काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ । बुधबार भएको समूहचरणको अन्तिम खेलमा उपाधि दाबेदार अष्ट्रेलियासँग ८३ रनको फराकिलो हार व्यहोर्दै नेपालले विश्वकप यात्रा टुंग्याएको हो । मलेसियाको बाङ्गीस्थित यूकेएल क्रिकेट ओभलमा बुधबार भएको खेलमा नेपाल अष्ट्रेलिय. . .
जोहानेसबर्ग । सयौँ फसेका खनिकहरूका लागि नरकको प्वाल बनेको ‘स्टिलफन्टेन साफ्ट’ दक्षिण अफ्रिकाका सुन निकाल्ने कम्पनीहरूले छोडेका छ हजारमध्ये एउटा मात्र हो । उन्नाइसौँ शताब्दीमा सुनको दौडको केन्द्रबिन्दु रहेको स्टिलफोंटिन सुनखानी खानी विशाल विटवाटरस्रान्ड क्षेत्रमा अवस्थित छ । यस क्षेत्रमा कुन�. . .
केदार मगर/रासस खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २६ वर्षीय प्रदीप राईले भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिसनमा तीन कुर्सी घुमाउन सफल हुनुभएको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुने नेपालको चर्चित रियालिटी शो भ्वाइस अफ नेपालको छैटौँ संस्करणअन्तर्गत यही माघ ५ गते शनिबार राति प्रसारण. . .
काठमाडौँ । आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले नेपाललाई जितका लागि एक सय ४० रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ३९ रनको योगफल बनाएको हो । अष्ट्रेलियाका. . .
सिरहा । लहान नगरपालिकाले खुट्टी खोलाको पुरानो नहर मासेर ढल निर्माण गर्न थाले पछि स्थानीय जनता र पालिकाबीच द्वन्द्व बढेको छ । लहान बजार र नगरपालिका कार्यालय छाउनीमा परिणत भएको छ । महिनौदेखि नहर मासेर ढल बनाउने कार्यको प्रतिरोध गर्दै आएका स्थानीय जनताको सडक आन्दोलनले उग्र रुप लिएको छ । गत सोमबार लहा�. . .
ढाका । इटालीको रोमबाट ढाकाका लागि उडेको बङ्गलादेश एयरलाइन्सको विमानमा बम राखेको धम्की आएको छ । ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात नम्बरबाट आएको कलबाट यो धम्कीको जानकारी दिइएको थियो । विमानस्थलका कार्यकारी निर्देशक समूह क्याप्टेन कमरुल इस्लामले सो कुराको पुष्टि गर्नुभयो । र. . .
ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साउनदेखि पुस मसान्तसम्मको अवधिमा दर्शन गर्न आउने भक्तजनबाट रु एक करोड ३० लाख २४ हजार ४५६ भेटी र दान सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार सोही अवधिमा एक लाख छ हजार ६२३ जना भक्तजनले मन्दिरको दर्शन गरेका छन् । समितिले चालु आर्थिक वर्षको छ महिना�. . .
टिकाराम सुनार/रासस काठमाडौँ । “भन्छन् नि पश्चिममा सूर्य पनि अस्ताउन मात्रै आउँछ ! यस्तै नियति भोगिरहेको छ पश्चिम नेपालको जल पर्यटनले । कतिपय व्यापारीले त नेपालमा जलयात्राको युग सकिन लागेको तर्क गरिरहेका छन्, जबकि पश्चिम नेपालमा जल पर्यटनलगायत समग्र पर्यटन क्षेत्रमा व्यावसायिक युग सुरु नै भएको छैन”, �. . .
विराटनगर । अत्याधिक जाडो बढेसँगै मोरङको जहदा गाउँपालिकाले पालिका भित्रका सरकारी तथा नीजि विद्यालयहरु दुई दिनको लागि विदा दिने निर्णय गरेको छ । बिहानैदेखि हुस्सु र चिसो हावा चलेर बालबालिकाहरुको जनजिवन प्रभावित भएको भन्दै गाउँपालिकाले दुई दिन विद्यालय विदा दिने निर्णय गरेको हो । माघ महिना लागेदे. . .
विराटनगर । सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल विरुद्धको ठगी आरोप अनुसन्धान १२ दिनमै सकेर प्रहरीले प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । पहुँचवाला भएका कारण प्रहरीले हतार–हतार अनुसन्धान सकाएर मंगलबार नै प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । स�. . .
काठमाडौँ । सुनको मूल्य आज प्रतितोला रु एक लाख ६० हजार पुगेको छ । मंगलबार प्रतितोला रु एक लाख ५८ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक हजार नौ सयले बढेर रु एक लाख ६० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेपछि स्. . .
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुईवटा दलले दुई तिहाई पु¥याएर संविधान संशोधन गर्छौं भन्नु गलत हुने बताएका छन् । उनले नेपाली कांग्रेस र नेकपा एमाले संसदमा दुई तिहाई हुँदा त अध्यादेशबाट देश चलाउने लाइनमा रहेको बताउँदै संविधान संशोधन त्यति सजिलो नहुने बताएका हुन् । कोइराला निवास व�. . .