काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयमा विवाद उत्पन्न भएपछि कांग्रेसका पाँच वटा प्रदेशका सभापतिले नियमित महाधिवेशनमै केन्द्रित हुन अपील गरेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको विशेष महाधिवेशनको औचित्य समाप्त भएको भन्दै नियमित महाधिवेशनमै केन्द्रित हुन उ�. . .
रौतहट । वीरगञ्जमा प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्दै प्रदर्शनकारी र प्रहरीबीच विभिन्न स्थानमा झडप भएको छ । दुई समुदायबीचको विवादपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रशासनले निषेधाज्ञा जारी गरे पनि सोमबार अलखिया चोक र लाठ गल्ली चोक लगायतका क्षेत्रमा तनाव उत्पन्न भएको हो। प्रदर�. . .
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टी छाडेका थरुहट थारूवान अभियन्ताबीच एकता भएको छ । सोमबार काठमाडौंमा आयोजित थरुहट थारूवान अभियन्ता र रास्वपाबीच नौं बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।. . .
काठमाडौं । नेपाली कांग्रेस आसन्न राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा केन्द्रीत भएको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठक महाधिवेशन भन्दापनि निर्वाचनमा केन्द्रीत भएर नेताहरुले आफ्नो धारणा राखे । सो क्रममा राष्ट्रियसभाको निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय पनि गरेको छ । म. . .
मुगु । सदरमुकाम गमगढी बजारमा लामो समयदेखि खानेपानीको चरम समस्या झेल्दै आएका गमगढीबासीका लागि राहतको संकेत देखिएको छ । गमगढी बजारमा खानेपानी सुधार विस्तार आयोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढेसँगै आउँदो दिनमा सहज हुनेमा स्थानीय आशावादी छन् ।गमगढीमा हाल ५ सय ८६ घरधुरी छन् । गमगढी खानेपानी उपभोक�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ वैकल्पिक शक्तिहरुको एकतालाई पपुलिष्ट र राजनीतिक अपरिपक्कताहरुको एकताको संग्या दिएको भन्दै असन्तुष्टि जनाएका छन् । सोमबार काठमाडौंमा आयोजित रास्वपाको बृहत राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूहरु गालीको चाङमा टे�. . .
विराटनगर । कोशी प्रदेशमा अमेरिकी चेन होटल ब्राण्ड विन्डम होटल्स एण्ड रिसोर्ट अन्तर्गत रमडा होटल सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । सुनसरीको इटहरीमा देशबन्धु बस्नेतले होटल सञ्चालनमा ल्याउन लागेका हुन् । यो अन्तर्राष्ट्रियस्तरको होटल मानिएको छ । एक महिना भित्र यो सञ्चालनमा आइसक्ने छ । होटलमा ८१ वट. . .
विराटनगर । गत बैशाख १८ र १९ गते विराटनगरमा प्रदेश सरकारले लगानी सम्मेलन आयोजना गरेको थियो । लगानी सम्मेलनमा एक खर्ब ५७ अर्ब १८ करोडका ५१ परियोजनामा लगानी सम्झौता भएको थियो । त्यसमध्ये समझदारी पत्रमा हस्ताक्षर भएको विराटनगरमा पोडवे सञ्चालन गर्ने विषय समेत रहेको थियो । जसको लागत पाँच अर्ब रुपिँया रहेक�. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएका छन् । यस्तो ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा समेत व्यक्त गरे । राष्ट्रपति भवन शीतल निवासमा सोमाबार आयोजित विश्व कप ट्रफी सार्वजनिकी�. . .
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज मिति २०८२ पुस २१ गते दिउँसो १ः०० बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि यो निषेधाज्ञा जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी भोला दाहालद्�. . .
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अुनसन्धान निर्देशक पदमा अुनसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दि�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) बाट समानुपातिक सूचीमा नाम परेकी गोल्ड स्टार जुत्ता कम्पनीकी मालिक विदुषी राणाले आलोचनापछि आफ्नो उद्देश्य स्पष्ट गर्दै संसदमा उद्योग, रोजगारी र अर्थतन्त्रका मुद्दामा अनुभवसहितको आवाज उठाउन आउने बताएकी छन् । गायिका त्रिशाला गुरुङ, युवा व्यवसायी सचि. . .