slider

गृहमन्त्रीसंग भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीले गरे भेट

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले सोमबार शिष्टाचार भेट गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतका सुरक्षा निकायबीच सीमा सुरक्षा, लागूऔषध नियन्त. . .


सरकार नकारात्मक कुराहरुमा मात्र अल्झिरहेको छ : सांसद परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले दुख गरेर ल्याएको व्यवस्थालाई सरकारले चासो नदेखाएको गुनासो गरेका छन् । सोमबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद परियारले सरकार नकारात्मक कुराहरुमा मात्र अल्मलि रहेको बताएका हुन् । उनले भने, ‘हामिले यत्रो क्रान्ती. . .


मलेसियाका प्रस्तावित राजदूतलाई विचौलियासँग डर

काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदूत डा.नेत्रप्रसाद तिमिल्सिनाले मलेसियामा बिचौलियाहरूले श्रमिकहरूलाई ठग्ने गरेको भन्दै आफू एकदमै अफ्ठ्यारो ठाउँमा जान लागेको बताएका छन् । सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले मलेसियामा बिचौलियाहरू भएका कारण आफूलाई टिकेर क�. . .


शौचालयको दुर्गन्ध सिडिओ कार्यालय मोरङमा हरर…

इन्दु साह विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङमा जो कोही सेवा लिन पुग्यो भने नाक र मुख नछोपी जान सक्ने अवस्था नै छैन । यसको एउटै कारण हो कार्यालयको मुख्य भवन भित्र रहेको शौचालयको दुर्गन्ध । भवन भित्र पस्न साथ वान्ता नै हुनेगरी त्यहाँको गन्धले सेवाग्राहीलाई सताउने गर्छ । यसले गर्दा कार्यालयमा सेवा �. . .


नेप्से परिसूचक १२७.३२ अङ्कले वृद्धि

काठमाडाैं । साताको दोस्रो कारोबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । सोमवार नेप्से परिसूचक १२७.३२ अङ्क बढेर २८२३.२५ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २२.९४ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ९.०२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ८.१८ अङ्क बढेको छ । सोमवार कारोबारमा आएका ३३५ कम्पनीक. . .


विराटनगरको एक स्कुलकी विद्यार्थीले दोस्रो तल्लाबाट हाम फाल्दा गम्भिर घाईते

विराटनगर । विराटनगर महानगरपालिका ३ पोखरीया मावी स्कुलकी एक छात्राले स्कुलको २ तल्ले भवनबाट हाम फाल्दा गम्भिर घाईते भएकी छिन् । कक्षा १० मा अध्ययनरत १६ बर्षकी संगिता मुर्मुले सोमबार बिहान हाम फालेको स्कुलका प्राचार्य खेमराज भट्टराईले जानकारी दिए । उनको अहिले विराटनगर स्थित नोबेल हस्पिटलमा उपचार भई�. . .


मौन स्नान गरी मनाइयो सोमबारे औँसी

काठमाडौँ । सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रहिआएको छ । भाद्र कृष्ण औँसी आज सोमबार परेको हो । सोमबार औँसी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ �. . .


प्रधानमन्त्रीसँग भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीले भेटे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल अध्ययन भ्रमणमा रहेका भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प. . .


सामाजिक सञ्जाल र साइबर सुरक्षा सम्बन्धी विधेयक चाँडै : सञ्चारमन्त्री

काठमाडौंं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार सामाजिक सञ्जाल संचालन, प्रयोग तथा नियमनसम्बन्धी र साइबर सुरक्षासम्बन्धी विधेयकमाथि काम गरिरहेको बताएका छन् । सोमबार राष्ट्रिय समाचार समितिको २४सै घण्टा समाचार सेवा कार्यक्रमको प्रारम्भ गर्दै मन्त्री गुरुङले एकसय दिनमा गर�. . .


भ्यूजको लोभमा स्वच्छ पत्रकारिता ओझेल पर्यो : अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले संञ्चार माध्यमहरुले सामाजिक मुद्दा उठाउनुपर्ने जरुरी रहेको बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस) नेपाली भाषामा २४ घण्टा समाचार सेवा शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले अहिलेका संञ्चार माध्यमहरुले सोसल मिडियाको भ्यूजको. . .


सुनसरीको बराहक्षेत्रमा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-६ चिलियाटापु स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आइतबार साँझ स्थानीय ४५ वर्षीय गंगाराम यादवलाई आफ्नै घरको पानि खाने कलमा जडान भएको मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनास्थलको सम्पूर्ण कानूनी प्रक्र�. . .


डयाड तपाई बिना…

-सुरज दाहाल प्रत्येक दिन, म तड्पिरहेछु, तिम्रो शीतल छायाँको खोजमा, मरुभूमिमा पानी देखेझैं, म तिर्खाएको आत्मा लिएर, बालुवामा पाइलाहरूको निशान खोज्दैछु। उज्यालोमा सबैले ज्योति पाउँछन्, तर म, अँध्यारोको गर्भमा, तिम्रो प्रकाशको एक किरण खोज्दैछु। तिम्रो काखको न्यानो स्पर्श, मेरा हरेक धड्कनमा बा�. . .