slider

विराटनगरको बिकेभीएम स्कुलका सिर्जन घिमिरे ‘उत्कृष्ट विज्ञान विद्यार्थी पुरस्कार’ बाट सम्मानित

विराटनगर। विराटनगर-११ स्थित बालकल्याण विद्यामन्दिर (B.K.V.M.) माविका छात्र सिर्जन घिमिरेले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको २०८१ सालको 'उत्कृष्ट विज्ञान विद्यार्थी पुरस्कार' प्राप्त गरेका छन्। राष्ट्रिय परिक्षा बोर्ड (NEB) द्वारा लिइएको कक्षा १२ को बोर्ड परीक्षामा ३.९६ जीपीए ल्याएर नेपाल प�. . .


विराटनगरमा सिपीआर तालिम र क्यान्सर जनचेतना कार्यक्रम सम्पन्न

विराटनगर । नेपाल औषधि व्यवसायी संघको आयोजना तथा भारतको पटनास्थित जय प्रभा मेदान्त सुपर स्पेसिलिटी अस्पतालको सहकार्यमा विराटनगरमा सिपीआर तालिम र क्यान्सर जनचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संघका अध्यक्ष देशबन्धु ढकाल, महासचिव अरुण ब्राम्हण, केन्द्रीय सदस्य प्रदीप कुमार दास, डा. सन्दीप �. . .


क्यान महासंघ मोरङद्वारा सदस्यता प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

विराटनगर । क्यान महासंघ मोरङले शनिबार ओएसिस क्याफेमा एक फरक शैलीको कार्यक्रम आयोजना गरी सदस्यता प्रमाणपत्र वितरण तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ। प्रविधिमैत्री उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा कम्प्युटर व्यवसायीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विशेष अतिथिका . . .


एनपिएल विजेता टीमलाई राष्ट्रपतिको बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिनुभएको छ । उहाँले प्रतियोगितामा सहभागी सबैलाई शुभकामना दिँदै आगामी संस्करणहरूमा अझ राम्रो गर्ने विश्वास व्यक्त गर्नुभएको छ । फोटो:फाइल. . .


एनपीएलमा दीपेन्द्रसिंह ऐरीले जिते ओमोडा कार, ललितलाई इलेक्ट्रिक बाइक

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरीले ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै ओमोडा कार जितेका छन् । नेपाली बजारमा ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ फाइभ डीएलक्स कार उनले प्राप्त गरेका हुन् । यसको साथै, अल्ट्राभ�. . .


महिला यु–१९ विश्वकप खेल्ने टोलीको बन्द प्रशिक्षण गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने

चितवन । मलेसियामा आगामी जनवरीमा हुने महिला यु–१९ विश्वकपका लागि नेपाली टोलीको बन्द प्रशिक्षण चितवनमा हुने भएको छ। भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा प्रशिक्षण हुने चितवन क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाले जानकारी दिनुभयो । �. . .


‘पहिले विभेद गर्नेले पनि अचेल नौमती बाजा सिक्दै छन्’

इलाम । यहाँको रोङ गाउँपालिकाले महिलालाई व्यावसायिक बनाउन र लोक संस्कृतिको जगेर्ना गर्न नौमती बाजा बजाउन सिकाइँदैछ । कुनै समय दलित समुदायले मात्र बजाउनुपर्र्छ भनिएको नौमती बजाउन यहाँ ब्राह्मण, क्षेत्री समुदायका महिलाले पनि तालिम लिँदैछन् । बाजालाई महिलाको क्षमता विकास र आर्थिक अवस्था सुधार गर्ने अ�. . .


पहिलो संस्करणको एनपिएलको उपाधि जनकपुर बोल्ट्सलाई

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो । जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको . . .


पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने

अशोक घिमिरे/रासस काठमाडौँ । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ । पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी निर्�. . .


अब नसोच्ने निर्णय गरे मैले

-मन्जु घिमिरे दाहाल अलि पर सोचेको मेरो देशको नक्शा मेरो देशको भूगोल म उम्रेको धर्ती मेरो मातृभूमि मेरो जन्मभूमि खै के के विशेषण मनको बगैंचामा छताछुल्ल पोखिन्छन समालेर मनलाई अलि नजिक सोच्न थाल्छु म ,मेरो घर सम्पत्ति मेरो परिवार मेरा उन्नति प्रगति ऎस आराम मोज मस्ति धन दौलत मान सम्मान पद र प्र�. . .


लघुकथाः कानै चिरेको

-ऋषि तिवारी "दैंलो दैंलोमा पुग्थे ती बाबाजी ! निधारमा चन्दन घसेका थिए ।" हातमा कमन्डलु एउटा चिम्टा झनझन गर्दै दैलोमा उभिएका थिए । म बाहिरै थिएँ । श्रीमतीलाई भनें, "बाबाजी आएका छन्, भिक्षा लेऊ है ।" उनी कता भान्सामा अलमल गरिरहेकी थिइन् । आफैं हतारो गर्दै थिइन् । छिटो पकाएर छोराछोरी समेत लिदैं अफिस जानु पर. . .


गजल

-भूपाल अधिकारी राखेर जिन्दगानी नौलो करारमा मैले फगत गुमाएँ सबथोक प्यारमा तेजाबले पोलेझैँ पोल्दै छ प्रेमले छटपट भयो मलाई दिलको बिमारमा कर्मठ कठोर योद्धा श्रमिक हुँ देशको बग्छन् सदैव मेरा पसिना निधारमा धाएर धाम जहिल्यै पायौँ तिमीले के? भेटिन्छ हेर ईश्वर मनको पुकारमा ठानेर भ्यागुताले सागर विश�. . .