slider

भैरहवामा नयाँ पेट्रोलियम भण्डारण कक्षको जग्गा व्यवस्थापन काम अन्तिम चरणमा

भैरहवा । रुपन्देहीको भैरहवामा नयाँ पेट्रोलियम भण्डारण गृह निर्माणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगमले रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा करिब १४ बिघा जग्गामा लुम्बिनी प्रदेशस्तरीय इन्धन भण्डारण डिपो निर्माणको तयार. . .


रुसद्वारा किएभमा ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण

किएभ । रुसले किएभमा ड्रोन, क्रुज तथा ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण गरेको युक्रेनको वायुसेनाले सोमबार बिहान बताएको छ। आज बिहान युक्रेनको राजधानीमा शृङ्खलाबद्ध धेरै विस्फोट भएका छन् । राजधानीका बासिन्दाहरूलाई आश्रय स्थलहरूमा पठाइएको छ । किएभका मेयर भिटाली क्लिट्स्कोले आपत्कालीन सेवाहरूलाई कि�. . .


स्टार्टअप कर्जा प्रवाह सम्बन्धि त्रिपक्षीय सम्झौता

काठमाडौं । स्टार्टअप कर्जा प्रवाहको लागि औद्योगिक व्यवसाय बिकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार उद्योग मन्त्रालयको सभाहलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीको उपस्थितिमा त्रिपक्षीय सम्झौता भएक�. . .


इजरायलमा आम हडताल, सम्पूर्ण उडान ठप्प

काठमाडौं (सीसीटीभी प्लस)। इजरायलको शक्तिशाली हिस्टाड्रट ट्रेड युनियनको आयोजनामा आम हडतालको आव्हन गरिएको छ । गाजा बन्धकहरूको समर्थनका लागि हडताल आव्हान गरेको हो । आमहडतालका क्रममा इजरायलका शिक्षण संस्था, व्यापार व्यवसाय, यातायात व्यवस्था ठप्प भएको छ । इजरायल सरकारले हजारौंको संख्यामा सुरक्षाकर्म�. . .


मणिपुरमा भारतीय विद्रोहीद्वारा ड्रोन आक्रमण

नयाँ दिल्ली । भारतको मणिपुर राज्यमा विद्रोहीहरूले ड्रोनमार्फत सुरक्षा बलहरूमाथि घातक आक्रमण गरेका छन् । यसलाई प्रहरीले अशान्त उत्तरपूर्वी क्षेत्रमा हिंसामा ‘महत्त्वपूर्ण वृद्धि’ भनेको छ । आइतबार विद्रोहीहरूले गरेको ‘अभूतपूर्व आक्रमण’ मा ३१ वर्षीया महिलाको मृत्यु र छ जना घाइते भएको प्रहरीले बत�. . .


चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले गरे पदभार ग्रहण

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले पदभार ग्रहण गरेका छन् । सोमबार बिहान बोर्डको कार्यालय पुगेर डिसीले पदभार ग्रहण गरेका हुन् । उनी बोर्डको कार्यालय पुग्दा कर्मचारीहरुले फूल–मालाले स्वागत गरेका थिए । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई चलचित्र विकास बोर्ड�. . .


सुनको मूल्य घट्यो

काठमाडौँ । आज सुनको मूल्य घटेको छ । सोमबार सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।. . .


बुबाको मुख हेर्ने दिन: आश्रमका वृद्ध बुबाहरूको मनमा छोराछोरीको प्रतीक्षा

प्रेम देवान विराटनगर । दृष्यमा कैद भएका वृद्ध बुबाहरु विराटनगर महानगरपालिका ८ स्थित विराटेश्वर वृद्धा आश्रममा साहारा लिएर बसेका बुबाहरु हुन। पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज बुबाको मुख हेर्ने दिन मनाइँदै छ । अन्धकार रूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने गुरुका . . .


जनस्तरको पहलमा धरानमा हिरासत भवन निर्माण

सुनसरी । जनस्तरको पहलमा धरान उपमहानगरपालिका–१८ स्थित इलाका प्रहरी कार्यालयमा हिरासत भवन निर्माण गरिएको छ । इलाका प्रहरी कार्यलय धरानको पुरानो हिरासत भवन साँघुरो हुँदा थुनुवा राख्नै समस्या भएको थियो । नयाँ हिरासत भवन निर्माण भएपछि उक्त समस्या समाधान भएको इलाका प्रहकारी कार्यालयले जनाएको छ । उक्त �. . .


डिजिटल युगमा बुबाको मुख हेर्ने दिन : प्रविधिमार्फत आशीर्वाद लिन्छन् सन्तान

इन्दु साह विराटनगर । आजको डिजिटल युगमा बुबाको मुख हेर्ने दिन मनाउने तरिका फरक भएको छ। कोरोना महामारीपछि बढेको प्रविधिको प्रयोगले यसवर्ष पनि धेरै परिवारहरूलाई भर्चुअल रूपमा जोडेको छ । विदेशमा भएका देखि स्वदेशमै भएरपनि कार्यविशेषले घर जान नपाउनेहरुका लागि डिजिटल माध्यम नै विकल्प हुने गरेको हो । कु. . .


गोकर्णेश्वरमा दिवंगत बुबाप्रति श्रद्धा प्रकट गर्नेको घुइँचो (फोटो फिचर)

काठमाडौं । आज भाद्र कृष्ण औंसी, कुशे औंसी पर्व अर्थात बुवाको मुख हेर्ने दिन । बुबाप्रति सम्मान प्रकट गर्दै पर्व मनाइँदैछ । त्यस्तै आजकै दिन घरघरमा पवित्र कुश पनि भित्र्याइन्छ । आजको विशेष दिनमा काठमाडौंको गोकर्णमा मेला लाग्ने गर्छ । उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर. . .


इराकको पहिलो जनगणनाका लागि दुई दिने कर्फ्यु

बगदाद । इराकमा २७ वर्षमा मुलुकको पहिलो जनगणनाका लागि नोभेम्बरमा दुई दिने कर्फ्यु लगाउने अधिकारीहरूले आइतबार घोषणा गरेका छन् । “जनगणना गर्न इराकका सबै प्रान्तमा नोभेम्बर २० र २१ मा कर्फ्यु लगाइने छ”, प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले एक विज्ञप्तिमा भन्नुभयो । दशकौँको द्वन्द्व र हिंसाले ग्रस�. . .