काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको सुपर आठको पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । बुधबार भएको खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले पराजित गरेको हो । दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । जवाफमा अमेरिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएपछि. . .
विराटनगर । विराटनगर महानगरपालीका भित्र बसोबास गर्दै आएका आदिवासी जनजातीहरुले आफ्नो पहिचान सहितको भेषभूषा तथा बाजागाजा सहितको नृत्य प्रस्तुत गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद सचिवालय विराटनगरको आयोजना तथा विराटनगर महानगरपालीकाको सहयोगमा जातिय भेषभुषा तथा पहिचान सहितको बा�. . .
दमक । झापाका चार पालिकाहरू बाढीको उच्च जोखिममा रहेका छन्। १५ पालिकामध्ये ४ वटा उच्च र थप अन्य चार पालिका आंशिक जोखिममा रहेका हुन्। जिल्लामा दुई हजार तीन सय घरपरिवार उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति बताएकाे छ। समिति झापाले तयार पारेको मनुसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजन�. . .
विराटनगर । विराटनगर-४ पिपल चोकस्थित 'ह्यापी आवर हेभेन' रेष्टुरेन्ट र हिमालयन दर्शन कलेजबीच सम्झौता भएको छ। बुधबार आज एक कार्यक्रमबीच कलेजका विद्यार्थीहरुलाई इन्टरसिप र प्लेसमेन्टको अवसर उपलब्ध गराउने उदेश्यका साथ सम्झौता गरेको कलेजले जनाएको छ। उक्त सम्झौता पत्रमा 'ह्यापी आवर हेभेन' रेष्टुरेन्टको �. . .
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले संस्कृति संरक्षण र दस्तावेजीकरणको लागि नीतिलाई प्राथमिकताका साथ कार्यान्वयनमा जोड दिइएको बताएका छन् । काठमाडौंमा बुधबार सांस्कृतिक संस्थानको ५२ औं वार्षिकोत्सव समारोहमा उनले मुलुक बहुसांस्कृतिक भएकै कारण संस्कृतिबाट नै स�. . .
इन्दु साह विराटनगर । विराटनगरमा जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा निर्माण हुने खानेपानी योजना आगामी असार १४ गते शिलान्यास हुने भएका छ । पाँच वर्षपछि जाईकाको योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको हो । २ अर्ब ६३ करोड लागत अुनमान गरिएको योजनाका लागि ग्लोबल टेण्डर लागेको छ। जसमा जापा. . .
काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलका क्रममा खर्च कटौतीका विभिन्न चार प्रस्ताव प्रस्तुत गरिएका छन् । जारी बैठकमा सांसदहरू पुष्पबहादुर शाह, डा अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले ‘विनियोजन विधेयक, २०८१ अन्तरगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च �. . .
काठमाडौं । लगातार घटेको सेयर बजारमा बुधबार भने सामान्य बढोत्तरी छ । नेप्से परिसूचक २.२७ अंकले बढ्दै २०७८.७६ विन्दुमा रहँदा ७२ लाख ९ हजार ७५७ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब ४० करोड ४३ लाख रुपैयाँ छ । यसअघि कारोबार विस्तारै ओह्रालो लागेको थियो । मंगलबार बजार परिसूचक १८.७६ अंकले घट्दै २०७६.�. . .
आर्थिकमन्दीमा पनि विराटनगरमा १ अर्ब १५ करोडका योजना सञ्चालन विराटनगर । आन्तरिक आय खुम्चिएपनि विराटनगर महानगरपालिकाले पूर्वाधार निर्माणका योजनालाई प्राथमिकता दिएर अगाडी बढाएको छ । महानगरपालिकालाई आर्थिकमन्दि लागेपनि एक अर्ब १५ करोडभन्दा बढीका योजना अहिले पनि चालु अवस्थामा रहेका छन् । विराटनगरक�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रतुवामाई र झापाको गौरीगञ्ज बजार आउजाउ गर्न रतुवाको पुल बन्नुपर्छ । खोलामा बनेको पुल समेत प्रयोगमा आउन नसक्दा स्थानीयले कि त कंक्रिट पुलुमनी बाँसको पुल कि त कंक्रिट पुलमाथि भ¥याङ्ग लगाउनु पर्ने कि त भारतीय बाटो प्रयोग गर्न बाध्य हुनुपर्ने स्थिति छ । स्थानीय केहि विकल्प नभ. . .
काठमाडौं । उत्तर कोरियालले युक्रेन र रसियाबीच जारी युद्धमा रसियाको पक्षमा आफ्नो पूर्ण समर्थन रहेको घोषणा गरेको छ । आज प्योङयाङमा भएको दुई देशका शीर्ष नेताहरुको शिखर वार्तामा उत्तर कोरियाली नेता किम जोङ–उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस्तो वचन दिएका हुन् । किमले विश्व रणनीतिक सन्तुलनमा �. . .
विराटनगर । मोरङको रतुवामाईमा चट्याङ लागेर एक जना बालिकाको मृत्यु भएको छ। रतुवामाई नगरपालिका-४ का झरीलाल महतोको १६ बर्षीया छोरी बिपना महतोलाई चट्याङले लागेर मृत्यु भएको हो । मंगलबार बेलुका साढे ७ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा पानीसंगै परेको चट्याङले लागि घाईते भएकी उनको उपचारको क्रममा कोशी अस�. . .