्यहरु गृहमन्त्रालय अगाडि धर्नामा

जनकपुर । मधेश प्रदेशका आठ वटै जिल्लाका सहिद परिवारका सदस्यहरुले मधेश प्रदेश अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालय अगाडि धर्नामा बसेका छन् । विभिन्न गुनासो लिएर आठवटै जिल्लाका करिब ३० जना बढि सहिद परिवारका सदस्यहरु आइतबार बिहान १० बजेदेखि मन्त्रालय अगाडि धर्नामा बसेका छन्। उनीहरुले प्रदेश सर. . .


निजामती सेवामा दलित समुदायलाई साढे १५ प्रतिशत कोटा

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मुलुकको निजामती सेवालाई समावेशी बनाउन दलित समुदायलाई १५ दशमलव ५ प्रतिशत कोटा छुट्याइएको बताएका छन् । ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन २०८१’ माथि राष्ट्रिय सभामा उठेका स. . .


लायन्स कप भलिबलः आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा

पोखरा । इरानी टोली पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को. . .


जीवन विकास लघुवित्तले माग्यो ७५ कर्मचारी

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले ७५ जना कर्मचारी माग गरेको छ । कोशी प्रदेश मधेश प्रदेश र बागमती प्रदेशका ३१ जिल्लामा घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले सहायक प्रशिक्षार्थी २५ जना र कनिष्ठ सहायक प्रशिक्षार्थी ५० जना माग गरेको हो । बैशाख १७ गते खुला प्रतिस्पर्धाक�. . .