विराटनगर । होटल तथा रेष्टुरामा महँगो खर्च गरेर मनाइने जन्मदिन अहिलेको चलन बनेको छ । तर केहीले यो खर्चलाई राम्रो कामका लागि पनि उपयोग गरेका उदाहरण छन् । कोही वृद्धाआश्रम, बालआश्रम, मानवसेवा आश्रममा त कोही जीवजन्तु पालन तथा पोषण घरमा गएर सहयोग गर्ने गर्छन् । त्यस्तै एक उदाहरण हुन् विराट मेडिकल कलेज टिच�. . .
काठमाडौं । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा विदेशी नागरिक सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रकाउ पर्नेमा सरु बिक र भगवती अधिकारी रहेको प्रहरीले जनाएको छ । १४ वर्षिया एक बालिकालाई “तिमी दुख पाउने केटी रहेछौँ, हामीहरुले चाईनिज नागरीकलाई चिनेका छौँ, तिमीले उसँग विवाह गर्यो भने तिम्रो भविश�. . .
काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपालको शान्ति प्रक्रिया विश्वको अनुकरणिय र उच्च स्तरको प्रक्रिया भएको बताएका छन् । बुधबार संसद बाहिर पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा सांसद भण्डारीले शान्ति प्रक्रिया सबैभन्दा पहिला नेपालमै भएकोले गर्व गर्नुपर्ने बताएका हुन् । उनले . . .
काठमाडौं । अभियन्ता डा.निकोलस भुसालले पुराना नेताहरुको विकल्प खोज्न आवश्यक रहेको बताएका छन् । बुधबार माइतिघर मण्डलामा भएको आन्दोलनमा उनले विगत धेरै वर्षदेखि यहीँ दुई चार जना नेताहरुले शासन गरिरहेको भन्दै यीनिहरुको विकल्प खोज्नुपर्ने बताएका हुन् । उनले भने, ‘हामीलाई ३०, ४० वर्षदेखि यही दुई चार जन�. . .
काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा शीर्ष नेताहरूको सम्बोधन र दलीय आधारमा छलफलपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक पारित भएको हो । मंगलबार कानुन, न्याय तथा मानवअधिकार . . .
इन्दु साह विराटनगर । विराटनगरमा दैनिक जसो लाग्ने हाटबजार अव्यवस्थित देखिन्छन् । महानगरका १९ वडामा हप्ता भरीमा लगभग २७ स्थानमा हटिया लाग्ने गरेको छ । विराटनगर आसपासका व्यापारी समेत हटियामा व्यापार गर्न आउने गरेका छन् । उक्त हटियाको कर संकलन गर्ने ठेक्का नेपाल फुलवारी वेस्ट थ्री आर पोलुसन कन्ट्रोल सर. . .
पोखरा । पोखराबाट दुई जना नक्कली सिआइडी पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २ स्थित बागलुङ्ग बसपार्कबाट दुई जना नक्कली सिआइडी पक्राउ परेका हुन् । पक्राउपर्ने नक्कली सिआइडीहरुमा पोखरा महानगरपालिका वडा नं.१७ छोरेपाटन बस्ने वर्ष ३२ को सन्दिप श्रेष्ठ र पोखरा ७ माछापुच्छ्रे टोल बस्ने वर्ष �. . .
काठमाडौं । दलितका लागि दलित अभियान, नेपाल सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै हातखुट्टामा नेल लगाएर प्रर्दशनमा रहेका छन् । दलितका लागि दलित अभियान नेपालको समन्वयमा अभियानका संयोजक खगेन्द्र सुनार सहितका युवाहरुले विगत सात दिनदेखि माइतीघरमा विरोध प्रर्दशन गरिरहेका छन् । संविध�. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार निर्णय गरेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गरेका छन् । मन्त्री पौडेलले पदभार सम्हालेलगत्तै गत असा�. . .
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा एमालेका नेता केपी शर्मा ओलीले माओवादीसँग वार्ता गर्नेहरुलाई कारबाही गर्नुपर्छ भन्ने प्रस्ताव ल्याएको बताएका छन् । उनले प्रतिनिधिसभाको बैठकमा माओवादी र एमालेबीच कसरी वार्ता प्रारम्भ भएको थियो भन्नेबारेमा जानकारी गरा�. . .
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३४ दशमलव २९ अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव १७ प्रतिशतले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५ को बिन्दुमा कायम भएको हो। आज तीन सय ३२ कम्पनीको पाँच करोड १२ लाख ३० हजार तीन सय ४० कित्ता शेयर दुई लाख ४४ हजार १९ पटक खरिदबिक्री हुँदा २३ अर्ब ४३ क�. . .
काठमाडौं । पल्सर स्पोर्टस अवार्ड कार्यक्रम आगामी भदौ २८ गते हुने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने खेलकुद क्षेत्रको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड कार्यक्रमको मिति घोषणा तथा मुख्य प्रायोजन सम्झौतामा हस्ताक्षर भएको जानका. . .