काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार इजरायल पुगेका छन् । उनी इजरायलको बेन गुरियन विमानस्थलमा सोमबार अवतरण गरेका हुन् । इजरायलमा हाल हमासद्वारा बन्धक बनाइएकाहरूको रिहाइ प्रक्रिया जारी छ । ट्रम्पको आगमनको पूर्वसन्ध्यामा, एक ड्रोनले तेल अविभको समुद्री किनारमा ट्रम्पको स्यालुट र ‘�. . .
सर्लाही । नेपाल क्रिकेट लिग (एनपीएल) को गत संस्करणका विजेता जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका पूर्व क्रिकेटर शिवनारायण चन्द्रपाललाई नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ । बोल्ट्स व्यवस्थापनले उनको नेतृत्वमा टोलीले आफ्नो प्रदर्शन र सफलता निरन्तरता दिने विश्वास व्यक्त गरेको छ ।१६४ टेस्ट र २६८ एकद�. . .
विराटनगर । विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने सिंघीय खोलाको पुलमा भ्वाङ्ग परेको छ । हुलाकी राजमार्ग अन्तर्गत विराटनगर–७ र ८ वडा तथा कटहरी गाउँपालिका–१ र २ लाई जोडेको पुलमा भ्वाङ्ग परेको हो । विराटनगरमा उत्तरतफ विराटनगर ७ र दक्षिणतर्पm ८ नम्बर वडा र कटहरीको उत्तरतर्फ १ र दक्षिणतर्फ २ नम्�. . .
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्राकृतिक तथा मानवजनित विपद्का दृष्टिकोणले अति संवेदनशील मुलुक भएको बताएका छन् ।उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा सोमबार बोल्दै प्रत्येक वर्ष विपद्का कारण मुलुकमा ठूलो मात्रामा जनधनको क्षति हुने गरेको बताए । मन्. . .
काठमाडौं । आज नेपाल बजारमा सुनको मूल्य २ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार २ लाख ३८ हजार रुपैयाँमा कारोवार भएको सुन सोमबार प्रतितोला रु दुई लाख ४० हजार ४ सयमा कारोवार भैइरहेको छ । यस्तै, आज चाँदी प्रतितोला ९५ रुपैयाँले बढेको छ । आज प्रतितोला तीन हजार २ सय २०. . .
काठमाडौं । जेनजी प्रतिनिधिहरुसँग राष्ट्रपति रामचन्द्र पौडेलको छलफल अनिश्चित भएको छ । सोमबार राष्ट्रपति पौडेल र जेनजीहरुबीच हुने भनिएको वार्ता अनिश्चित भएको हो । शनिबार वार्ता कार्यक्रम राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि वार्ता आज(सोमबार)का लागि सारिएको थियो । तर, जेनजी युवाहरुबीच नेतृत�. . .
सर्लाही । सिरहाका विभिन्न स्थानमा छापा मार्दै प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये दुई जनालाई गोलबजार क्षेत्रबाट र एक जनालाई माडर क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार शनिबार रा�. . .
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल र कतार प्रतिस्पर्धा गर्दैछन् । ओमानमा जारी खेलमा सोमबार अंकबिहीन रहेको कतारविरुद्ध जित निकाल्दै विश्वकप यात्रा तय गर्ने लक्ष्य नेपालको छ । आइतबार भएको खेलमा समूह ‘बी’को समूह विजेता नेपालले समूह ‘ए’को विजेता. . .
सोनु साह विराटनगर । विराटनगर महानगरपालिकाभित्र जडान गरिएका अधिकांश ट्राफिक लाइट अहिले सञ्चालनमा छैनन् । विराटनगरको अस्तव्यस्त सवारी आवागमनलाई व्यवस्थित बनाउने ट्रयाक दिइरहेका लाइट यतिबेला बिग्रिएका छन् । त्यसले सवारीसाधन व्यवस्थापनमा समस्या देखिएको छ। ट्राफिक लाइट नचल्दा प्रहरी र सवारी चालक द�. . .
विराटनगर । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो । सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको थियो । त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भिर्त्याउन संलग्न . . .
विराटनगर । जेनजी आन्दोलनपछि गठन भएको सरकारसँग निजी क्षेत्र हतोत्सािहत बनेको छ । विराटनगरका उद्योगी व्यवसायीले राजनीतिक अस्थिरता रहेका बेला सरकारले निजी क्षेत्रलाई हतोत्साहित पार्ने किसिमका निर्णयहरु गरेको गुनासो गरेका हुन् । सरकारका पछिल्ला निर्णयले लगानीको वातावरण बिथोल्दै लगेको उनीहरुले आरो�. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पत्रकारहरुलाई राज्यबाट हेपिएको महसुस हुने अवस्था आएको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघको अनुगमनमा पुगेका मन्त्री खरेलले मुलुकलाई वर्तमान समस्याबाट निकालेर सही दिशामा लैजान सबै क्षेत्रको भूमिका आवश्यक रहेको बताए ।‘मुलुकलाई ट्र�. . .