slider

‘गृहमन्त्रीको धोती खुस्किएको’ अभिव्यक्तिप्रति झाको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद शान्ति विकले सहकारीको रकम हिनामिनामा काण्डले गृहमन्त्रीको ‘धोती खुस्किएको’ आरोप लागाएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद विकले सहकारीको अर्वौ रकम हिनामिना काण्डले आफ्नो धोती खुस्केर गृहमन्त्री सम्हाल्नमा व्यस्त रहेको जिकिर गरेकी हुन् ।. . .


बाढी पहिरो : देशभर ७० को मृत्यु, ८६ जना घाइते

काठमाडौं । अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा गएको पहिरोमा परी ७० जनाको मृत्यु भएको छ भने ८६ जना घाइते भएका छन् । विगत २४ घण्टायता मात्र ५२ जनाभन्दा बढीको ज्यान बाढीपहिरोले लिएको छ । नेपाल प्रहरीका अनुसार निरन्तरको वर्षाले काठमाडौंसहित गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भएको बाढी-�. . .


प्रधानमन्त्रीले संविधानमा ‘प्वाँल’ पार्न खोज्नुभयो : सांसद गैरे

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परिसक्दा पनि राजीनामा नदिएर संविधानमा ‘प्वाँल’ पार्न खोजेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सरकारले बहुमत गुमाएपछि कुनै धारा, उपधारा खोज्नुपर्ने कारण नरहेको �. . .


आज सुनको मूल्य घट्यो, चाँदी स्थिर

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रूपैयाँले घटेको हो । आइतबार १ लाख ४५ हजार ४ सय रूपैयाँमा कारोवार भएको सुन आज घटेर १ लाख ४५ हजार रूपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सयमा खरिदबिक्री भइर�. . .


प्रदेश र पालिकाकाे सरकारी खाता याे आर्थिक वर्षका लागि आज रातिदेखि बन्द हुने

काठमाडौं । आज (सोमबार) मध्यरातिदेखि प्रदेश र पालिकाकाे सरकारी खाता याे आर्थिक वर्षका लागि बन्द हुने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० अनुसार व्यवस्था अनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक �. . .


यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज बेलायती पाउन्ड एकको खरिद दर १७०.७३ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.५० रुपैयाँ रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा रहेको छ । यस्तै, युरो एकको खरिद. . .


प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संसद भवनमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन २०७९–८०’ पेस गर्ने कार्यसूची रहेको छ। त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत. . .


नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको अध्यक्षमा भट्टराई

विराटनगर । नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको अध्यक्षमा शुभम भट्टराई चयन भएका छन् । च्याप्टरको २० औं वार्षिक साधारणसभाबाट आगामी एक वर्षको कार्यकालका लागि भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । मञ्चको प्रथम उपाध्यक्षमा सञ्जीव सिग्देल, द्वितीय उपा�. . .


उद्धार र राहत वितरणमा स्काउटको भूमिका महत्वपूर्ण : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दैवी प्रकोपका समयमा उद्धार र राहत वितरणमा स्काउटको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । स्थानीय स्काउट परिषद्को दीक्षान्त तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय स्काउट परिषदका संरक्षकसमेत रहनुभएका मेयर कोइरालाले स्काउटको क�. . .


अन्तर्राष्ट्रिय भर्चुअल व्याटल अफ द व्याण्डसको विजेतालाई विराटनगर महानगरको सम्मान

विराटनगर । अन्तर्राष्ट्रिय भर्चुअल व्याटल अफ द व्याण्डसको पहिलो संस्करणमा प्रथम भएकोमा विराटनगरको चर्चित सर्कल अफ फिप्तस व्याण्डलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बधाईसहित सम्मान गर्नुभएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा विराटनगरको प्रतिनिधित्व गर्दै प्रथम भएकोमा मेयर कोइर. . .


बाढी र पहिरोमा परी हालसम्म ४८ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण आएको बाढी र पहिरोमा परी अहिलेसम्म ४८ जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी आइतबार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको छ प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा ११ जना, मधेश प्रदेशमा २ ज�. . .


२८ गतेपछि मात्र मन्त्रालयहरुको भागबण्डा हुन्छ : प्रमुख सचेतक बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अबको सरकार आलोपालो गरेर चल्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठक सकिएपछि पत्रकारहरूले यो सरकार कसरी चल्छ भन्ने प्रश्नको जवाफ दिँदै सचेतक बर्तौलाले यस्तो बताएका हुन् । उनले पहिले नेकपा एमालेको नेतृत्वमा सरकार बनाउने र त्यसपछि कांग्रेस सभाप. . .