विराटनगर । कोशी प्रदेश सांसद एवं नेपाली कम्युनिष्ट पार्टीका नेता इन्द्रबहादुर आङ्बोले प्रयोग गर्दै आएको प्रदेशसभाको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । तत्कालिन नेकपा माओवादी संसदीय दलका नेता आङ्बोले चढ्दै आएको कोशी प्रदेशसभाको को १ झ ६५० नम्बरको स्कोरपिओ गाडीले बिहीबार ग्रामगान गाउँपालिका–�. . .
काठमाडौं । नेकपा एमालेका पोलिटव्युरो सदस्य सूर्य थापाले ११ पार्टीहरुको मिसिनुको उद्देश्य केपी ओली र सिद्धान्तको विरोध गर्नु मात्र रहेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा आयोजित सञ्चारकर्मीहरूसँगको संवाद कार्यक्रममा बोल्दै उनले समाजवादी र माओवादी बाहेक अरु पार्टी शून्य रहेको भन्दै हामी यत्ति�. . .
काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले हालको सरकार असामान्य स्थितिपछि गठन भएकाले विधिको शासनको वहालीसँगै स्थितिलाई सामान्यकरण गर्न लागेको बताएका छन् । बिहीबार बसेको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले सरकारको उद्देश्य नै चुनावलाई स्वतन्त्र र भयरहित बनाउने भएकाले स�. . .
काठमाडौं । नेपाली कांग्रेसका महिला नेतृहरुले फागुण २१ को चुनाव अगाडि नै पार्टीको विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनका सन्दर्भमा आयोजित महिला भेला कार्यक्रममा नेतृ कुसुम थापामगरले नेपाली कांग्रेस पटक –पटक सत्तामा गएरपनि कार्�. . .
विराटनगर । विराटनगरमा गत फागुन १९ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको नवौ संस्करणको विराट गोल्डकपको खर्च आठ महिनापछि बिहीबार सार्वजानिक गरिएको छ । विराटनगरको सहिद रंगशालामा सम्पन्न नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आयोजक समितिले तीन लाख नाफा आर्जन गरेको जानकारी दिइएको हो । नवौं संस्कर�. . .
विराटनगर । सरकारहरु बढी खर्चिला भए तर नागरिकको दैनिक जीविकोपार्जन चाँहि कमजोर भयो भन्ने आरोपको पुष्टि कोशी प्रदेश सरकारसँग भएको सवारी तथ्यांकबाट प्रष्ट हुन्छ । गत भदौ २३ र २४ को जेनजी नामको आन्दोलनमा प्रदेश सरकार र मातहतका ६४ वटा चारपाङग्रे र १७६ वटा दुई पाङग्रे सवारी साधन जलेर पूर्ण रुपमा क्षति भए । �. . .
एजेन्सी । दक्षिण चीनको ग्वाङडोङ प्रान्तमा नीलो लोबस्टर(सामुन्द्रीक झिँगा)को उत्पादन राम्रो भएको छ । सेप्टेम्बरदेखि नोभेम्बरसम्म यसको उत्पादन हुने भएकाले यस वर्ष किसानहरूले प्रति दिन सयौं किलो लोबस्टर निकालिरहेका छन्। पोखरीबाट निकालिएका ताजा लोबस्टरलाई व्यापारीहरूले देशभरका रेस्टुरेन्टहरू र. . .
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकार पुनः सञ्चालन गर्न आवश्यक बजेट स्वीकृत गर्दै ऐतिहासिक ४३ दिने लामो सरकार बन्द अवधि औपचारिक रूपमा अन्त्य गरेका छन् । बुधबार ओवल अफिसमा बजेट स्वीकृत गर्ने समारोहमा बोल्दै ट्रम्पले यस लामो बन्दका लागि डेमोक्र्याटहरू जिम्मेवार रहेको आरोप �. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । स्काउटको जग्गा ओगटेर राखेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा बिहीबार बिहानै काठमाडौं महानग�. . .
काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको बताएका छन् ।बिहीबार सामाजिक सञ्जालमार्फत उनले प्राधिकरणबाट कानुनी रूपमा चालिएका कदममा राजनीतिक तहबाट हुने हस्तक�. . .
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११:१५ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । सिंहदरवार संसद भवनस्थित समितिको बैठक कक्षमा आज बस्ने बैठकमा अध्यागमन विभाग तथा कार्यालयको अवलोकन सम्बन्धमा छलफल गरिने कार्यसूची तय गरिएको छ । यस्तै, संघीयता स. . .
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । यस्तै, आज राती भने कोशी प्रदेश र गण्ड. . .