-ऋषि तिवारी 'ऊ सुन्दै सुन्दैन ।' उनको श्रीमती बाटुली आफ्नो बुडालाई भन्थिन्, 'ए ! बुडा तीज आइसक्यो । खै त सारी ?' श्रीमतीको बोली उसले सुनेपनि अन्ठाई दिन्थ्यो। किनकी, 'अरुबेला सर्ट पेन्टमा ठाटिदै हिँड्ने बुडीलाई के को सारी ?' फेरि उसको शरीरमा हातको कुहिनाले उनी घचघचाउँदै भन्न थालिन् ! 'हन कान भएर पनि किन नसुन. . .
-पुष्पा बोगटी बा तिमी खेतका गराहरूसँग जीवन बाँच्यौ कुटो , कोदालो र हलो तिम्रा जीवनका प्रिय औजारहरू हुन !! चट्टानहरूले भरिपुर्ण जमिनलाई खेतका गराले बनाएको आकृति माइला बाको घर तल्तिर पटि टारे बारी भड्खारेको खेत मास्तिरको पाखो बारी यी सबै तिम्रा जीवनका इतिहासहरू हुन। भोक प्यास र अभावहरूसँग संघर्�. . .
काठमाडौं । गृह मन्त्रालयले मस्र्याङ्गदीमा भएको बस दुर्घटनाको बारेमा भारतका युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई ब्रिफिङ गरेको छ । शनिबार गृह मन्त्रालयमा दुर्घटनाबाट भएको क्षति, उद्धार तथा घाइतेहरूको उपचारबारे राज्यमन्त्रीलाई जानकारी गराइएको हो । सोही क्रममा गृहमन्त्री रमेश लेखक�. . .
काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीले चोभारस्थित सुख्खा बन्दरगाहको निरीक्षण गरेका छन् । शनिबार उनले बन्दरगाहमा रहेका सवारी साधन पार्किङको अवस्था, गोदाम व्यवस्थापन, कार्यालय व्यवस्थापन आदीको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा उनले बन्दरगाहलाई अझै बढी चलायमान बनाउ. . .
काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले बाल संरक्षणसम्बन्धी एकीकृत कानुन आवश्यक रहेको बताएकी छिन् । लायन्स अन्तर्राष्ट्रिय मल्टिपल ३२५ डिस्ट्रिक्ट ३२५ जि अन्र्तगत ११ वटा लायन्स क्लब र लियो क्लबहरुको शनिबार काठमाडौमा भएको संयुक्त पदस्थापन तथा सपथग्रहण कार्यक्रममा बोल्दै उपसभामु�. . .
-सविना श्रेष्ठ सरल स्वाभकि डुमिसा सानैदेखी पढाईमा निकै रुचि राख्थिन। गरिब परिवारमा जन्मेकी हुँदा साथीहरुले पनि हेप्ने गर्थे र स्कुलमापनि शिक्षकहरुले वास्तानै गर्दैनथे। गाउँको परिभेष अनुसार उनका बाले सानै उमेरमा बिहे गरिदिए। त्यतिबेला उनको उमेर मात्रै १५ वर्ष थियो। सानै उमेर गरिबिको चपेटामा पर�. . .
-अजिता प्रधान काँधमा आफू जत्रै थैलो बोकेर दिनभरि कलिला हात सल्बलाउछन् फोहोरको डङ्गुरमा बिहान देखि साँझ सम्म फोहोर केलाउँदा केलाउँदै जिन्दगीको तमाम खुसी सकिन्छ फोहोरमा फालिएको प्लास्टिकको बोतलमा कतै गाली कतै घृणा सँहदै भोको पेटभर्न दुइ गाँसको खोजीमा लम्किरहन्छन् सडक बालकका कलिला गोडा ! जान्�. . .
काठमाडौं । गृहमन्त्री रमेश लेखक तनहुँमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको अबस्थाबारे जानकारी लिएका छन् । महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेर घाइतेहरुको जानकारी लिएका हुन् । शनिबार दुर्घटनाबारे बुझ्न भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेसँगै गृहमन्त्री पनि अस्पताल पु�. . .
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना नेपालले कुल एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख रुपियाँ बराबरको वैदेशिक व्यापार गर्दा एक खर्ब १६ अर्ब १५ करोड रुपियाँको घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार गत साउनमा नेपालले एक. . .
काठमाडौं । भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से काठमाडौं आइपुगेकी छिन् । तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वस्थ्य अवस्था बुझ्न काठमाडौं नेपाल आएकी हुन् । काठमाडौं आएलगत्तै उनी महाराजगञ्जस्थित त्रिभ. . .
खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका-१ राखावाङदेल स्थितमा खोलामा नुहाउने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजकुमार राईको ९ वर्षीय छोरा राज राई र टंकराम राईको ११ वर्षीय छोरा अर्जुन राई रहेका छन् । शुक्रबार दिउँसो विद्यालयबाट घर फर्कदा बाटोमा पर्ने चङ्खु खोलामा नुहाउने क्रम. . .
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माण गरि अन्तरदेशीय पूर्वाधार निर्माण र आवागमनको सुदृढीकरण, धार्मिक पर्यटनको प्रवद्र्धनका साथै विश्वभरका आगन्तुकहरुलाई नेपालका धार्मिक स्थलहरुको पवित्रताको सहज अनुभूति गराउने वातावरण. . .