slider

लस एन्जसलसको आगलागीमा मृत्यु सङ्ख्या १६ पुग्यो

लस एन्जलस ।हावाको वेग बढ्दै गएर आगोलाई पहिले नछोएका क्षेत्रहरूतर्फ धकेलिरहँदा दमकलकर्मीहरू शनिबार लस एन्जलस वरिपरिका विशाल डढेलोहरू नियन्त्रण गर्न समयसँगै दौडिरहेका थिए । सहरभर फैलिएको आगलागीबाट कम्तीमा १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । आगलागीले समुदायहरूलाई तहसनहस पारेको छ र हजारौँ दमकलकर�. . .


नेप्से परिसूचक २५ अङ्कले घट्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २५ दशमलव ४१ अङ्कले घटेर दुई हजार छ सय नौ दशमलव ६७ बिन्दुमा कायम भएको हो । आज तीन सय एक कम्पनीको ८० लाख ८१ हजार छ सय ३१ कित्ता शेयर ४६ हजार छ सय १४ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू तीन अर्ब ९९ करोड ७९ ल�. . .


हिमगिरि हाइजिन प्रालिद्वारा आकर्षक उपहार योजना सार्वजनिक

विराटनगर । हिमगिरि हाइजिन प्रालिले 'लुगा चमचम, गोजी छमछम, सुन र चाँदी धमाधम' नामक आकर्षक उपहार योजना (स्किम) सार्वजनिक गरेको छ। कम्पनीका धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडरका खरिदकर्ताहरूले सुन र चाँदीका सिक्का जित्ने अवसरका साथै विभिन्न उपहारहरू प्राप्त गर्न सक्नेछन्। हिमगिरि हाइजिनका मार्केटिङ हे�. . .


बुढीगंगामा सडकसँगै बन्ने ड्रेनसँग स्थानीय असन्तुष्ट

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ टंकीसिनवारी चौकदेखि पूर्व सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३ गणसम्मको सडक पूर्वाधार विस्तारसँगै निर्माण हुन लागेको नालाको विषयलाई लिएर स्थानीयले असन्तुष्टि जनाएका छन् । सडक डिभिजन कार्यालय विराटनगरले पहिलो चरणको निर्माण ठेक्का लगाएको योजनाले स्थानीयवासी बा. . .


राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति पौडेल समक्ष सो प्रतिवेदन पेस गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले सरकारी म�. . .


फोनिज मोरङको छैटौँ अधिवेशन सम्पन्न, अध्यक्षमा अनिल श्रेष्ठ

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको छैटौँ अधिवेशन सम्पन्न भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका २ हरियाली पार्कमा शनिबार सम्पन्न छैटौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । उक्त अधिवेशनले अनिल श्रेष्ठको अध्यक्षयतामा १० जनाको नयाँ कार्यसमिति चयन गरेको हो । श्रेष्ठ यसअघि फो�. . .


कोशी प्रदेश सभाको हिउँदे अधिवेशन माघ ७ गते

विराटनगर । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । “आजको मन्त्रिपरिषद् ब�. . .


पुन:नगदेबालीको पहिचान बनाउँदै उखु खेती

सिङ्ग बहादुर थापा/रासस बरहथवा (सर्लाही) । उखु बेचेको हप्ता दिनभित्रै भुक्तानी पाउँदा सर्लाहीको बागमती नगरपालिका–१, मिलनचोक निवासी रामहरी पाण्डेलाई सुरुमा त पत्याउनै मुस्किल भयो । विगतमा वर्षौंसम्म चिनी उद्योगहरुले भुक्तानी नगर्दा हैरानी खेप्दै आएका उहाँजस्ता किसानहरुले यसपटक समयमै भुक्तानी पाएक. . .


पाकिस्तानमा २ करोड २० लाखभन्दा बढी बालबालिका विद्यालयबाट बाहिर

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले देशमा दुई करोड २० लाखभन्दा बढी बालबालिका विद्यालय नगएको बताउँदै मुस्लिम राष्ट्रहरूले बालिकाहरूको शिक्षामा ध्यान केन्द्रित गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । इस्लामाबादमा दुई दिने ‘मुस्लिम समुदायमा बालिका शिक्षा : चुनौती र अवसर’ सम्बन्धी अन�. . .


सुन चाँदीको मूल्य बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १६ सय रुपैयाँले बढेको हो । शुक्रबार एक लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज छापावाला सुन एक लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै आइतबार चाँदी पनि १५ रु. . .


विराटनगरमा संक्रान्तिलाई भित्रदै कन्दमूल

इशु पन्त विराटनगर । माघे संक्रान्ति नजिकिएसँगै विराटनगर बजारमा कन्दमूल भित्रन थालेको छ । माघे संक्रान्तिको दिन कन्दमूल (तरुल) खाने मान्यता अनुसार उत्पादन गर्ने किसानले पुषको अन्तिमतिरबाट यसलाई बजार पठाउने गरेका हुन् । अहिले विराटनगरमा विस्तारै विस्तारै विभिन्न प्रकारका तरुलहरु आउन थालेको व्याप�. . .


विराटनगरका तीन वडालाई समेट्ने आईसिपी–हनुमान मन्दिर सडक चार लेनमा विस्तार गरिदैं

विराटनगर । विराटनगर–१८ स्थित एकीकृत जाँच चौकी (आइसिपी) लाई कोशी राजमार्गसँग जोड्ने ‘लिंक रोड’ चारलेनमा विस्तार गर्ने योजना अन्तिम चरणमा पुगेको छ । आईसिपी क्षेत्रसँगै कार्गोरेलको नेपाल कष्टम यार्ड रहेको छ । कार्गोरेलमार्फत आयात हुने सामान ढुवानीका लागि आईसिपीदेखि कोशी राजमार्गसम्मको दुरी ४ दममलव ४ . . .