slider

विराटनगरमा रात परेपछि ओभरलोड ट्याक्टरबाट मालवस्तु ओसारपसार

विराटनगर । विराटनगरमा रात परेपछि ट्याक्टरका डाला नाघेर मालवस्तु ओसारपसार हुन थालेपछि ट्राफिक प्रहरीले कडाई गर्न थालेको छ । भन्सार जाँचपासपछि निस्किएका ट्याक्टरमा ओभर लोड मालवस्तु राखेर ल्याउने गरिएको हो । प्राय : बेलुका ८ बजेपछि ट्राफिक प्रहरीको ड्युटी सकिन्छ । त्यहि मौका पारेर भन्सार एजेन्टका प्. . .


नीजि क्षेत्रलाई कमजोर बनाएर अर्थतन्त्रका चुनौतिहरु समाधान गर्न सकिँदैन् : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले नीजि क्षेत्रको महत्व राम्रोसँग बुझेको बताएका छन् । शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासङ्घको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीन खम्बे अर्थतन्त्रमा नीजि क्षेत्रलाई कमजोर बनाएर अर्थतन्त्रका चुनौतिहरु समाधान गर्न नसक�. . .


सबै भाषाभाषीहरूलाई सम्मान गरे प्रत्येक भाषाको संरक्षण हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबै भाषाभाषीहरूले सबै भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण र समुत्थान सम्भव हुने विचार व्यक्त गरेका छन् । जयतु संस्कृतमा संस्थाद्वारा शीतल निवासमा शुक्रबार आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले सो धारणा व्यक्त गरेका �. . .


शेख हसिनाको कूटनीतिक राहदानी खारेज

ढाका । बङ्गलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानीलाई बिहीबार रद्द गरेको छ । संयुक्त राष्ट्रसङ्घको एक टोली कथित मानव अधिकार उल्लङ्घनको अनुसन्धान गर्ने कि नगर्ने भनेर मूल्याङ्कन गर्न ढाका पुगेको एक दिनपछि हसिनाका दस्तावेजहरू रद्द गर्ने कदमले उहाँको भविष्यको योज�. . .


मेडिकल विद्यार्थीहरुलाई स्वदेशमै इन्टर्नको व्यवस्था हुन्छ : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बंगलादेशबाट फर्केका मेडिकल विद्यार्थीहरुलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । केही समयअघि बंगलादेशमा आएको असहज परिस्थितिका कारण फर्केका विद्यार्थीहरुसितक. . .


रवि लामिछाने ठग र भ्रष्टाचारी हुन भन्ने प्रमाणित गर्नसक्छुः ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा.मुकुल ढकालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । उनलाई बुधबार अन्तिम पटक स्पष्टीकरण सोध्ने पार्टी केन्द्रीय समितिले निर्णय गरेसँगै ढकालले शुक्रबार स्पष्टीकरणको जवाफ दिएका हुन् । जवाफ लेख्दै उनले आफूले पार्टी ह�. . .


महिलामाथी दुर्व्यवहार हुनु भनेको समाजका लागि दुर्भाग्यः मन्त्री साह

काठमाडौं । महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अहिले पनि महिलामाथी दुर्व्यवहार हुने गरेकाले त्यो समाजका लागि दुर्भाग्य हुने बताएका छन् । शुक्रबार महिला समुत्थान परियोजनाको वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुडीले हाम्रो समाजमा अहिले पनि महिलाहरुले ल. . .


सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) छापावाल सुनको मूल्य ९ सय रुपैयाँले घटेर तोलामा १ लाख ५१ हजार ४ सय रूपैयाँ कायम भएको हो । बिहीबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको थियो। यस्तै आज चाँदीको म�. . .


मस्र्याङ्दी नदी, बस दुर्घटनामा १४ भारतीय नागरिकको मृत्यु

विराटनगर । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको सशस्त्र प्रहरीका थापाले जानकारी दिए. . .


मस्र्याङ्दी दुर्घटना : पन्ध्रजना अचेत अवस्थामा

काठमाण्डौं । तनहुँको आँबुखैरेनीमा मर्स्याङ्दी नदीमा भारतीय नागरिक बोकेको बस खस्दा १५ जना अचेत अवस्थामा रहेको जनाएको छ । गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले १५ जना अचेतावस्थामा रहेको जानकारी दिइएको हो । पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आँबुख. . .


मर्स्याङ्दी नदीमा भारतीय यात्रु बोकेको बस खस्यो

काठमाण्डौं । तनुहँको आँबुखैरेनी गाउँपालिका–२ को ऐनापहरा नजिक मर्स्याङ्दी नदीमा भारतीय यात्रु बोकेको बस खसेको छ । बसमा सवार यात्रुहरू घाइते भएका छन् । तनहुँका डीएसपी दीपककुमार रायका अनुसार घाइतेको उद्धार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी विरेन्द्रबहादुर शाहीका अनुसार पोखराबाट काठम�. . .


विराटनगरको एरागन होटल स्कुलका विद्यार्थीद्वारा बहुसांस्कृतिक खाद्य प्रदर्शनी

विराटनगर । विराटनगरमा रहेका एरागन होटेल स्कुलमा आज एक रोचक बहुसांस्कृतिक खाद्य प्रदर्शनी सम्पन्न भएको छ। कक्षा १२ का विद्यार्थीहरुले आयोजना गरेको उक्त कार्यक्रममा मोरङका विभिन्न जातजाति र धर्मका परम्परागत खानाहरु प्रस्तुत गर्दै सम्पन्न भएको हो। प्रदर्शनीमा थारु, नेवार, मिथिला र मुस्लिम समुदायका . . .