slider

मनसुनी वर्षासँगै आएको बाढी–पहिरो : १९ सडकखण्ड अवरुद्ध, ९८ करोडको क्षति

काठमाडौं । गत शुक्रबारदेखि सोमबारसम्मको अरिवरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण विभिन्न १९ ठाउँका सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् । सडक विभागको रिपोर्ट अनुसार, संखुवासभा, लमजुङ्, गुल्मी, स्याङ्जा, सिन्धुपालचोक, कालिकोट, सिन्धुली, धनकुटा, बागलुङ, डोटी, दाङको विभिन्न सडक खण्ड पूर्ण रुपमा अवरुद्ध �. . .


सामुदायिक विद्यालयमा विद्यार्थीले के–के पाउँछन् सुविधा

विराटनगर । सामुदायिक विद्यालयले विभिन्न सेवा सुविधा पाईरहेका छन् । सामुदायिक विद्यालयमा अनिवार्य निःशुल्क शिक्षाका लागि विभिन्न सुविधा उपलब्ध हुने गरेका छन् । विद्यार्थीका लागि दिवा खाजाको समेत ब्यवस्था हुने गरेको छ । हाल, विराटनगर महानगरपालिका भित्र ५५ सामुदायिक विद्यालय र २० धार्मिक विद्यालय �. . .


देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी हालसम्म ७४ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी हालसम्म ७४ जनाको मृत्यु भएको छ । बाढी पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा एकजना, कोशी प्रदेशमा १८ जना, मधेश प्रदेशमा तीन जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा च�. . .


ई-स्पोर्ट्स पदक विजेता पुरस्कृत

काठमाडौं । ई-स्पोर्ट्स संघ नेपालको आयोजनामा भएको प्रथम राष्ट्रिय ई-स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेतालाई सोमबार पुरस्कृत गरिएको छ । मोबाइल लिजेन्ड र ई-फुटबलका पदक विजेतालाई नगदसहित पुरस्कृत गरिएको हो ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले खेलाडीलाई ट्रफी र नगद प्रदान गरी �. . .


पूर्वमन्त्री लीलानाथ श्रेष्ठको कारखानामा चरम श्रम शोषण

काठमाडौं । सिरहाका ४७ वर्षीय रामपृत सदा र ४३ वर्षीया बौकी कुमारी सदा पतिपत्नी हुन् । उनीहरु पूर्व कानूनमन्त्री तथा वहालवाला सांसद लीलानाथ श्रेष्ठको बिंडी कारखानामा काम गर्छन् । उनीहरुले त्यहाँ काम गर्न थालेको १२ वर्ष पूरा भएको छ । पूर्वमन्त्री श्रेष्ठको बिडी कारखानामा १२ वर्ष लगातार काम गर्ने यी द�. . .


फुड रियालिटी शो ‘शेफ नेपाल’को ग्राण्ड फिनाले शनिबार

काठमाडौँ । नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’को बाँकी भाग आगामी बिहीबारदेखि प्रसारण हुने भएको छ । विभिन्न अप्ठ्याराहरूका कारण रोकिएको बाँकी एपिसोडहरू आगामी बिहीवार, शुक्रबार र शनिबार कान्तिपुर टेलिभिजनमा प्रसारणमा हुने शेफ नेपालले जनाएको छ । आउँदो शनिबार शेफ नेपालको एकजना उत्कृष्ट प्रतिस�. . .


सहकारी पीडितको बचत रकम सरकारले फिर्ता गर्दैन् : समिति

काठमाडौं । सहकारी छानविन संसदीय समितिले सहकारी पीडितको बचत रकम सरकारले फिर्ता गर्न नसक्ने अवस्था रहेको जनाएको छ । समितिले सम्बन्धित सहकारीबाट नै फिर्ता गराउनुपर्ने प्रष्ट पारेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति सूर्य थापाले अहिले अर्थतन्त्रको अवस्था हेर्दा सरकारले पीडितहरुको . . .


मनसुन केही दिनलाई निष्क्रिय, न्यूनचापीय रेखा दक्षिणतर्फ सर्दै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज(सोमबार)देखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जाने जनाएको छ ।विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रूपमा दक्षिणतर्फ सर्दै जाने छ । विभागका अनुसार मुलुकको अधिकांश भू-भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ । आजदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश. . .


भूकम्पले क्षतिग्रस्त विराटनगरको आदर्श बालिका विद्यालयको भवन जोखिमपूर्ण

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका–७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयको भूकम्पले क्षतिग्रस्त भवन जोखिमपूर्ण बनेको छ । विराटनगरको दोस्रो विद्यालय २००८ सालमा स्थापना भएर २०२० सालदेखि सञ्चालनमा आएको थियो । तत्कालिन समयमा बनेको पुरानो मोडलको भवन २०७२ सालको भूकम्पको धक्काले चर्किएर जुन�. . .


जागिरको प्रलोभन देखाई यौन व्यवसायमा लगाउने एक महिला विराटगरबाट पक्राउ

विराटनगर । रोजगारीको आश्वासन दिएर महिलाहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले विराटनगरमा एक महिलालाई पक्राउ गरेको छ । विराटनगरको नयाँ गुद्री बजारमा भाडामा लिएको फ्ल्याटमा राखेर महिलालाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा झापाको बिर्तामोड नगरपालिका– ८ गरामनी घर भई विराटनगरमा. . .


मनिष झाको प्रश्न : व्यापारीको पुगेर हस्ताक्षर गर्ने अनि देश भविष्य खोज्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्रीले राजीनामा नदिएर संसदीय अभ्यास र नैतिकता विपरित जानुभयो भनेर राखिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बिशेष समयमा बोल्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले यसवर्ष प्रधानमन्त्री नबन्न�. . .


२१ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गरिंदै

काठमाडौं । सरकारले २१ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिन, ९१ दिन र एक वर्षको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । भोलि (मंगलबार) जारी हुने यस ट्रेजरी बिलका लागि आज(सोमबार) दिउँसो ३ बजे बोलकबोल गर्नेछ । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने स�. . .