slider

गोसाईकुण्डमा गङ्गा दशहरा स्नान गर्ने बढे

रसुवा । यस वर्ष गोसाइँकुण्डमा गङ्गा दशहरा स्नान गर्ने बढेका छन् । गोसाइँकुण्डमा यस वर्ष एक हजार छ सयभन्दा बढी तीर्थालुले गङ्गा दशहरा स्नान गरेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । गत जेठ २५ गतेदेखि यही असार २ सम्म आठ सय ८७ महिला र आठ सय पुरुषले गङ्गा दशहरा स्नान गरेको निकुञ्ज कार्यालयका संरक्षण अध�. . .


सेयर बजार १८.७६ अंकले घट्यो

काठमाडौं । सार्वजनिक बिदापछि खुलेको सेयर बजारको कारोबार विस्तारै ओह्रालो लागेको छ । मंगलबार बजार परिसूचक १८.७६ अंकले घट्दै २०७६.४९ को विन्दुमा रह्यो । ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँमा किजबेच भएको छ । यसअघि गत आइतबार बजार १७.०४ अंकले घट्दै २०९५.२५ विन्दुमा रहँदा १ करोड ३२ लाख �. . .


सरकार र मन्त्रीहरुकै कारण संघीयता र व्यवस्थामाथि प्रश्न उठ्यो : सांसद पौडेल

काठमाडौं । कांग्रेस सांसद प्रदीप पौडेलले सरकार र मन्त्रीहरुको कारण सुशासन खलबलिएको, संघीयता र व्यवस्थामाथि प्रश्न उठेको बताएका छन् । उनले विगत र अहिलेका सरकार र मन्त्रीहरुको कारण संघीयता र व्यवस्थामाथि प्रश्न उठिरहेको आरोप लगाए । मंगलबार प्रतिनिधि सभाको जारी विनियोजन बिधेयकमाथिको मन्त्रालयगत छल. . .


‘गृहमन्त्री ज्यू, गिरीबन्धु, ओम्नी र यति प्रकरण कहिले छानविन गर्ने ?’

काठमाडौं । सांसद हृदयराम थानीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफूले बोलेको अभिव्यक्तिको जिम्मेवारी लिनुपर्ने बताएका छन् । उनले गिरीबन्धु टी स्टेट जग्गा छानबिन, केन्टोनमेन्टको घोटाला, ओम्नी र यती तीन प्रकरणको छानबिन गरेर देखाउन चुनौती समेत दिए । मंगलबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयग. . .


सडक तथा नाला निर्माण ढिला भएको गुनासो लिएर महानगर

इन्दु साह विराटनगर । सडक तथा नाला निर्माण ढिला भएको भन्दै विराटनगर–१४ का स्थानीयले मंगलबार महानगरपालिकामा गुनासो लिएर पुगेका छन् । भगवती मार्गको काम अलपत्र भएको भन्दै वर्षात् अगावै सकिदिन मागसहित उनीहरुले महानगरपालिकासँग अनुरोध गरेका हुन् । सडक तथा नाला निर्माण ढिलाई हुँदा वर्षात्मा डुबान समस्य�. . .


झापामा अविरल बर्षापछि डुवान, सडकहरु अवरुद्ध

झापा । अविरल बर्षापछि आएको बाढीले झापाका बिभिन्न स्थानमा क्षति पुर्याएको छ । खासगरी दक्षिणी झापामा बाढीले धेरै असर गरेको छ । बाढीले कतै सडक अवरुद्ध गरेको छ भने कतै पहिरोले घर बगाएको छ । दक्षिणी झापाका धेरै स्थान डुबानमा पर्दा सयौं नागरिक विस्थापित भएको जिल्लास्थित सुरक्षा अधिकारीहरुले बताएका छन्। �. . .


श्रीमान खजुमको कविता संग्रह तक्सङ माइली’को बिमोचन

सुन्दरहरैँचा । पूर्वी नेपालको लिम्बूवानी क्षेत्रमा बोलिने भाषा संस्कार संस्कृति, जीवनशैली लवज र मिथकहरुलाई समेटर तयार पारिएको श्रीमान खजुमको कविता संग्रह तक्सङ माइली’को बिमोचन गरिएको छ । १५,२० वर्ष अघि भित्ते पत्रिका प्रकासन संगै हवाई पत्रिका मार्फत साहित्यिक यात्रा सुरु गरेका कवि श्रीमान खजुम �. . .


टिभिआरएस प्रणाली विराटनगरमा प्रभावकारी

इन्दु साह विराटनगर । ट्राफिक नियम उल्लङ्घन र ट्राफिक जरिवाना भुक्तानीमा टिभिआरएस प्रणाली प्रभावकारी भएको दावी गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि मोरङको विराटनगरमा कार्यान्वयनमा आएको यो प्रणाली प्रयोगले ट्राफिक कारबाहीलाई सहजीकरण गरेको हो । ट्राफिक नियम उल्लङ्घन र ट्राफिक जरिवाना भुक्तानी स�. . .


दक्षिणी रुसको तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण

मस्को । दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार राती तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमणमा हुँदा ठुलो आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन् । युक्रेनले उक्त आक्रमण आफ्नो संलग्नता नरहेको बताए पनि यसले विगतमा पनि रूसी ऊर्जा सुविधाहरूमा यस्तै आक्रमणहरू गर्दै आएको थियो । “ड्रोन आक्रमणको परि�. . .


१५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा विराटनगरका एक जना पक्राउ

विराटनगर । १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा विराटनगरका एक व्यवसायी धनकुटाको भेडेटारबाट पक्राउ परेका छन्। सर्लाही घर भएकी १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा विराटनगर महानगरपालिका–११ बस्ने ५१ वर्षीय प्रविन अग्रवाललाई धनकुटा प्रहरीले पक्राउ गरेको हो । अग्रवालले ती �. . .


अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु

सानसाल्भाडोर (अमेरिका) । मध्य अमेरिकामा भारी वर्षाका कारण एल साल्भाडोर र ग्वाटेमालामा बाढी र पहिरोमा परी १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । एल साल्भाडोरमा, अहिलेसम्मको सबैभन्दा बढी प्रभावित देश, पश्चिमी जिल्ला टाकुबामा सोमबार पाँच जनाको मृत्यु भएको नागरिक रक्षा प्रमुख लुइस अमायाले जना�. . .


राजेन्द्र लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको बजेट पुस्तिका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रममै उभिएर भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् । मंगलबार बसेको प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिएका लिङ्देनले भौतिक पूर्वाधारमन्त्री रघुबीर महासेठले आफ्नो गृह �. . .