जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छन् । आज बसेको प्रदेश सभाको बैठकमा सिंहले विश्वासको मत लिने भनिएकोमा उनले मार्गप्रशस्त गर्दै राजीनामा दिएको घोषणा गरेका छन् । सो पश्चात सभामुख रामचन्द्र मण्डलले उनलाई राजीनामा लिखित रुपमा प्रदेश प्रमुख कार्यालयलाई बुझाउन निर�. . .
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका चार जनाले आफूहरूको हस्ताक्षर फिर्ता नभएको स्पष्ट पारेका छन् । मोरङका चारजना महाधिवेशन प्रतिनिधिहरूले सुरुमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेपनि जिल्लाका पदाधिकारीहरूले आफूहरूलाई झुक्याएको आरोप लगाएका छन्। पदाधिक. . .
बाजुरा । बाजुराकी अनमी रमा थापाले लगातार पाँच घण्टा कृत्रिम श्वास दिएर एक शिशुको ज्यान बचाएकी छन् ।गौमुल गाउँपालिका–१ माडीकी २९ बर्षकी निशा बोहराले जन्म दिएको शिशुको अनमी थापाले कृत्रिम श्वासको माध्यममार्फत ज्यान बचाएकी हुन् । निशालाई उनका आफन्तले माडी सामूदायिक स्वास्थ्य केन्द्रमा सुत्केरी . . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा केही दिन यता रगतको अभाव देखिएको छ । हस्पिटलमा उपचारका लागि भर्ना भएका बिरामीहरुलाई रगतको अभाव देखिएको हो। तत्काल रगत चाहिने बिरामीले समेत रगत पाउन सकिरहेका छैनन्। दशैँपछी सबै समुहका रगतको अभाव रहेको विराट ब्लड बैंकक�. . .
विराटनगर । हिन्दु धर्मालम्वीहरुको महान चाड दिपावली संघारमा छ । तराइमा दिपावलीको तयारी छैठसँग समेत नजिक भएर गरिन्छ । यी दुवै पर्व उज्यालोका प्रतिक मानिन्छन् । तिहार र छैठमा माटोका भाँडा बढी प्रयोग हुन्छन् । जसमा दियो, पाला, घडादेखि अन्य विभिन्न सामाग्री हुन्छन् । यी सामाग्री बनाउन माटोसँग खेल्नेहरुक. . .
विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–७ स्थित सव–डिभिजन वन कार्यालय कुमरखतमा वनका काठमा कर्मचारी मनपरी वर्गीकरण हुने गरेको छ । काठका ठेकेदारसँग मिलेमतो गरेर कर्मचारीले ‘ए’ ग्रेडको काठलाई ‘बी’ मा राखेर बिक्री खुल्ला गर्ने गरेको खुलेको छ । कमिसनको खेलमा राज्यलाई जम्मा हुने राजस्वमा क्षति पु¥याउने क. . .
एजेन्सी । रूसी सैन्य बलले पूर्वी युक्रेनमा थप बस्तीहरू कब्जा गरेको छ । तर युक्रेनले धेरै रूसी आक्रमणलाई विफल पारेको दाबी गरेको छ । रुसी सेनाले खार्किभ र डोनेट्स्क क्षेत्रका थप दुई बस्तीहरू नियन्त्रणमा लिएको रुसी रक्षा मन्त्रालयले सोमबार जनाएको छ।रूसी सेनाले धेरै क्षेत्रहरूमा लक्षित आक्रमणहरू �. . .
विराटनगर । सुनसरी–मोरङ सिंचाई आयोजना अन्तर्गत विराटनगर शाखाको नहर छैठलाई लक्षित गर्दै सरसफाई थालिएको छ । सुनसरी मोरङ सिचाई आयोजना कोशी प्रोजेक्ट र विराटनगर महानगरपालीकाले मंगलबार विहानबाट नहरको सरसफाई थालेको छ । सप्तकोशी नदिबाट बगेर आउने नहरको पानीमा छैठका व्रतालुहरु पानीमा डुबेर सुर्यको उप�. . .
सुर्खेत । फिरन्त जीवन जिउँदै आएका लोपोन्मुख राउटे समुदायका अधिकांश बिरामी परेका छन् । लेकवेशी नगरपालिका–८ मा बस्दै आएका राउटे समुदायमा विरामीको सख्या बढ्दै गएको छ । पछिल्लो एक हप्तामा यो समुदायका २५ जना विरामी छन् । अस्पतालमा गएर उपचार गर्न नमान्ने राउटे समुदामा बिरामीको संख्या बढ्दै गए पछि समस. . .
विराटनगर । भारतबाट अवैध भित्र्याउँदै गरेको सात हजार फूलको माला बोकेको पिकअप गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । भारतमा फर्मालिन प्रयोग गरिएका सयपत्री फूलका माला बोकेको पिकअप गाडीलाई विराटनगर बरगाछीबाट प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले सुनसरीको देवानगञ्ज गाउँपालिका २ का सतन�. . .
रौतहट । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले यो असंवैधानिक सरकारले गरेका कुनै पनि कार्य वैधानिक नहुने बताएका छन् । यधपी विशेष परिस्थितिमा यो सरकार बनेकाले जनताले मानेको उनको भनाइ छ । रौतहट सदरमुकाम गौरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ठाकुरले सरकारले चुनावको मिति घोषण�. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलमा सोमबार साँझ ३२ बर्षिय एक पुरुषको गोप्य अंगमा एक महिलाले धारिलो हतियार प्रहार गर्दा गम्भिर घाईते भएका छन् । महिला साथीलाई भेट्न गएका ३२ वर्षीय कामत थरका पुरुषको लिंग ति महिलाले काटिदिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पिसाव फेर्ने गोप्य अंग क. . .