slider

प्रधानमन्त्री ओली आज अमेरिका जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका जाँदैछन् । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान जान लागेका हुन् । उनले असोज १० गते संयु�. . .


सिक्किम च्याम्पियन नेपाली महिला बास्केटबल टोलीलाई विराटनगरमा सम्मान

विराटनगर । हालै सम्पन्न सिक्किम ओपन स्टेट च्याम्पियनसिप २०२४ मा शानदार प्रदर्शन गर्दै स्वर्ण पदक जितेको नेपाली महिला बास्केटबल टोलीलाई बिहीबार विराटनगरमा सम्मान गरिएको छ। विराटनगरस्थित ह्याप्पी आवर हेभनमा आयोजित एक कार्यक्रममा विजेता खेलाडीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा कोशी प्रदेशका . . .


श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुँदै

कोलम्बो । श्रीलङ्का आर्थिक सङ्कटमाथिको सावधानीपूर्ण अवतरणपछि श्रीलङ्कामा शनिबार मतदान हुन लागेको छ । राष्ट्रपति रनिल विक्रमासिङ्घेले अर्थतन्त्रलाई स्थिर बनाउन र महिनौँसम्मको खाद्यान्न, इन्धन र औषधीको अभावको अन्त्य गर्ने श्रेय दाबी गर्दै नयाँ जनादेशका लागि निर्वाचनको घोषणा गर्नुभएको हो । सन् २�. . .


विराटनगरमा ‘लघुवित्त संरक्षणको नारा’

विराटनगर । संविधान दिवसकाे अवसरमा आयाेजित प्रभातफेरीमा लघुवित्तका सदस्यहरूले लघुवित्त संरक्षणको आवाज उठाएका छन् । लघुवित्त वित्तीय संस्था विरुद्ध राजनीतिक हस्तक्षेप बढेको भन्दै लघुवित्तका सदस्यहरूले संविधान दिवसमा आयाेजित प्रभातफेरीमा संरक्षणका लागि आवाज उठाएका हुन् । ९ औं संविधान दिवसको दिन . . .


हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुने छन् भन्ने संकल्प गरौं : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गर्न अपिल गरेका छन् । संविधान दिवस २०८१ को अवसरमा राष्ट्रपति भवन शीलत निवासमा विहिबार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति पौडेलले उक्त अपिल गरेका हुन् । उनले भने,‘हामी संकल्प गरौ क�. . .


संविधान दिवसमा विराटनगर महानगरद्वारा वृक्षारोपण

विराटनगर । संविधान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । विराटनगरस्थित बरगाछी-रानी सडक सौन्दर्यकरणलाई सफल पार्न महानगरले वृक्षारोपण गरेको हो । महानगरले शनिमन्दिर उत्तरका डिभाइडर (मेडियम)मा विभिन्न जातका विरुवा रोपेको हो । महानगरकी उपमेयर शिल्पा निराला का. . .


अरनिको स्कुलको वादविवाद प्रतियोगितामा कविसा उत्कृष्ट

विराटनगर । संविधान दिवसका अवसरमा विराटनगरस्थित अरनिको उच्च माविले वादविवाद प्रतियोगिता आयोजना गरेको छ । ‘बढ्दो वैदेशिक पलायन : रहर कि बाध्यता’ शीर्षकमा आयोजना गरेको प्रतियोगितामा २७ जना प्रतिस्पर्धीलाई उछिन्दै कविसा पोखरेल प्रथम भइन् । त्यस्तै समीर कटुवाल द्वितीय, आव्या घिघिरे तृतीय र शिक्षा य�. . .


कांग्रेस-एमालेबीचको गठबन्धनको औचित्य पुष्टि हुनुपर्छ : डा.डिला संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम पेशागत तथा बुद्धिजीवी विभाग प्रमुख डा.डिला संग्रौलाले संविधान संशोधन गर्दा महिलाहरुको अधिकारलाई अझै फराकिलो बनाउनुपर्ने औंल्याएकी छिन् । उनले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुलाई अवसर दिनुपर्ने जिकिर गरिन । विहीबार कांग्रेसको पेशागत तथा . . .


बुद्धवीर लामा गीतिमय साँझमा खेलकर्मी सम्मानित

काठमाडौं । प्रयास मञ्च नेपालले खेलकुद क्षेत्र (विशेष गरी एथलेटिक्समा) हासिल गरेको उपलब्धी तथा खेलकुदको विकास र विस्तारमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै एथलेटिक्स खेलाडीसहित खेलकर्मीलाई सम्मान गरेको छ । बिहीबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मञ्चले आयोजना गरेको बुद्धवीर लामा त�. . .


विराटनगर पञ्चमुखी चौकको डि–प्लट भवन भत्काउन ठेक्का, नयाँ बनाउन बजेट

विराटनगर । विराटनगर महानगरपालिकाले वडा नम्बर ९ पञ्चमुखी हनुमान मन्दिर अगाडीको डिप्लट भवन भत्काउने ठेक्का लगाएको छ । यो भवन भत्काएर चालु आर्थिक वर्षमै नयाँ निर्माण प्रारम्भ गर्ने योजना अगाडी सारेको हो । महानगरपालिकाको मुटुमा रहेको यो भवन जीर्ण बनिसकेको थियो । यसमा व्यवसायीक भवन बनाउने योजनासहित मह. . .


मधेशी र जनजातिलाई संविधानले सही उत्तर दिएन : महन्थ ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष मोहन्थ ठाकुरले संविधान संशोधन भएपनि मधेशी र जनजातिलाई हेर्ने दृष्टिकोण अहिलेसम्म परिवर्तन नभएको बताएका छन् । बिहीबार पार्टीले आयोजना गरेको ‘असोज तीन कालो दिन’ विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मधेशी र जनजातिलाई हेर्ने दृ. . .


धरहरा खुला गरिएपछि सर्वसाधारणको भीड

काठमाडौं । सर्वसाधारणको लागि आज(बिहीबार)देखि धरहरा खुला गरिएको छ । बिहीबार संविधान दिवसको अवसर पारेर शहरी विकास मन्त्रालयले सर्वसाधारणका लागि औपचारिक रूपमा धरहरा खुलाएको हो । धरहरा सरकारले गठन आदेश नबनाउञ्जेलसम्म भने निःशुल्क चढ्न पाउने व्यवस्था मिलाइएको छ । बिहानैदेखि धरहरा चढ्नका लागि सर्वसाध�. . .